ทวีตที่ปักหมุด
Bimal Subedi
8.9K posts

Bimal Subedi
@npbimal
🏷Do give your best;You can make it📢 Aerospace Engineering, PhD | From Pokhara |
Seoul,South Korea เข้าร่วม Aralık 2011
719 กำลังติดตาม2.2K ผู้ติดตาม
Bimal Subedi รีทวีตแล้ว
Bimal Subedi รีทวีตแล้ว

@Kumarra32213132 यसको एउटा स्पष्ट प्रक्रिया हुन्छ। मुद्दा दर्ता गरिन्छ, कानुनी कारबाही अघि बढाइन्छ, र अदालतले आदेश दिन्छ। त्यसपछि मात्र कसैलाई जिम्मेवार ठहर गरिनुपर्छ, सर जी।
NE

@BibasGole सभ्यता देखाउन पैसा लाग्दैन है। आफ्नो तर्क मर्यादित ढंगले राख्नुहोस् न। फोटोमा जति राम्रो देखिनुहुन्छ, व्यवहारमा पनि त्यस्तै राम्रो हुनुस् ल।
NE

@npbimal भ्रस्टचार तिमीहरु गर्न,जनता फ़्रस्ट्रेशन मा पुर्याउने तिमीहरु,टाउको टाउको गोली हान्ने तिमीहरु हैन?
NE

@me_Surace सभ्यता देखाउन पैसा लाग्दैन है। आफ्नो तर्क मर्यादित ढंगले राख्नुहोस् न। फोटोमा जति राम्रो देखिनुहुन्छ, व्यवहारमा पनि त्यस्तै राम्रो हुनुस् ल।
NE

@AkashElite1 यसको एउटा स्पष्ट प्रक्रिया हुन्छ। मुद्दा दर्ता गरिन्छ, कानुनी कारबाही अघि बढाइन्छ, र अदालतले आदेश दिन्छ। त्यसपछि मात्र कसैलाई जिम्मेवार ठहर गरिनुपर्छ, आकाश जी।
NE

@npbimal त्यो भोली थाहा हुन्छ ।
भीड कन्ट्रोल गर्ने निहुमा टाउकोमा गोली हान्नेलाई त्यसै छोड्न मिल्दैन ।
NE
Bimal Subedi รีทวีตแล้ว

'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ' nepalpress.com/2026/03/26/707…
NE
Bimal Subedi รีทวีตแล้ว
Bimal Subedi รีทวีตแล้ว
Bimal Subedi รีทวีตแล้ว
Bimal Subedi รีทวีตแล้ว










