अमिगो

4.5K posts

अमिगो banner
अमिगो

अमिगो

@iSPdai

नदी सागरसँग मिल्न जानु प्रेम हो वा बाध्यता !!!! #संधैको_प्रतिपक्ष #घुमन्ते_हुने_रहर🇳🇵🇳🇪🇶🇦🇩🇰🇸🇪 🇵🇹 🇱🇻🇮🇹🇳🇴🇩🇪

Biratnagar, Morang انضم Eylül 2015
783 يتبع934 المتابعون
تغريدة مثبتة
अमिगो
अमिगो@iSPdai·
देश देशावर घुमफिरमा रमाउनु नै स्वर्गको सयर गर्नु हो l त्यसैले घुमफिर गर्न नछाडौं l सबैको जय होस् !
NE
1
0
3
322
अमिगो
अमिगो@iSPdai·
भन्सार छलि गरेर ल्याएको अनाधिकृत सामान जफत गर्दै बालेन सरकार ! गरिवको चमेली बोल दिने कोही छैन !
अमिगो tweet media
NE
0
3
2
155
अमिगो
अमिगो@iSPdai·
नेपालडायरी (𝗡𝗲𝗽𝗮𝗹𝗱𝗶𝗮𝗿𝘆)@nepaldiary

Subject: Urgent Humanitarian Concern Regarding Forced Evictions in Nepal This is not Gaza. This is Nepal. I repeat -this is Nepal. To the international humanitarian community, What is happening on the ground right now is deeply painful. Entire families who were already struggling to survive are watching their homes being torn down under heavy security presence. There is no clear sign of proper relocation, no alternative shelter, no plan to protect the people who have the least. Yes, governments have the responsibility to manage public land and river corridors. But that responsibility must never come at the cost of human dignity. The poorest and most vulnerable citizens cannot be pushed into deeper insecurity in the name of order. Rich or poor, every human being deserves the basic right to live, to feel safe, and to survive with dignity. I am urging international human rights bodies, humanitarian agencies, and humanitarians to pay close attention to what is happening. Please engage with the authorities, raise concern, and encourage solutions that are humane, just, and non‑violent. Forced evictions without rehabilitation do not solve problems, they create long‑term social wounds and widen inequality. Your attention, your voice, and your moral support can help ensure that the people who have the least are not left unheard in this moment of crisis. @UNHumanRights @OHCHRAsia @OCHAAsiaPac @amnestynepal @amnesty @hrw @FrontLineHRD @savechildrenuk @EUinNepal @UN_Nepal @RanaAyyub @mehdirhasan @GretaThunberg @UN_HRC @ICRC @TheDeshBhakt @RanjitRae @ravish_journo @dhruv_rathee @Razarumi

English
0
1
1
44
अमिगो
अमिगो@iSPdai·
याद राख ! आतंककारी बालेन सरकार, एकदिन अवश्य यी छोरीको क्रन्दनले तिमीलाई विक्षिप्त पार्ने छ ! भिडियो श्रोत : सामाजिक सञ्जाल
NE
0
8
14
727
अमिगो
अमिगो@iSPdai·
@me_sumadhur हैन होला.... व्याख्या गर्न त म जान्दिन l मेरो बुझाई लेखेको हो l 🙈
NE
0
0
0
9
दुई तिहाइ वाला बालेन्द्र साहको साइलो दाई
@iSPdai कानुनले रोक्न सक्ने अधिकार दिएको छ त ! - विधेयकका हकमा राष्ट्रपतिले "गर्नेछ" - अध्यादेशका हकमा राष्ट्रपतिले "सक्नेछ" यानेकि अध्यादेश जारी राष्ट्रपतिको स्वविवेकमा निहित देखियो।
दुई तिहाइ वाला बालेन्द्र साहको साइलो दाई tweet media
NE
2
0
0
18
अमिगो
अमिगो@iSPdai·
नेपालको संविधानको धारा ६६ अनुसार राष्ट्रपतिले आफ्ना कार्यहरू मन्त्रिपरिषद्को सिफारिस र सम्मतिमा गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ। संसदीय शासन प्रणालीको परम्परा र संवैधानिक मर्म अनुसार सरकारले गरेका निर्णयको सम्पूर्ण जस-अपजस र जवाफदेहिता मन्त्रिपरिषद्कै हुन्छ। +
NE
1
0
1
79
अमिगो
अमिगो@iSPdai·
@me_sumadhur हैन होला.... व्याख्या गर्न त म जान्दिन l मेरो बुझाई लेखेको हो l 🙈
NE
1
0
0
9
अमिगो
अमिगो@iSPdai·
अध्यादेश ! दुई तिहाई, माक: फुइँ सिध्यादेश !
NE
0
1
3
73
Tulsiram Bhusal
Tulsiram Bhusal@tulsirambhusal·
@iSPdai आएको अस्तिनै हो । तपाईं बल्ल थाहा पाउनु भो 🤣🤣
NE
1
0
0
8
अमिगो
अमिगो@iSPdai·
यो पत्र नक्कली हो कि सक्कली हो ? सक्कली हो भने त देशमा सैनिक शासन आएछ...
अमिगो tweet media
NE
1
1
1
43
अमिगो
अमिगो@iSPdai·
गरिबको चमेली बोलिदिने कोही छैन!
अमिगो tweet media
NE
0
0
1
19
अमिगो
अमिगो@iSPdai·
माया, प्रेम जे नाम दिनुस यो दुनियाँको सबैभन्दा महान चिज हो l
NE
0
0
1
30
अमिगो
अमिगो@iSPdai·
मलाई बोल्न दे सरकार !
अमिगो tweet media
NE
0
0
2
29
अमिगो
अमिगो@iSPdai·
शंकास्पद आर्थिक गतिविधि देखिएको छ.... राजिनामा नै उन्मुक्ति नबनोस... छानविन गरियोस र दोषी देखिए कानून अनुसार कारवाही होस् अनि बल्ल @ShahBalen तपाईंले उठाउनु भएको शुशासनको बिषय अगाडी बढ्छ l
NE
0
1
1
36
अमिगो
अमिगो@iSPdai·
सलह छिरेको बाली, रवीन्द्र मिश्र छिरेको पार्टी र उकेरा पछि लागेको व्यक्तिको खैरात छैन। ती सकिने नै हुन् !😀 जिउँदो पत्रकारिता उकेराले देखाई रहेको छ l
NE
1
0
1
70
अमिगो
अमिगो@iSPdai·
पत्रकारिता जीवित राख्नु भएकोमा @kpdhungana@ukeraanews लाई धन्यवाद l
NE
1
0
2
65
अमिगो
अमिगो@iSPdai·
उ बेला यो पत्याईएन..... अहिले बल्ल थाहा पाइयो l नेक्सस रे बाबा नेक्सस ! सुधन गुरुङ्गलाई राजिनामा गराएर उन्मुक्ति हैन छानविन गरेर अदालतमा मुद्दा दायर होस् l @ShahBalen
Vijay Patel@vijaygajera

So, many people are claiming that Gen Z protests in Nepal were against corruption. Sudan Gurung, founder of the Hami Nepal NGO, is the mastermind of this protest. But who funds Hami Nepal? Shocking details are here👇

NE
0
0
0
24
अमिगो
अमिगो@iSPdai·
गडबड भयङ्कर छ.....छानविन भएर कारवाही होला त ? उही क्या पानीवाला केटो !
NE
0
0
0
26
अमिगो
अमिगो@iSPdai·
तानाशाही कहिल्यै ’म तानाशाही हुँ’ भनेर आउँदैन, ऊ शैलीमा लुकेको हुन्छ l जब जब उसले राज्य शक्तिमा पकड बढाउँदै जान्छ, तानाशाही प्रवृति पनि फैलिदै जान्छ l आम नागरिकले "उ तानाशाही हो" भनेर जतिबेला चिन्छन, त्यतिबेला धेरै ढिलो भइसकेको हुन्छ र उबाट छुट्कारा पाउन बर्षौ संघर्ष गर्नुपर्छ l
NE
0
0
0
33