shivani singh tharu

3.9K posts

shivani singh tharu banner
shivani singh tharu

shivani singh tharu

@shivanitharu

Writer-‘Kathmandu ma Ek Din’ 2018

เข้าร่วม Kasım 2011
417 กำลังติดตาม112.5K ผู้ติดตาม
shivani singh tharu
shivani singh tharu@shivanitharu·
जेन जी विद्रोहकी नेतृ रक्षा बमलाई किन ‘नानी’ ‘नानी’ भन्दै प्याट्रोनाइज गरिराख्या ? उनी आफ्नी आमाबाबुकी मात्र नानी हुन् । बाँकी परिवर्तनमुखी नेपालीका लागि उनी अग्लो कदकी रक्षा बम हुन् । नो नानी, नो चेली, नो सानी । केवल नेतृ रक्षा बम !
NE
26
23
165
12K
shivani singh tharu รีทวีตแล้ว
Sudheer Sharma
Sudheer Sharma@sudheerktm·
भारतीय पूर्व सेनाप्रमुखको किताब र नेपाल : कालापानीदेखि अग्निपथसम्म । पुरा भिडियोः youtu.be/HKbfJpl0v5Q?si…
YouTube video
YouTube
NE
1
6
39
3.6K
shivani singh tharu รีทวีตแล้ว
Anbika Giri
Anbika Giri@Aanbika·
अस्ति साँझ डा. मीना आचार्य बित्नु भो । न प्रधानमन्त्री, न बन्नेवाला "प्रधानमन्त्री" कसैले शोकको एक शब्द लेखेनन् । जसले अनवरत रूपमा हामीलाई आफ्नो अनुसन्धानबाट अथाह ज्ञान उत्पादन गरेर गयो, उसको मृत्युको कुनै शोक छैन । हाम्रो समाज र राजनीतिक वृतको एक चित्र यस्तो पनि छ ।
NE
1
9
43
3.2K
shivani singh tharu รีทวีตแล้ว
Anbika Giri
Anbika Giri@Aanbika·
कुनै सभ्य राजनीतिक र समाजिक अवस्था भएको मुलुकमा लाखौं पिडित भएको मुद्दाको अभियुक्तलाई भेट्न लाज हुन्थ्यो । तर, यो निर्लज्ज राजनीतिमा लस्कर लागेर गए ।
NE
1
1
11
1K
shivani singh tharu รีทวีตแล้ว
Anbika Giri
Anbika Giri@Aanbika·
यो बिचमा पनि उसले जसरी जेलबाट शक्ति अभ्यास गर्यो । उसलाई जेलमा भेट्न जाने बरिस्ठ जेन जी सुधन गुरुङदेखि सबै पार्टीका नेताहरूले आफूलाई केवल सत्ताका मतियारका रूपमा स्थापित गरे ।
NE
2
1
8
1.3K
shivani singh tharu รีทวีตแล้ว
Anbika Giri
Anbika Giri@Aanbika·
लाखौं जनता पिडित भाको मुद्दामा पहिल्यै नागरिकता र राहदानी मुद्दामा शंकास्पद व्यक्ती जो उपप्रधानमन्त्री जस्तो पदमा आसिन पनि भयो । प्रतिशोधको शृङ्खला चलायो । अनि उसले बाहिर निस्केर प्रमाण नष्ट गर्दैन, अनुसन्धानलाई सघाउँछ भनेर किन मान्ने हो ? अहँ अझै मान्न सकिन्न ।
Dr.Toshima Karki@ToshimaKarkiDr

म भाग्दिन। देश छोडेर जाँदिन। धरौटी पनि तिर्छु। विगो पनि तिर्छु। अनुसन्धानलाई पनि पूरा सघाउँछु भनि अनुरोध गरिरहँदा पनि धरौटिमा छुट्नलाई समेत दुई दुई पटक भारी मतले जनताले रुचाएको मान्छेलाई त महिनौ लाग्दो रहेछ भने अरु सामान्य नागरीकहरु मुद्दा मामिलामा कति वर्ष देखि अल्झिरहेका होलान् ? खैर... ढिलै भएपनि रविजीले अब थुनामुक्त भई बाहिरै रहेर मुद्दा लड्न पाउने हुनुभएको छ। उहाँमाथी अन्याय र प्रतिसोध भएको त ४०लाख हस्ताक्षरले भनिसकेको थियो, आज बुटवल उच्च अदालतको फैसला हेर्दा लाग्दैछ, न्यायको ढोका पनि कठोर हुँदा हुँदा यो व्यक्तिको धैर्यता, निडरता र निरन्तर्ता देखि कमलो हुन वाध्य भएछ। न्याय त भईसकेको छैन तर ढोका चाहिँ खुलेछ।अब पेसी सरीरहने मात्र होईन, चाँडै उहाँ माथी लागेका मुद्दाहरु छिनोफानो होस् र पूर्ण न्याय मिलोस् भनि कामना गर्दछु। विगो र धरौटि दुबै तिर्छु भनेपछि थुनामुक्त भएरै मुद्दा लड्न पाउने एक अभियुक्तको अधिकारको विषयलाई पनि आज पूरा देशले नै उत्सवजस्तो मनाईरहेको दृश्यले चित्रण गरेको छ की हाम्रो देशमा न्यायको प्रकृया र प्रणाली कति क्रुर, निर्दयि र ढिलासुस्त रहेछ। सुधार गर्नुपर्ने धेरै छ। त्यसैले भन्दा रहेछन् दुश्मनलाई पनि बरु दिन लागोस्, मुद्दा नलागोस्। खुसी ? खुसी भन्दा धेरै म आशावादी छु। उहाँको रिहाईले पार्टीमा नयाँ आशा र उर्जा थपेको छ। अब हाम्रो पार्टी रास्वपाका सभापति रवि लामिछानेकै भौतिक उपस्थिती र प्रतक्ष पहलमा वैकल्पिक शक्तिहरुलाई समेटेर मध्यममार्गी मुलधारको एउटै निर्णायक शक्तिको रुपमा आसन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी बहुमतले विजयी हुनेछ र व्यवस्थापिका, कार्यपालीका र न्यायपालिका तिनै अङ्गमा आवश्यक सुधार गर्दै भ्रष्टाचार मुक्त सरकार निर्माण गर्नेछ। रविजीको रिहाईसँगै रास्वपा भित्र बाहिर सबैतिर अब नयाँ शक्तिहरु एकिकृत हुने, थप सबल सुदृढ र विस्तारीत हुँदै भ्रष्टहरुलाई परास्त गर्ने परिवर्तनको आशाको दियो बलेको छ। धैर्य गर्नुस् है, अब यो देशले खोजेको निकास र विकासको दुन्दुभि रास्वपाले बजाउँदैछ। #RSP निलो क्रान्ति - अबको आशा रास्वपा

NE
2
17
47
6.5K
shivani singh tharu รีทวีตแล้ว
Anbika Giri
Anbika Giri@Aanbika·
पछिल्लो समय मिडियाको साहुका रूपमा तपाईंको जुन भनाइहरू आइरहेको छ नि, यो नै कान्तिपुरको सम्पादकीयमा हस्तक्षेपको बलियो उदाहरण हो । प्रकाशित समाचारबारे सम्पादकले नबोली साहु बोल्न अघि सर्नु, आन्तरिक सम्पादकीय स्वतन्त्रतामा गम्भीर हस्तक्षेप हो । यो राम्रो संकेत होइन ।
SambhavSwarSirohiya@swarsirohiya

पछिल्ला केही दिनयता, नेपाल–मौरिसस दोहोरो कर सन्धि अन्तर्गत डोल्मा इम्प्याक्ट फन्डलाई दिइएको कर छुटलाई कायम राख्ने सरकारले गरेको निर्णय सम्बन्धी कान्तिपुर र द काठमाडौं पोस्टमा प्रकाशित समाचारहरूका कारण व्यापक बहस सुरु भएको छ। कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशकको हैसियतमा म दुई कुरा अत्यन्त स्पष्ट भन्न चाहन्छु। पहिलो, हाम्रो न्युजरुमको स्वतन्त्रता पूर्ण रूपमा स्वतन्त्र र अविचलित छ। कान्तिपुरको सम्पादकीय टिमले व्यवस्थापन वा स्वामित्वको प्रभावबिना स्वतन्त्र रूपमा काम गर्छ। हाम्रा पत्रिकाहरूले मेरो व्यक्तिगत विश्वासभन्दा फरक दृष्टिकोण प्रकाशित गरेको कुरा कुनै कमजोरी होइन—त्यो नै कान्तिपुरको सम्पादकीय इमानदारी बलियो रहेको प्रमाण हो। पत्रकारिताको भूमिका सत्तालाई, नीतिलाई र प्रक्रियालाई प्रश्न गर्नेमै छ, र त्यो स्वतन्त्रता हाम्रै नेतृत्वका निर्णयहरूलाई चुनौती दिने बेला पनि सुरक्षित रहनुपर्छ। दोस्रो, व्यक्तिगत रूपमा म मौलिक रूपमा व्यवसाय–अनुकूल र लगानी–अनुकूल सोच राख्छु। म मान्छु, नेपालजस्ता देशहरूले आफ्ना कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूमा अडिग रहनैपर्छ। पूर्वानुमानयोग्यता कुनै पनि सक्षम अर्थतन्त्रको मेरुदण्ड हो। दीर्घकालीन, प्रभाव–केन्द्रित पूँजी ल्याउने लगानीकर्ताहरूले स्पष्टता र स्थिरता पाउनै पर्छ। डोल्माजस्ता फन्डहरू नेपाल कानुनी ढाँचाभित्रै आए, उनीहरूले नेपाल सरकारले आफैंले हस्ताक्षर गरेका नीतिहरू र सन्धीहरूमा विश्वास गरे। नीतिको व्याख्या बीचैमा परिवर्तन गर्नु वा नाफाको पुनःस्थापनालाई राजनीतिक बनाउनु, नेपालतर्फ हेर्ने हरेक भावी लगानीकर्तालाई गलत सन्देश दिनु हो। मेरो दृष्टिमा, अर्थमन्त्रीले गरेको निर्णय असाधारण दृढता र पूँजी बजारको गहिरो बुझाइको उदाहरण हो। उनले विद्यमान सन्धीगत दायित्वको सम्मान गर्दै, भविष्यका लागि यसको पुनरावलोकन गर्ने र त्यसका लागि छ महिनाको संक्रमण अवधि दिने निर्णय गरे। यस्तै जिम्मेवार र विश्वसनीय अर्थतन्त्रहरू कार्य गर्छन्—अवस्थित प्रतिबद्धताको सम्मान गर्दै, पुरानो ढाँचा सुधार्न विवेकपूर्ण ढङ्गले अघि बढ्छन्। नेपालमा विचारहरूको कमी छैन; कमी छ निर्णय लिने साहस र पूर्वानुमानयोग्यतामा। जब–जब हामी लगानीलाई विवाद बनाउँछौं, त्यतिबेला–त्यतिबेला हामीले निर्माण गर्न खोजेको विश्वास आफैं कमजोर पार्छौं। अब समय आएको छ, पुनःस्थापनालाई पूँजी पलायनको रूपमा होइन, जिम्मेवार लगानी चक्रको स्वाभाविक भागको रूपमा हेर्ने। म स्वतन्त्र बजार, प्रत्यक्ष वैदेशिक लगानी, र पारदर्शी, कानुनमा आधारित आर्थिक वातावरणको पक्षमा अडानमा छु—जहाँ उद्यमी, फन्ड र नीतिनिर्माताले आत्मविश्वासका साथ निर्णय गर्न सकून्। त्यसरी नै, म स्वतन्त्र प्रेसको पक्षमा पनि उभिएको छु—यद्यपि यसको शीर्षकहरू मेरा व्यक्तिगत विश्वासभन्दा फरक किन नहोस्। स्वतन्त्र मिडिया र पूर्वानुमानयोग्य नीति—दुवै एक सबल र आत्मविश्वासी नेपालको आधारस्तम्भ हुन्।

NE
5
22
64
12.4K
shivani singh tharu รีทวีตแล้ว
Manjushree Thapa
Manjushree Thapa@manjushreethapa·
Granta magazine's latest issue, 173, is out today, and free to read for the next four days. It is on Modi's India. I contributed an essay on the word 'Nepali' for a symposium on thirteen Indian (and in this case also Nepali and Bhutanese) languages: granta.com/nepali/
English
2
16
30
7.4K
shivani singh tharu
shivani singh tharu@shivanitharu·
हामी महङ्गी बढ्यो भनेर खुईऽऽ गर्छौ । त्यस्को कारण खोज्न संसदमा निदाएका सासंद र पत्रिकाको हेडलाइन बनेका घोटालातिर खोतल्छौँ । तर हामीले दिनानुदिनमा प्रत्यक्ष भोगिरहेका समस्या बारे चुइँक्क बोल्दैनौ । नपत्याए पढ्नुस् त यो लेख । tinyurl.com/y5cj8dc9
NE
1
2
6
909
shivani singh tharu
shivani singh tharu@shivanitharu·
आईबी राई जिवित भएकोभए फिल्म हेरेर पहिला त आँखा भिजाउँथे होला।त्यसपछि आफ्ना कमला हातले निर्देशक फुर्वा छिरिङ्गलाई पाखुरामा छुँदै भन्थेहोला–‘अउ मैले लेखेको कथालाई कविता बनाइ पो उतारेछौ भाइ ! मैले नलेखेको ‘साइलेन्स’ तिमीले सिनेमाको माध्यमबाट थपिदिएछौ।लाग्दैछ कथा बल्ल पो पुरा भएछ !’
shivani singh tharu tweet media
NE
0
0
6
630
shivani singh tharu รีทวีตแล้ว
Kantipur
Kantipur@ekantipur_com·
अरून्धतीका ‘स्मल थिंग्स’ विष्णु सापकोटा लेख्छन् : कसको पो जीवनमा ठूलो ‘प्लट’ हुन्छ र ? मान्छे बाँच्ने पलपलका साना–साना घटनामै हो । तिनै घटनाले समग्रमा ‘व्यक्ति’ लाई बनाइरहेका–भत्काइरहेका हुन्छन्, जसको अभिलेख राख्नु सम्भव हुँदैन । ekantipur.com/koseli/2025/05…
NE
0
3
6
1.5K
shivani singh tharu
shivani singh tharu@shivanitharu·
खोइ साढे तेत्तीस किलो सुन ? अर्थात कुखुरी काँ, बासी भात खा । खोइ मेरो बासी भात ? बिरालोले खायो । खोइ बिरालोले ? मुसा मार्न गयो । खोइ मुसा ? खोलाले बगायो । खोइ खोला ? सुऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽक्यो ! shorturl.at/iUuqa
NE
1
0
1
461
shivani singh tharu รีทวีตแล้ว
Bibek Upreti
Bibek Upreti@Bibekleads·
कति मिठो कुरो आयो सुनौ है !
NE
11
54
242
15K
shivani singh tharu รีทวีตแล้ว
Sudheer Sharma
Sudheer Sharma@sudheerktm·
अब यस्तो कहिल्यै नहोस् ! विपद्का बेला बेपत्ता सरकार — मेरो भिडियो विश्लेषण लिंकः youtube.com/watch?v=y668nt…
YouTube video
YouTube
Sudheer Sharma tweet media
NE
4
47
126
9K
Ananta Koirala
Ananta Koirala@anantabrt·
@shivanitharu @MadanPuraskar @kundadixit साधारण सभा भनेपछि त्यसका सदस्यहरुकै बैठक बस्ने होला। सदस्यहरु को को छन् भनेर जान्नै मन लागे वेब साइटमा भेटिन्छ क्यारे। दिज्यूलाई खोज्न अल्छी लागेको भए लिनुस् दिज्यू 😄
Ananta Koirala tweet media
NE
1
0
0
431
shivani singh tharu
shivani singh tharu@shivanitharu·
साधारण सभा बैठकमा कोको थिए ? दुईजना, चारजना कि चालीस जना ? कोको थिए भनेर भन्न नमिल्ने के गुठीको निजी मामिला हो ? हो भने चुपचाप लागेर खुसुक्क दिनु । यो आमनेपालीको सरोकारको विषय हो भने निर्णायक मन्डलका महानुभावहरू कोको थिए भनेर सार्वजनिक गरिदिनु । @MadanPuraskar @kundadixit
Madan Puraskar@MadanPuraskar

आज बसेको मदन पुरस्कार गुठीको साधारण सभा बैठकले जगदम्बा-श्री २०८० बाट प्रा.डा. योगेन्द्रप्रसाद यादवज्यू र मदन पुरस्कार २०८० बाट 'मुकाम रणमैदान'का लागि मोहन मैनालीज्यूलाई सम्मान गर्ने निर्णय गरेको छ।

NE
2
0
9
2.8K
shivani singh tharu
shivani singh tharu@shivanitharu·
‘राष्ट्र–परराष्ट्र’ पञ्चायतकालमा अपनाइएको परराष्ट्र नितीद्धारा यो कालखण्डलाई बुझ्न सकिन्छ। राजा आए चमत्कार होला वा एउटै चमत्कारी व्यक्तित्वले देशको समस्या फू–मन्तर होला भन्ने हावा चलिरहेको बेला । यस सन्दर्भलाई ध्यानमा राखेर डा. भेषबहादुर थापाको संस्मरण पढ्दा झनै अर्थपुर्ण लाग्छ।
shivani singh tharu tweet media
NE
0
0
2
549