Pramod Ayam
6.8K posts

Pramod Ayam
@TheHetauda
Tweets are personal : Retweets ≠ Endorsements
Hetauda, Nepal شامل ہوئے Ağustos 2019
265 فالونگ368 فالوورز

मानव भइयो भने मात्रै कवि हुने होला। कविता त आजकल AI ले पनि लेखिदिन्छ!!!
Prem Dhakal@premdhakal
प्रजातन्त्र हो, आ-आफ्नो विचार राख्न पाइन्छ। नेता पनि रोज्न पाइन्छ। तर सुकुम्बासीको विषयमा चाहिं विचार भन्दा पहिले मानव भएर हेर्नु पर्छ होला।मानव भइयो भने मात्रै कवि हुने होला। कविता त आजकल AI ले पनि लेखिदिन्छ!!!
NE
Pramod Ayam ری ٹویٹ کیا

प्रजातन्त्र हो, आ-आफ्नो विचार राख्न पाइन्छ। नेता पनि रोज्न पाइन्छ। तर सुकुम्बासीको विषयमा चाहिं विचार भन्दा पहिले मानव भएर हेर्नु पर्छ होला।मानव भइयो भने मात्रै कवि हुने होला। कविता त आजकल AI ले पनि लेखिदिन्छ!!!
केदार शर्मा@kedar_sharmaa
अर्जुन पराजुलीको समसामयिक कविताको आस्वादन गरेपछि डेढ वर्ष अघिको आफ्नो ट्वीट याद आयो:
NE

@TheHetauda @DilipMuna धन्न 'ज्यानमार्ने उद्योग' टाँसेनन्, च्याटजिपिटी सरकारले।
NE

यो करणचाहँ किन लगाउँछन्?
ल त सरकारी ट्वीटे २.० सरकारलाई भन्देउ
महिला मन्त्रालयको नाममा अरु उर्कोफुर्को चाहिन्न।
अंग्रेजीमा सोसल वेलफेयर मिनिस्ट्री
नेपालीमा सामाजिक कल्याण मन्त्रालय
सुमन !!@SGnepal
यी मन्त्रालयको नाम परिवर्तन हुँदै !
NE

@gbudhathoki @DilipMuna नवप्रवर्तन (innovation) त जुनसुकै क्षेत्रमा हुन्छ नि ! उद्योगतिर लगेर टाँसेछन् ! हुन त यो कत्तिको भरपर्दो हो ??
NE
Pramod Ayam ری ٹویٹ کیا
Pramod Ayam ری ٹویٹ کیا
Pramod Ayam ری ٹویٹ کیا

‘मजस्तै आमाले नै जन्माएकी छोरी होलिन्, तर त्यसरी तान्दा उनले अलिकति पनि दया देखाइनन्,’ कारुणिक स्वरमा उनले भनिन् ।‘यी मलाई सबै चिथोरिदिए । सामान निकाल्न पनि भित्र जान दिएनन् । पापीहरू…,’ उनी सबैसँग भनिरहिन् ।onlinekhabar.com/2026/04/192135…
NE
Pramod Ayam ری ٹویٹ کیا

नेपालीमा अनुवाद कसले गर्नु भएछ
Gajendra Budhathoki ♿@gbudhathoki
यो किताब पढ्नुस। कुल हुनुस्। मचाहिँ 'ग्रिनटी' बनाउँदै गर्छु।
NE
Pramod Ayam ری ٹویٹ کیا

भूमिहीनता, गरिबी जस्ता कारण मान्छे गाउँबाट सहरतिर धकेलिँदै छन्। त्यसपछि सहरले सस्तो श्रम पाउँछ। उसकै पसिनाले सडक बन्छ, घरहरू उठ्छन्, सहर चल्छ। तर जब बस्ने ठाउँको कुरा आउँछ, त्यही सहर उसलाई अस्वीकार गर्छ।
BY: @dahalkeshab
setopati.com/opinion/387697
NE
Pramod Ayam ری ٹویٹ کیا
Pramod Ayam ری ٹویٹ کیا
Pramod Ayam ری ٹویٹ کیا

वयोवृद्ध नागरिकहरू, अपाङ्गता भएका व्यक्तिजस्ता राज्यले संरक्षण गर्नुपर्ने वर्गलाई दिइने २/४ हजारको सामाजिक सुरक्षा भत्तामा लाग्ने दोहोरो सुविधाको मानक मन्त्री, सांसद, आयुक्तहरू आदिमा किन लागू नभएको ?
@SwarnimWagle
NE

@gbudhathoki दोहोरो सुविधा लिन नपाउने गरी स्पष्ट कानुनी व्यवस्था भए जस्तो लाग्दैन । कतिपयले पदाधिकारीले स्व:घोषणा गरेर एउटा मात्र सुविधा लिएको उदाहरण पनि छ । निसन्देह यो एउटा नैतिकतासँग जोडिएको गम्भीर विषय चाहिँ हो !
NE

सांसदहरूले दोहोरो सुविधा/पारिश्रमिक लिनु आर्थिक कार्यविधि ऐन विपरीत हो ।
अनि केका सुशासनको कुरा गर्नु?
Baral Arune@ArunBaral1
रास्वपा सांसद पोखरेलद्वारा ‘दोहोरो सुविधा’ खाइरहेको स्वीकार jusnepal.com/2026/04/25/535…
NE
Pramod Ayam ری ٹویٹ کیا

आम्मामामा ! सत्ताको तावेदारी गर्दा पुलिस फोर्सलाई कमजोर पार्न सय/हजार ईंटा उप्काएका विश्वराजजीहरूको दम्भमोचन गर्न रास्वपाले क्लास लगाओस ।
यिनका २९ बर्ष् जागिर, यिनकै प्रमोशनका लागि दरबन्दी थप !! यिनका प्रमोशन गराउन प्रधानन्यायाधीशदेखि अख्तियार प्रमुखका दबाब, भटङटङ सम्झिइयो!!
ramesh parajuli@parajulilr
यस्ता पाजीहरू त सांसद छन्। यस्ताले बन्दूक बोकेका बेला सामान्य नागरिकको कसरी हुर्मत लिए होलान्?
NE
Pramod Ayam ری ٹویٹ کیا







