योगेश भट्टराई र गगन थापा भदौ २४ को महाविध्वंसपछि घण्टीका कार्यकर्ता हुन् ! यिनीहरू घण्टीबाट चुनाव लड्नुपर्ने व्यक्ति हुन् । गगन थापाबाट कांग्रेस र योगेश भट्टराईबाट एमाले सुध्रिन्छ भन्ने मलाई चाहिँ विश्वास छैन । यिनीहरूले आर्जन गर्न खोजेको सस्तो लोकप्रियता घण्टीले उछिट्याइसक्यो !
सरकारी विज्ञापनमा बालेन्द्र शाहको फासीवाद आइसकेछ । शैली सबै माघ १९ पछिको जस्तै, कर्मचारी थर्काउने, नागरिकलाई मान्छे नगन्ने । अब सरकारी विज्ञापन सरकारी मिडियालाई मात्रै दिने । फासीवाद भनेको के रैछ बल्ल बुझ्छन् चैतेहरू ! नोट: म चाहिँ जे जस्तो भए पनि यिनै चैतेहरूको पक्षमा बोल्नेछु !
नेपाली बौद्धिक जमात पूरापूर पतन भएको छ । देशमा परिवर्तन भयो भनेर ढ्वाङ फुकेका छन् । देशमा फासीवाद सुरु भएको हो, परिवर्तन भएको होइन । फासीवादलाई परिवर्तन भन्ने बुद्धिहीनलाई बौद्धिक भनिंदैन । फोहर र दुष्ट दिमाग भएका फासीवादका नोकरहरू हुन् । देशलाई फासीवादका नोकरहरूबाट जोगाउनुपर्छ ।
@BahadurPuran मेरो घर छ । मेरो घर प्यूठान हो । अहिले यत्ति आयो त के बिग्रियो ? आँट गरें, चुनाव लडें । यो पटक प्यूठानी नागरिकले मत दिएनन् । तर यो होइन कि सधैं दिंदैनन् । मलाई चिट्ठामा विश्वास लाग्दैन । मेहनत गर्छु, जति सकिन्छ, नागरिकको पक्षमा बोल्छु । जितेकाहरू गुमनाम छन्, म बोल्छु, बोलेको छु !
कांग्रेसी कोटामा सर्वोच्च अदालत छिरेका थिए, प्रकाशमान सिंह राउत । सत्ताका मालिक, पार्टी नेताको चाकरी र दिन घर्काएकै भरमा बढुवा हुने बेकारको प्रणाली भएको देशमा प्रधानन्यायाधीश भए । सर्वोच्च अदालतबाट एक अक्षम, निकम्मा, लाक्षी, डरपोक प्रधानन्यायाधीशको बहिर्गमन भएको छ !
बलेन्द्र शाहको सरकार नबन्दै फासीवादी सरकार बन्छ भनेर मैले ठोकुवा गरेको थिएँ । सरकार गठन भएको एक हप्ताभित्रै पुष्टि भइसकेको छ कि यो मूलतः प्रजातान्त्रिक मूल्यमान्यताको घाँटी निमोठ्ने फासीवादी गिरोह हो ! यो गिरोहसँग लड्न सजिलो हुने छैन । प्रजातन्त्रको आवरणमा फासीवाद- यो खतरनाक छ !
न्यायाधीशलाई पनि अमेरिकी दूतावासले भिसा नदेला भन्ने पिर छ । पत्रकारलाई पनि अमेरिकी दूतावासले भिसा नदेला भन्ने पिर छ । अमेरिका जान चाहने कुनै व्यक्ति अमेरिकी चाहना भन्दा बाहिर जानै सक्दैन । अमेरिकी चाहना भन्दा बाहिर गएर फैसला हुँदैनन् र अमेरिकी चाहना भन्दा बाहिर समाचार लेखिन्नन् !
@kandeldai नेपाली सेना मूलतः देशद्रोही हो भन्ने पुष्टि भइसकेको छ । यस्तो देशद्रोही सेना देशलाई चाहिएको बेला काम लाग्दैन । सर्प पाल्नु र नेपाली सेना पाल्नु एउटै हो । दुवैले देशलाई डस्छन् । विगतमा देशद्रोही सेनाको समर्थनमा लेख समेत लेखेकोमा पछुतो लागेको छ !
नेपाल प्रहरी यति धेरै दुष्ट छ कि त्रिभुवन विमानस्थल जाने पैदलमार्ग फेरि बन्द गरेछ । मैले धेरै मेहनत गरेर श्याम ज्ञवालीसँग उजुरी पुर्याएपछि खुलाइएको थियो । पैदलमार्ग बन्द गर्ने दुष्टहरू सुरक्षाकर्मी होइनन्, अपराधी हुन् । यस्ता अपराधीले नागरिकको सुरक्षा गर्न सक्दैनन् !
चुनाव हारेर गगन थापाको घण्टी कांग्रेस बेहोस भयो । केपी ओलीलाई उछिन्दै दिनहुँ भाषण ठोक्ने थापा भूमिगत छन् । हामी चुनाव हारे पनि बोलेका, लेखेका छौँ ! राजनीति विचारको हुनुपर्छ क्या घण्टी कांग्रेसहरू । भदौ २४ को महाविध्वंसलाई मान्यता दिएर बालेन्द्रको कार्यकर्ता भएर राजनीति चल्दैन !
@kamalshishir3 न्यून होइन, अधिक छ । तिनीहरू भयंकर फासीवादी छन् । त्यसैले मैले आजभोलि तिनीहरूलाई सुरुमै ब्लक गर्ने गरेको छु ! कुन चाहिँ पुरुषले बलात्कार सही हो भन्छ ? तर तिनीहरू सबै पुरुष बलात्कारी हुन् झैं गरी प्रस्तुत हुन्छन् ! तिनीहरूलाई समर्थन गर्नु भनेको पछुतो मात्रै हो !
गगन थापा नेतृत्वको घण्टी कांग्रेस लगेर बालेन्द्र शाहसँगै मिसाउँदा हुँदैन भन्या ? संसद विघटनको दिनदेखि गगन थापा बालेन्द्रका कार्यकर्ता हुन् भन्ने स्पष्ट छ त ! बालेन्द्रको एजेन्डामा पार्टी चलाउनु भन्दा घण्टीतिरै मिसाउनु राम्रो हुन्छ हौ घण्टी कांग्रेसहरू !
@ptkums एउटा सांसदको बाउले न्यायपरिषदमा बसेर हप्ता उठाउँथ्यो । आफै न्यायाधीश हुन राजीनामा दिएर हिंडेको थ्यो ! हप्ता उठाउनु र राजीनामा दिनुमा छोराको कुनै दोष छैन है !
सागर ढकालले हाइड्रो ३० हजार मेगावाट कसरी बनाउने भनेर प्रतिवेदन झोलामा बोकेर हिंडेको छ रे 😂😂 कति हाँस्नु ?? ताजुबको कुरो, त्यो प्यूठानबाट चुनाव जित्ने भाइ पनि पटके राजनीतिक नियुक्ति खाइसकेको मान्छे र’छ ! कसले भन्यो युवाहरुले प्लेटफर्म पाएन भनेर ??
त्यो शिखण्डी गिरोहको प्रतिवेदन आउनै पर्दैन थियो । नेपाली सेना, बालेन्द्र शाह र घण्टीहरू मिलेर सिंहदरबारलगायत देशभरका सरकारी, निजी सम्पत्ति जलाएका हुन् । देशद्रोही सेनापतिले अहिलेसम्म राजीनामा दिएको रैनछ ! खरबौं रुपैयाँ दिएर देशद्रोही सेना पालेर नेपाल उँभो लाग्दैन !
नेपाल नामको राज्यसंयन्त्र यति निकम्मा, असक्षम, बेहोशी, पत्रु र नालायक छ कि एउटा प्रतिवेदन सार्वजनिक गर्न पनि सक्दैन र लुकाएर राख्न पनि सक्दैन । यो संयन्त्रले देशको सार्वभौमसत्ता बेचेर खान्छ । अण्डरवर्ल्ड गिरोहले चलाएपछि हुने यही हो ! दुनियाँकै नालायक राज्यसंरचना भएको देश हो !
@mefossils साझा बस त सञ्चालकहरूले पोलेर खाइसकेका छन् । सार्वजनिक यातायातका क्षेत्रमा अमेरिकी युथ काउन्सिलको हली बलेन्द्रले पनि केही गर्ने वाला छैन हौ । गर्ने भए गरिसक्थ्यो ।
साझा यातायातले यस क्षेत्रको वेथिति अन्त्य गरी उदाहरण बन्न सक्थ्यो तर त्यो पनी उही ड्याङको मुला भयो।
तोकिएको रूटसम्म बस नजाने, समयमा बस नआउने, टिकट दिन अटेर गर्ने, अभिएर यात्रा गर्नुपर्ने जस्ता समस्या विद्यमान छन्।
@dhrubahari त्यसो त अब आउने सबै न्यायाधीश रातारात रास्वापा बनेर आउँछन् । अहिलेको संवैधानिक इजलास पूरापूर खाली गरिदिए राम्रो हुनेछ । संसद विघटनसम्बन्धी मुद्दा समयमै नहेरेर कुन तमासा गरियो भन्ने देखियो । अब सजिलोसँग संसदीय सुनुवाइ पार लाग्नेवाला छैन । सिङ्गो देश घण्टीलाई जिम्मा लगाइदिए हुन्छ ।
पुनर्गठन/पुनर्नियुक्तिको थालनी न्यायपालिकाबाट गर्नु गराउनु उपयुक्त होला।सर्वोच्च तहबाट।पहिले त स्वेच्छा
पद छोड्ने अवसर दिनु उपयुक्त होला।
नत्र सरकारले गर्ने निर्णयहरूउपर पर्ने मुद्दामा दलीय भागबण्डाको आधारमा नियुक्त न्यायाधीशले पूर्वाग्रह राख्ने र अन्याय गर्ने जोखिम रहिरहन्छ।