Dev Bahadur Bhujel
1.5K posts


@kishorenepal तपाईं डेट सक्कियको औषधि जस्तै हुनुहुन्छ सकारात्मक एक्काइसौं शताब्दीको सोच राखी अरुले नि देश समाल्न सक्छन भन्ने विश्लेषण गर्दै जानु
NE

@SuryaRAcharya प्राक्टिकल ब्यबहारिक शिक्षा होस ताकी10बर्ष पढे पछि उस्ले केही गरेर दुई जना पालीने अनि बच्चा बच्ची पाल्न र शिक्षा स्वास्थ्य ग्यारेन्टी गर्न सकुन बिदेशमा जस्तो कृषि प्रयटन संबंधित दर्हो शिक्षा त्यस अनुसारको राज्य्का उधोग धम्दा ब्रान्ड गर्नु पर्यो हजुरले गाइड गर्दिनु बालेन सरकारलाइ
NE

@NirmalPrasai5 yes हो हजुर नेपाल सरकारको ट्रस्टमा देश लुटेको अकुत सम्पत्ति जम्मा गर्ने ग्यारेन्टी गरे मुद्दा मिलान गरे हुने
NE

@bhimabish शेयर बजार अनुत्पादक लाग्छ काल्पनिक लाग्छ झरेर खान पाइन्छ जस्तो काम लाग्छ किनकी प्राइमेरी 100 को 2500 त्यो पनि 10 बर्ष नहुदै भन्दै आसे खेती गर्ल्लम्म ढ्ल्छ के हो के हो
NE

@hello_acharya ओलि ले नेपाल ट्र्स्टलाई दिएको सम्पत्ति छ अरु त छैनकी यी त पार्टीका डोनबाट घेरीए
NE

@NirmalPrasai5 यो हो नि हजुर देश समृद्धि हुने तरीका यस्तै लजिकलका सपोर्ट गर्दै जानू तपाईं पनि स्वस्थ्य देश पनि स्वस्थ्य
NE

@sujnpandey पोखरा फेवाताल किनारका सयौ रोपनी जग्गा बिसौ बर्ष ठेक्कामा दिएर फेवाताल उठनै नस्क्ने बनाएछन रे त्यहिकै हर्ताकर्ता सग मिलेर .. त्यो पनि बिचार गरीयोस
NE

@ipremarshi य भाइ आगोमा घ्यु नथप्नु न हजुर यो एक्काइसौ शताब्दीको सोच सबैमा आएर ब्यथिती भ्रष्टाचार उन्मुलन गरौ
NE

@AcharyaSarmila भिमार्जुनको भुमिका अब उत्तेजित हुनु हुदैन सिस्टम प्रणाली बिकासका लागि बालेन सरकारलाई साथ दिनु तपाईं राम्रो बिश्लेषकको साख जुगौ इतिहासमा रहनेछ
NE













