پن کیا گیا ٹویٹ
मनसुन☔℠
43.5K posts

मनसुन☔℠ ری ٹویٹ کیا
मनसुन☔℠ ری ٹویٹ کیا

Would be even better to take run up instead of drive to Brissy 😜 Best way to avoid aussies in gabba. #TheASHES
Fox Cricket@FoxCricket
People outside Australia don't seem to understand how big Australia is. Enter England quick Mark Wood. With the first Test done in two days, he asked his coaches about whether he could drive to Brisbane for the second Test. He was quickly shown a map >> bit.ly/3M12Ntu
English
मनसुन☔℠ ری ٹویٹ کیا
मनसुन☔℠ ری ٹویٹ کیا

शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा मेरो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै पनि साइनो लाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ लाउन कसैले खोज्छ भने उसको मूल्याङ्कनमा ०.५ नम्बर घटाइनेछ। ‘सोर्स फोर्स’ वा बार्गेनिङको गन्ध मात्र पनि थाहा पाउनुभयो भने उजुरी गर्नुहोला: complaints@moest.gov.np । हामीले अनुसन्धान गरेर तत्काल कारबाही गर्नेछौँ।
कहिँकतै पनि भर्ना गर्न वा छात्रवृत्ति पाउन मेरो वा हाम्रा कर्मचारी साथीहरूको नाम लिएर कोही बार्गेनिङ गर्न आयो भने प्रमाण सहित सिधै मलाई खबर गर्नुहोला। निर्ममतापूर्वक कारबाही हुनेछ। हामीलाई परिणाम चाहिएको छ। प्रचारको पछि हामी लाग्दैनौँ, दुशप्रचारको पछि तपाईँहरू पनि नलागिदिनुहोला।
धन्यवाद।
NE
मनसुन☔℠ ری ٹویٹ کیا
मनसुन☔℠ ری ٹویٹ کیا

'त्यो गोप्य बैठक जहाँ बालेनलाई पक्राउ गर्नेबारे छलफल भयो!'
#FIRESIDE मा आज राति ९ बजे, युट्युबमा ९.३० बजे जनमत पार्टीका अध्यक्ष सीके राउत।
#CKRaut #BalenShah
@drckraut @ShahBalen
NE
मनसुन☔℠ ری ٹویٹ کیا
मनसुन☔℠ ری ٹویٹ کیا

The level of sexual aggression I witnessed while living in India for several years was unlike anywhere else I have ever been. Once a total stranger, a British woman, asked to sleep in my bed and pretend to be my girlfriend on a train ride because a man walking by in the hall had licked her foot and she felt unsafe. I introduced a female friend to a young Indian man and instead of shaking her hand, he groped her breast, and when she became angry he became extremely hostile and I thought I was going to have to fight the guy. I never met a female traveler who had not been groped or assaulted or worse, even if they had only been in country for mere days. I love India. It is and always will be one of my favorite places in the world. But I have advised female friends who asked me not to travel there alone. This is a real problem in Indian society that warrants more attention and that I hope will improve in time.
pagliacci the hated 🌝@Slatzism
a travelvlog couple trying to visit every country in the world decided to go to India as their latest destination. 11 hours ago they announced they were at the hospital because he had been beaten up and she had been gang raped by 7 men.
English
मनसुन☔℠ ری ٹویٹ کیا

अब बल्ल सांसदहरुले बौद्धिक चोरीका बारे गम्भीर रुपमा लिन थाल्नुभएको छ। 'उपकुलपति'को पद रिक्त हुनु अगावै देखि नै पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाउनुपर्छ भनेर बारम्बार भनिरहदा पनि सुनुवाई भएन। सर्टलिस्ट भएका उम्मेद्द्वार कोही बौद्धिक चोरीका आरोपित छन् त कोही भ्रष्टाचारका छनबिनमा परेका छन्। यस्तो जीर्ण अवस्थामा आईपुग्दा अझै पनि हाम्रा माननीय सम्माननीय ज्यूहरुले मम गर्नुभएको छैन, केही पनि चिन्तन गर्नुभएको छैन। छातीमा हात राखेर भन्न सक्नुहुन्छ - "मैले देशको शिक्षा क्षेत्र सुधार्न सक्दो प्रयास गरें" भनेर?
आज शिक्षा समितिमा मेरा प्रश्नहरुः

NE
मनसुन☔℠ ری ٹویٹ کیا
मनसुन☔℠ ری ٹویٹ کیا

मनसुन☔℠ ری ٹویٹ کیا

Thanks mate! Steve Smith gives Shamar Joseph a hand with his laces 🤝
#SpiritOfCricket #AUSvWI
English









