देवीराम आचार्य

6K posts

देवीराम आचार्य

देवीराम आचार्य

@achdevi

मेरो पेसा र म फरक छु पेट पाल्न पेसा गर्छु । Twitter मा नागरिक मात्र। लेखपढ रुचिको विषय हो । Public Education, Quality and Student Assessment, my interest area.

Arghakhanchi Sumali Haziran 2013
1.3K Sinusundan790 Mga Tagasunod
देवीराम आचार्य
यो स्तरका प्रश्नबाट शिक्षकको ICT ज्ञान सिप मापन गरेर विद्यालयमा पठाउने हाम्रो पद्धतिमा परिवर्तन जरुरी छ। ICT प्रयोगात्मक विषय हो, पेजको तल के राख्ने भन्ने प्रश्नको ज्ञानबाट हामीले शिक्षक छनौट गरिरहेका छौं। शैक्षिकस्तर सुधारका लागि शिक्षक तयारी र शिक्षक छनौट पद्धतिमा सुधार गरौं।
देवीराम आचार्य tweet media
NE
0
0
0
36
देवीराम आचार्य
@ghimirejee @KhaltiOfficial मलाई हिजो म्यासेज आएको थियो । पहिलो म्यासेज र दोस्रो म्यासेजबाट ह्यवाक पनि अनुमान गरी थप कुरा गरिन् ।
NE
0
0
2
22
Sudarshan Ghimire
Sudarshan Ghimire@ghimirejee·
मेरा एक जना पूर्व सरकारी कर्मचारी मित्र प्रल्हाद अर्याल (जाे कुनै समय काठमाडौ महानगरमा शिक्षा प्रमुख थिए) काे कसैले ह्वाटसअप ह्याक गरेछ र भरखर मसित ४०,००० माग्याे। मलाई शंका लाग्याे र बैककाे क्युआर पठाउन अनुराेध गरेँ। उसले माेहम्मद अफ्राेज अलीकाे नाममा रहेकाे @KhaltiOfficial कयुआर काेड पठायाे। यति प्रमाण पाएपछि त यस्ता ठगलाई कानूनी दायरामा ल्याउन मिल्ला नि सरकार ?! @hello_sarkar @NepalPoliceHQ
NE
2
0
2
231
देवीराम आचार्य nag-retweet
Devendra R Bhattarai
Devendra R Bhattarai@registandiary·
विज्ञ विचार : बिना परीक्षा ५ कक्षा पास ?! * "कुनै पनि वैकल्पिक र सुदृढ अनुगमन संयन्त्र विना मूल्याङ्कनलाई पूर्ण रूपमा हटाउनु भनेको बालबालिकालाई 'तनावमुक्त' बनाउने नाममा उनीहरूलाई 'सिकाइमुक्त' बनाउने जोखिम मोल्नु हो।" @ukaalonews @RDahal62 @AmPyakuryal * ukaalo.com/news/33248/
NE
1
7
13
2.3K
देवीराम आचार्य nag-retweet
सुधिर आचार्य
डा.अरुणा उप्रेतिलाई सुनौ। माओवादीहरूले संस्कृत भाषामा प्रहार गरे अहिले त्यहि भाषा राम्रो। अहिले पाँच कक्षा सम्मलाई जाँच नलिने अरे। अहिलै भन्दा उहिले कै शिक्षा ठिक। facebook.com/share/v/18eWJL…
NE
1
12
83
5.8K
देवीराम आचार्य
@Radhakrishnaji1 यो खासगरी लाए अराएको काम गर्ने जात हो । यसको जातीय विशेषतामा जोखिम, सुधार र परिवर्तन पर्दैन् । अहिलेपनि लाए अराएको काम गरेको हो सर । त्यसको जस अपजस अराउनेले लिनुपर्छ । धन्यवाद ।
NE
0
0
1
17
राधाकृष्ण जी
राधाकृष्ण जी@Radhakrishnaji1·
मलाई खुसि अहिले कर्मचारी तन्त्रले खुब छिटाे काम गरे, SEEकाे नतिजा १ महिनामै निकाल्ने भन्नेमा लागेकाे छ तर कर्मचारी उहि काम उहि तर पहिला किन ढिला गरेकाे याे कुरामा दुख चै धेरै नै लाग्याे।
NE
1
0
3
51
देवीराम आचार्य nag-retweet
Shikshak Masik
Shikshak Masik@teachermonthly·
शिक्षाको प्रस्थानबिन्दुः संघीय शिक्षा ऐन shikshakmasik.com/2026/03/4344/s…
NE
0
2
3
63
देवीराम आचार्य nag-retweet
Baahrakhari
Baahrakhari@12khari·
नयाँ नियमअनुसार, विद्यालयहरूले अब विद्यार्थीलाई अतिरिक्त गृहकार्य दिएर बोझ थप्न पाउने छैनन् । गृहकार्यको मात्रालाई कडाइका साथ नियन्त्रण गरिने बताइएको छ । baahrakhari.com/detail/482360
NE
0
3
8
424
Swasthya Khabar
Swasthya Khabar@Swasthyakhabar·
पदवहालीपछि पहिलो निर्णय गरिनन् स्वास्थ्य मन्त्रीले, भन्छिन्- अध्ययनपछि मात्र निर्णय गर्छु swasthyakhabar.com/story/62242
NE
3
0
2
718
देवीराम आचार्य
बालेन र रविबीच भागबण्डा । बालेनले ४० प्रतिशत भाग पाउनेछन् । त्यसैले १८ जना मन्त्री हुँदा ८ जना बालेनले पाउने । शिलापत्रको समाचार @ghimirejee @MakarShrestha @gbudhathoki हाम्रा राजनीतिक दल र हाम्रो शासन व्यवस्थामा हिजो भइरहेको र आज फेरी दोहोरिएको यो सबैभन्दा कुरुप पक्ष >दुश्चक्र
NE
0
0
2
78
देवीराम आचार्य
@ghimirejee वहाँको कुरा ठिकै हो, नेतालाई पढ्ने अध्ययन गर्ने, कुरा सुन्ने फुर्सद ने थिएन । कर्मचारीलाई बनाउन लगाउथे बनाए, वहाँले लगाउनु भएन बनाएनन अरे । मन्त्रालयको नेतृत्व मन्त्री र सचिवले गर्ने हो, यी दुईले कति र कसरी काम गर्छन भन्न सवाल होला । शुभदिन ।
NE
0
0
2
23
Sudarshan Ghimire
Sudarshan Ghimire@ghimirejee·
अधिकांश विज्ञहरु "थाेत्रा" भैसके। उनीहरुले अनुसन्धान र ज्ञान निर्माण गर्ने तरीका जानेका हुन्छन्। त्यत्ति हाे। जे विषयमा कानून बनाउन/परिमार्जन गर्न खाेजिएकाे हाे, त्याे विषयविज्ञहरुलाई टाेली बनाएर अध्ययन-अनुसन्धान गर्न लगाउने। अनि त्यसकाे निष्कर्ष र सुझावलाई नीति र कानून बनाउने। Evidence Based Policy Making मा जानुपर्याे।
Mahabir Pun@MahabirPun

NE
1
0
1
191
देवीराम आचार्य
@srajupadhayay लोसेआले चटक गरिरहेकै छ त प्रशासन सेवाका अधिकृतमा एप्टीच्युड टेष्टको । नैतिकता परीक्षाले मापन गर्दैन, शासकहरुका व्यवहार र शैलीले सिकाउँछ ।
NE
0
0
2
26
S Raj
S Raj@srajupadhayay·
निजामती कर्मचारीको भर्ना प्रक्रियामा 'एटिच्युड टेष्ट' मोष्ट इम्पोर्टेन्ट भइसकेको छ है। शासकहरुका इतिहासका कथा मात्रै भन्दा नागरिकका वर्तमानका व्यथालाई महसुस गरेर सहज रुपमा सेवा दिने सेवक चाहिएको हो मान्यवर !
NE
1
0
3
244
देवीराम आचार्य
मन्त्रीले पदभार गर्दा नै निर्णय गर्ने प्रचलन छ, जुन निकै खराब र गलत हो । विषयवस्तु के हो ? कार्यान्वयन कसरी हुने हो ? किन निर्णय गर्नुपरेको केही नबुझि निर्णय गर्ने पद्धति यो पटकबाट बन्द होला कि ! केही ज्यादै साना तर अर्थपूर्ण कुरा छन सुधार गर्नुपर्ने । @shisir @ghimirejee
NE
1
0
8
147
देवीराम आचार्य
नयाँ सरकार र नयाँ बन्नुहुने मन्त्रीहरुका लागि यो विषय उपयोगी हुन सक्छ ।
S Raj@srajupadhayay

जब मन्त्री नै ‘हारेँ’ भन्छन् -के कर्मचारीतन्त्रले राज्य चलाइरहेको छ त मान्यवर ! prasashan.com/2026/03/20/750…

NE
0
0
1
49
देवीराम आचार्य
@ndcl_nt कति पुरानोलाई पुरानो भन्ने हो ? मेरो सिम 2G/3G/4G के हो भनेर हेर्ने, सोध्ने, म्यासेज गर्ने प्रणाली पनि छ कि ?
NE
0
0
0
32
Nepal Telecom
Nepal Telecom@ndcl_nt·
4G सिममा रूपान्तरण सम्बन्धी सूचना
Nepal Telecom tweet media
NE
1
4
19
1.5K
देवीराम आचार्य
@uttambabu वहाँले भनेजस्तो अलग त सान्दर्भिक नहोला । संचार, सूचना प्रविधि र विज्ञान प्रविधि लगायतका विषयक्षेत्रको एउटा हुन सक्छ कि ! यसो गर्दा शिक्षा र युवा तथा खेलकुदा एउटा हुन्छ ।
NE
0
0
1
47
Uttam Babu Shrestha
Uttam Babu Shrestha@uttambabu·
नास्टलाई विशुद्ध एकेडेमीमा सीमित राख्ने र वैज्ञानिक अनुसन्धान वृत्तिका लागि एक निकाय गठन गरि त्यसमा UGC लगायतका विभिन्न निकायले प्रदान गर्ने grants लाई एकीकृत गर्ने। नास्ट, नार्क विश्वविद्यालयहरू, NHRC र अन्य संस्थाहरूले पनि खुला प्रतिस्पर्धाका आधारमा मात्र अनुदान पाउने।
Dipak Gyawali@dipak_gyawali

महाबिरजी, तपाँईलाई म धेरै रिस्पेक्ट गर्छु तपाई स्वतन्त्र जित्दा म आफै जितेको मलाई लाग्यो। तर यो मािलामा म तपाँई संग मंत्रालय बनाउने कुरोमा पुरै बिमती राख्छु १) मंत्रालयले युवालाई रोजगारी दिँदैन् दिन्छ ब्युरोक्र्याटलाई मात्र २) मंत्रालय घटाउन पर्ने बेलामा बढाउने कुरो नगरौँ १/२

NE
5
1
17
4.2K
देवीराम आचार्य
@srajupadhayay सहसचिवबाट सचिवमा हुने बढुवा रोकिने हो भने संघीय निजामती सेवा ऐन आउन बढीमा १ महिना । सचिव फेर्दै स्वार्थका काम गर्ने मन्त्रीले किन ल्याउन ऐन ?>
NE
0
0
0
14
S Raj
S Raj@srajupadhayay·
सहज प्रक्रियामा जति नै महत्वपूर्ण कानून पनि बन्दैनन्, जसको पछिल्लो उदाहरण हो -संघीय निजामती सेवा ऐन ! कि के हो मान्यवर ~~
NE
1
0
2
204
देवीराम आचार्य
नयाँ सरकार र शिक्षामन्त्रीले शिक्षा क्षेत्रका हजारौं काम गर्नुपर्ला । तर पहिलो र एकमात्र काम संघीय शिक्षा ऐन र यससँग अन्तरसम्बन्धित चार विषयहरु । अरु विस्तारै ............. । एउटा मात्र सुझाव दिइयो । शुभदिन । विस्तृत : शिक्षक मासिक चैत २०८२ । @teachermonthly
देवीराम आचार्य tweet media
NE
0
0
2
36
Martin Chautari
Martin Chautari@MartinChautari·
मार्टिन चौतारीको नयाँ शोध-संक्षेप (अंक ४०, चैत २०८२) उच्च शिक्षामा बढ्दो लैङ्‌गिक समानता पुरा शोध-संक्षेपको लागि तलको लिङ्कमा जानुहोस्, martinchautari.org.np/mc-publication… ---
Martin Chautari tweet media
NE
1
3
2
1.9K
देवीराम आचार्य
सरकार गठन हुने समय अझै अनिश्चित छ । शिक्षा मन्त्रीको वारेमा केही सुनिएकै छैन। आस लाग्दा माननीय @shisir परराष्ट्र मन्त्री हुने सुनिएको छ । नयाँ शिक्षा मन्त्रीलाई सुझावका फेहरिस्त आइरहेका छन् । अनेकौं विज्ञका अनेकौ विचार ती सुझावले नपुरिए हुन्थ्यो । २।४ काम मात्र भए मात्र पुग्थ्यो।
NE
0
0
2
66