Dev नेपाली!

4.7K posts

Dev नेपाली! banner
Dev नेपाली!

Dev नेपाली!

@PunDev16

✿ (कर्म थलो परदेश) जन्म घर रुकुम (पुर्व)को कालो-कांग्रेस हु! आदर्शको नेता - वी.पी /किसुन जी! बेलाआ उत्पत्याङ्ग गर्छु!

日本 شامل ہوئے Nisan 2019
4.8K فالونگ2.7K فالوورز
پن کیا گیا ٹویٹ
Dev नेपाली!
Dev नेपाली!@PunDev16·
गायक अमृत गुरुङ्ग ज्यु ले येही पहाडको छेउम़ा बसेर चर्चित गीतको सिर्जना गर्नु भएको थियो! स्थान रुकुम पूर्व! कोहि मनकारी पत्रकार अथवा YouTuber ज्युहरु हुनुहुन्छ भने कृपया प्रचार प्रसारम़ा सहयोग गर्दिनु होला! बस्ने खानेको व्यवस्था मैले गर्ने भए!
Dev नेपाली! tweet media
NE
31
99
704
50.3K
Dev नेपाली!
Dev नेपाली!@PunDev16·
हाम्रोमा मुङ्ग्रे केरा भन्छन! हजुरको मा?
Dev नेपाली! tweet media
NE
6
1
26
825
झापाली घाँडो
झापाली घाँडो@DurgaPParajuli2·
म मात्र देश म नै राष्ट्र म नै जनताका भाग्य बिधाता! म प्रजातन्त्र मै लोकतन्त्र म नै हो गणतन्त्र म मै हो सर्वश्रेष्ट, म- आफू भन्दा अर्को मेरो विकल्प छैन। भन्ने तोरी बिचार असल राजनितिको आंचार होइन।
Dev नेपाली!@PunDev16

म भए सब् हुन्छ! म नै नभए केहि हुन्न! भन्छन हाम्रो नेता & कार्यकर्ता! तस्बिर : रुकुम पूर्व!

NE
1
0
3
43
Dev नेपाली!
Dev नेपाली!@PunDev16·
@karkibn हजुर! हाम्रोमा केरा भन्या यहि नै हो! छीनखेतमा पनि पाईन्छ!
NE
0
0
0
13
Deepak Sir
Deepak Sir@deepaksir·
@PunDev16 हामी चैं भाङ्ग्रे केरा भन्छम् बुढा !
NE
1
0
1
45
प्रदिप तिमल्सिना
@PunDev16 ❤️😍. यौटै जिल्ला लाइ किन टुक्रा गरेको होला अधिकार सहज र का म सह्ज भयको भय भैहाल्थ्यो
NE
2
0
1
16
Dev नेपाली!
Dev नेपाली!@PunDev16·
प्रिय छिमेकि लुकुम गाउँ! अलि पर पुगेपछी मेरो गाउँ आउछ! रुकुम पूर्व!
Dev नेपाली! tweet media
NE
4
1
32
553
Dev नेपाली!
Dev नेपाली!@PunDev16·
@kesharbagale हुदैन होला सर! तरुनी तन्नेरी गाउँ कोहि बस्न मान्दैनन! बुडा बुडीहरु मात्र छन्!
NE
0
0
1
8
Dev नेपाली!
Dev नेपाली!@PunDev16·
म भए सब् हुन्छ! म नै नभए केहि हुन्न! भन्छन हाम्रो नेता & कार्यकर्ता! तस्बिर : रुकुम पूर्व!
Dev नेपाली! tweet media
NE
0
2
13
229
Dev नेपाली!
Dev नेपाली!@PunDev16·
महानगर प्रहरी र् नेपाल प्रहारीमा के फरक रहेछ! नेपाल प्रहरी हुदा हुदैँ 'महानगर" प्रहारीको अवधारणा कसरी आयो? पेशा एउतै, काम एउतै तर सेवा सुबिधा चाहि फरक! भेदभाव भएन? यो महानगर प्रहरी भन्ने प्रणालीको अप्रेशन गर्ने बेला भएन भन्या! @ShahBalen मेयर साब चुप किन बस्या?
Dev नेपाली! tweet media
NE
0
0
1
94
Dev नेपाली! ری ٹویٹ کیا
तारा✨गौतम
तारा✨गौतम@3sssgautam·
यिनिहरु जे पनि गर्न सक्ने सक्षम टिमको समूह हो! बिचरा यिनी नेपाललाइ 'मनोरोल डक्ट्रीन' बनाउन नसक्ने भएर आफुले सक्ने योगदान दिन लागिछिन। त्यो पनि असफल भएछ ! janaaastha.com/story/156346
NE
2
2
13
666
Ramhari Khatiwada
Ramhari Khatiwada@RamhariKhatiwa·
सबैलाई शुभकामना ।
Ramhari Khatiwada tweet media
NE
103
4
224
18K
Dev नेपाली!
Dev नेपाली!@PunDev16·
नयाँ मन्त्री परिषद लाई हार्दिक बधाई छ! अब देश विकास होस् भन्ने कामना छ! जय देश!
Dev नेपाली! tweet media
NE
0
0
0
75