द
1.2K posts

द
@BasedEarthling
Economics. History. Time Travel & Technology.



was bridge course forced upon anyone? manlagne le janey aru le najane thiyo hoina ra? dherai fees liyo bhanera ban hanna lako ho bhaney chai baru regulate garne, sabaile afford garna sakne banaune hola ni ban garne bhanda pani, esto garesi unemployment badhena?


कुनै कलेज पढाएर कुनै इन्जिनियर डाक्टर भएर राजनितिमा आएका होइनन राजु पाण्डे ! उनि नगरप्रहरी बाट सिधै आएका हुन त्यहि भएर बोलि अलि ठाडो र चर्को लानु स्वभाविक हो!

For the “Cr7 una” people. You guys were not outside





विगत ३५ वर्षमा देश बनेको छ भन्ने बहस विभिन्न नेताहरूले, व्यक्तिहरूले र आज कान्तिपुरले पनि प्रकाशन गरेछ। देश ३५ वर्षमा बनेन भन्ने होइन, देश ३५ वर्षमा बनेको छ, तर जति बन्न पर्थ्यो अनि जति बन्न सक्थ्यो, त्यति बनेन भन्ने हो। मैले निराशा बाँड्न खोजेको होइन, गति पुगेन अनि मति ठिक भएन भन्न खोजेको हो। हामीभन्दा पनि झुर देशहरू हेरेर त सन्तोष मान्न सकियो, तर हाम्रो जस्तै सम्भावना बोकेको देश, छिमेकी देशहरू हेरेर सन्तोष मान्न सकिँदैन। यत्ति उत्तर खोजौँ, देश कति बन्यो थाहा हुन्छ। १ ) जाबो मेलम्ची जस्तो एउटा सामान्य प्रोजेक्ट २५ वर्ष भयो, अझै राम्ररी किन काठमाडौँ आइपुगेको छैन ? बाटो त बन्यो, तर नेताको लागी भोट ल्याउन बन्यो की नागरिक लागी बजार जोड्न ? २ ) हाम्रो शिक्षा, स्वास्थ्य अनि रोजगारीको अवस्थामा किन उल्लेख्य सुधार भएन ? हामी हाम्रो क्षमता अनुसार किन नेपालमै कमाउन सकिरहेका छैनौँ ? ३ ) हाम्रोमा थिति किन बस्न सकेन ? संस्थाहरू झुरभन्दा झुर कसले बनायो ? ४ ) भएको अनि गरिएको विकास नि गतिलो किन छैन ? ५ ) मेरो लाइसेन्स ३ वर्षदेखि किन आएको छैन ? अनि, मेरो राष्ट्रिय परिचयपत्र बनाउन दिएको २ वर्ष भयो, अब कहिले आउँछ ? नेपालको कृषि र नेपालको विकास ( गति र गुणस्तर ) उस्तै उस्तै भयो भन्ने गुनासो हो, नभएको होइन। तर भएन, पुगेन भन्ने हो। फर्स्ट डिभिजनको सम्भावना भएको छोरो/छोरी जस्ट पास मात्र भयो के।





रास्वपाको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रमका क्रममा नाच्दै रवि र बालेन #NepalPress

निशा अधिकारीको प्रश्न: विचारको कुरै नगरौं भन्ने पनि दलको सिद्धान्त हुन्छ ?




