Tethanig

84.2K posts

Tethanig banner
Tethanig

Tethanig

@tethanig

Ifb💯% 🇳🇵🇳🇵🇳🇵

Nepal เข้าร่วม Haziran 2016
8.2K กำลังติดตาม7.5K ผู้ติดตาม
Tethanig รีทวีตแล้ว
Purushottam Dhungel
Purushottam Dhungel@DhungelPuru·
नेपाल जलाउने र नेपाल बनाउने बिचको यो चुनाव हो।देश सिक्किम बनाउने कि जोगाउने बिचको चुनाव हो। भ्रष्ट,हत्यारा र सहकारी ठगहरुको बिरुद्ध चनाव हो। बालकहरुलाई मर्न प्रेरित गर्ने बिरुद्धको चुनाव हो। देश बचाऊ। राष्टियता जोगाऔ। मात्र एक बिक्ल्प।अभिभावकीय राजा ।
Purushottam Dhungel tweet mediaPurushottam Dhungel tweet mediaPurushottam Dhungel tweet mediaPurushottam Dhungel tweet media
NE
2
7
35
611
Tethanig รีทวีตแล้ว
🇳🇵SaaLeeK🇳🇵
🇳🇵SaaLeeK🇳🇵@GovindSaaleek·
राजनीति गर्नेको तमाशा पनि गजबछ जनधन नोक्सानी आगजनीका घटनाहरुमा मेरो हात छैन मैले निर्देशन दिएकै हैन भन्ने सरकारको नेतृत्व गरेकाहरु श्रमिकले बेल्चा कोदालो हानेर पसिना बगाएका संरचनाको "जस" लिन बिकास गरेँ भन्दै तछाडमछाड गरेका छन।।
NE
0
9
22
683
@किरण
@किरण@KantiAdhikari3·
नखरा हजुर नखरा 🤣🤣
NE
8
1
41
1.3K
सिर्जु शाह......✍️
म हाँसेको थिएँ, म खुसी थिएँ, जिन्दगी रंगीन लाग्दै थियो कुनै प्रेमिल कहानी जस्तो, तर एक दिन ऊ फर्कियो फिर्ता लिएर एकजोर आँखा र आफ्नो मुटु, सायद उधारो उज्यालो लिएर बलेको म , फिर्ता गर्नु पर्दा अन्धकार छायो, हाँसोहरू ओठमै हराए जसरी दियो हावाले अचानक निभ्छ । 😞
NE
7
15
124
2.4K
Tethanig รีทวีตแล้ว
Sanjib Mainali 🇳🇵
Sanjib Mainali 🇳🇵@sanjib77380808·
रात्रिकालिन को समयमा काम त केही थिएन, दिनभर कामको थकानले गर्दा आराम गर्ने समय भएको हुँदा, शुभ रात्रि तथा शुभ सपनी को कामना🙏
Sanjib Mainali 🇳🇵 tweet media
NE
17
9
69
833
Tethanig รีทวีตแล้ว
arjun gyawali
arjun gyawali@arjungyawali999·
भारतले चलाएका सिमापार आतंककारी हरु लाई यसरी बुझौं भाजपाका प्रधानमन्त्री अटल बिहारि वाजपेयका सुरक्षा मन्त्री जर्ज फन्डान्डिजको हतियार बाट उत्पादित इसाई आतंककारी हरु।
arjun gyawali tweet media
NE
17
24
129
6.9K
Tethanig รีทวีตแล้ว
भीष्म ( Bhismak1962)
कुनै जमानामा भारतीय प्रान्त हरूमा घटेको यो घटनालाई यहाँ दोहोर्याउँदा पनि आखा चिम्लिन सक्ने सरकार र निकायहरूलाई के भन्नुहुन्छ??
भीष्म ( Bhismak1962) tweet media
NE
2
11
42
2.2K
Tethanig รีทวีตแล้ว
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
हेर त लाजै पचाएर मुख छोपेका, यस्तालाई कुलिङ पिरियड नराख्नु पर्यो अरे! देश यस्तो विकराल अवस्थामा ल्याउने ९०% जिम्मेवार व्यक्ति हुन यिनीहरू।
NE
19
34
209
32.2K
Tethanig รีทวีตแล้ว
श्रेया
श्रेया@me_sherya·
यिनको दनक कडै हुन्छ😎
NE
1
18
127
6.2K
Tethanig รีทวีตแล้ว
arjun gyawali
arjun gyawali@arjungyawali999·
भारतले चलाएका नेपाली तालिवानिहरु।
arjun gyawali tweet media
NE
32
47
287
20.7K
Tethanig รีทวีตแล้ว
अन्टसन्ट विज्ञ 
जिन्दगानी उपहार हो । जसरी मन लाग्छ त्यसरी जिउने हो । शुभ दिनको कामना । 🙏
NE
9
4
49
12.6K
Tethanig รีทวีตแล้ว
parbati dharel
parbati dharel@DharelLama·
केपि वलिको पोखरा बागलुङमा रेल ल्याएर खुलित्तै पार्याे फेरि अहिले अर्काे गफाडिले गाेर्खामा रेल ल्याउने रे अब गोर्खाका जनताले रेल चढ्ने भए ...🤑🤑
NE
8
7
67
5.1K
Tethanig รีทวีตแล้ว
Rishi Raj Devkota
Rishi Raj Devkota@rishirajdev·
एक पटक पार्टीभन्दा माथी उठौ.... १५ गते सबै उपस्थित होऔ.....
NE
1
16
189
3.3K
Tethanig รีทวีตแล้ว
भीष्म ( Bhismak1962)
#नुन_राजनिती साल्ट ट्रेडिङको ६२ बर्ष पुरानो एकाधिकार तोडेर श्री सम्माननीय प्रधानमन्त्री ज्यू श्री खड्ग प्रसाद ओली ज्यू को सरकारले आफ्नो प्रिय व्यापारी मित्र श्रीमान मोतीलाल दुगडलाइ दिलाउन सफल भए छ। दुवैलाई बधाई एवं दिन गुना र रात चौगुना कमाइको लागि हार्दिक शुभकामना।
NE
5
28
106
18.5K
Tethanig รีทวีตแล้ว
Kamal Bhattarai
Kamal Bhattarai@KamalBh12278882·
अनुहार त देखिन्छन् अन्तरआत्माको प्रतिबिम्ब हराएको छ,एउटा अनुहार भित्र अनेक अनुहारका अवाजहरु चिच्याई रहेका छन् आफ्नो सासलाई मन्त्र अरुलाई चुनौती ठान्छ,यस्तो पनि शासन सत्ता हुन्छ?आखिर को हो देशको नेतृत्वकर्ता जहाँ मन्त्री देखी सचिवहरु सम्म ठगीको धन्दामा लागेका छन् जवाफ को सँग छ??😔
NE
2
6
40
933
Tethanig รีทวีตแล้ว
भीष्म ( Bhismak1962)
"गृहमन्त्रीले सेटिङमै पठाएका थिए" ?? भने पछि गृहमन्त्री माथि पनि कारबाही हुन पर्दैन र ?? nepalpress.com/2025/05/21/596…
NE
32
87
335
13.9K
Tethanig รีทวีตแล้ว
Purushottam Dhungel
Purushottam Dhungel@DhungelPuru·
जेष्ठ १५ गते भ्रष्टाचार र बेतिथिको अन्त्य र देशमा हिन्दू अधिराज्य सहीतको अभिभावकिय राजा स्थापनाको लागी ऐतिहासिक जनप्रदर्शनमा सहभागी हुन काठमाण्डौमा जाऔ।
Purushottam Dhungel tweet mediaPurushottam Dhungel tweet media
NE
4
6
65
1.5K
Tethanig รีทวีตแล้ว
🇳🇵SaaLeeK🇳🇵
🇳🇵SaaLeeK🇳🇵@GovindSaaleek·
कहिँ कतै छोड्ने भएनन यस्तालाई कार्वाही गर्ने कस्ले सरकार चलाउनेहरु काले काले मिलेर खाउँ भाले।
🇳🇵SaaLeeK🇳🇵 tweet media
NE
0
5
20
321
Tethanig รีทวีตแล้ว
𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई आज एक कार्यक्रममा ‘हत्यारा’ भन्दै ज कार्यक्रमबाट निकालिएको छ। उनको गलत र घृणित कर्मले अन्ततः आफूलाई नै घातक नतिजामा पुर्‍याउने कुरा आज स्पष्ट रुपमा प्रमाणित भएको छ।
NE
60
140
633
50.4K