Arthav🌹

10.4K posts

Arthav🌹

Arthav🌹

@Arthav09

जीवन संघर्ष हो,तर सत्य,धैर्य र विस्वासले सबै चुनौती पार गर्न सकिन्छ। #ॐ_नमो_शिवाय्🙏🕉️⚛️🔱

République Démocratique Du Con Beigetreten Haziran 2023
1.2K Folgt1.2K Follower
Rowdy
Rowdy@RowdyKaraate·
@chyauso05 ma pani timro boyfriendlai boyfriend padbata rajinama de vaniraxu.. maile vandaima usle rajinama dinxa ta ? .. kooro tyestai tyestai ho
Filipino
1
0
0
14
Arthav🌹 retweetet
Sapana Basnet
Sapana Basnet@sapanabasnet·
अचानक नेपालमा ट्रेकिङ जान मन लाग्यो। फिमेल सोलो ट्राभलरलाई (Female solo-traveller) ट्रेकिङ जाने वातावरण कस्तो छ होला ? #Nepal
NE
28
4
42
10.6K
Arthav🌹 retweetet
गौतम थापा
गौतम थापा@thapa_gaut38659·
धेरैजसो रोगहरू शरीरभन्दा पहिले दिमागमा सुरु हुन्छन् ! डर, शंका, र नकारात्मक सोचले आत्मविश्वासलाई खायो भने, त्यसले शरीरलाई पनि कमजोर बनाउछ ! सकारात्मक सोच र आत्मविश्वास नै सबैभन्दा सस्तो र शक्तिशाली औषधि हो…………..🌸
NE
1
21
47
819
Arthav🌹 retweetet
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
मेरो विस्वस्त शुत्रले दिएको ताजा जानकारी अनुसार गृहमन्त्री सुधन गुरुङले आजै राजिनामा दिने तयारी गरेका छन्। सामाजिक सञ्जालको पावर भन्दा ठूलो संसारको कुनै तागत छैन, दुईतिहाइ लाई झुकायो।
Nirmal Prasai🇳🇵 tweet media
NE
35
4
82
8.6K
Arthav🌹 retweetet
Kripa Shrestha
Kripa Shrestha@KripaSh97232562·
बानी यस्तो बास्ना , हो जसले सम्बन्धलाई मिठो बनाउँछ । सम्मान यस्तो दान हाे, जसले सम्बन्धलाई बलियो बनाउँछ । कर्म नै यस्तो पूजा हाे, जसले भाग्य बदल्छ । 🌻 शुभ साँझ 🌻
NE
11
32
67
1.2K
Arthav🌹 retweetet
बाटुली❤️
#NewProfilePic सेम न्हाङरी थान्साम ङाला माया दा ग्रान गि ऐसे चाउ😍♥️ आनि माले खाइमाई ख्लासी ऐताई चु ङाला ग्रान ताजी लाउ♥️😘
बाटुली❤️ tweet media
NE
11
1
29
849
Arthav🌹
Arthav🌹@Arthav09·
@ptkums सब काङ्ग्रेस एमालेका झोलेझोलेनीहरु हुन किन कि स्वदेशमा पार्टी बाट आयस्रोत जो बन्द भएको छ।
NE
0
0
0
337
Arthav🌹 retweetet
Apsi
Apsi@apsipm·
“मलाई सधैंका लागि आफ्नो मुटुभित्र साँचेर राख न, कहिल्यै छुट्न नदिने गरी। कसैले सोध्यो भने आँखा झुकाएर मुस्कुराउँदै भनिदिनु—यो त मेरो मुटुको सधैंको बन्धनमा बाँधिएको मान्छे हो, मेरो प्रेमको साँचो कैदी।”✍🏻🪴🤗
NE
0
4
28
983
Arthav🌹 retweetet
Kripa Shrestha
Kripa Shrestha@KripaSh97232562·
परमात्मा दुनिया का सबसे बडा डाक्टर है ओैर परमात्मा की याद दुनिया की सबसे बडा दवाई... शुभ साेमबार ॐ नम: शिवाय हर हर महादेव जय शम्भु भाेलेनाथ 🍀🙏 शुभ प्रभात 🍀🙏
Kripa Shrestha tweet media
हिन्दी
25
30
75
860
Arthav🌹 retweetet
💞सामु💞
💞सामु💞@_samana_kharel_·
मलाई पनि कताकता देउडा मन पर्यो।। यसो हेर्छु यो मन पनि तिमी तिरै सर्यो।। 🙈♥️
NE
19
10
83
1.6K
Arthav🌹
Arthav🌹@Arthav09·
@ptkums अब तेरा क्या होगा कालिया😁
हिन्दी
0
0
0
16
Arthav🌹
Arthav🌹@Arthav09·
@birat_anupam बिचरा पुराना झुन्ड हरु को रुवाबासी छ
NE
0
0
0
12
Birat Aanupam
Birat Aanupam@birat_anupam·
जनतालाई उल्लु बनाउने र राज्यदोहन गर्ने काइदा...
Birat Aanupam tweet media
NE
11
20
65
4K
Arthav🌹
Arthav🌹@Arthav09·
@chyauso05 आफू जे गर्यो त्यही सोचिदिने 😂
NE
0
0
0
17
Arthav🌹 retweetet
Kripa Shrestha
Kripa Shrestha@KripaSh97232562·
जिन्दगी उमेरको हिसाबले होइन, अनुभवको उज्यालोले बाटो देखाउँछ एकअर्कालाई लात्त हानेर होइन, साथकाे हात समाएर यात्रा सुन्दर बन्छ । 🥀 शुभ साँझ 🥀
NE
6
25
81
1.3K
Arthav🌹 retweetet
Kripa Shrestha
Kripa Shrestha@KripaSh97232562·
"बिश्वास एउटा यस्तो धागाे हाे, जुन एक पटक चुँडियाे भने गाँठो त पर्छ तर पहिलेको जस्तो कहिल्यै हुँदैन ।"
NE
6
30
84
1.5K
Arthav🌹 retweetet
SUMAN
SUMAN@sumanstha39·
माया सधै निस्वार्थ गरिन्छ, अरुले माया फर्काउला कि भनेर कहिले माया गरिदैन!! मायाले दुश्मनलाई साथी नबनाउॅला, तर उसलाई मान्छे चाही बनाउॅछ!! ❣️सुमन🌹
NE
3
10
27
556
Arthav🌹 retweetet
SUMAN
SUMAN@sumanstha39·
तिमी बस्न मस्तिष्क चाहियो कि मुटु मागेर त हेर, मेरो जिन्दगानी सारा मागेर त हेर!! तिमी छौ भने मेरो जीवन सुरक्षित छ, नदीको धार कि किनारा मागेर त हेर!! छुनु छ तिम्रो आत्मीयता र आत्मसम्मान, बिम्बको जून होस् या तारा मागेर त हेर!! 🌅शुभ प्रभात🙏 ❣️सुमन🌹
NE
12
12
37
539
Arthav🌹
Arthav🌹@Arthav09·
#आमाको मायाँ आमा औँशी आयो फेरि, सम्झना लिएर आयो, तिम्रो न्यानो काखको याद, मुटु भरि बस्न आयो। सानो हुँदा रोएँ जब, तिमी नै थियौ सहारा, मेरो हरेक पीडामा, तिमी बन्यौ उज्यालो धारा। भोक लाग्दा खुवाउने, थाक्दा अँगालो दिने, आफ्नो खुशी बिर्सिएर, सधैं मलाई हाँसाउने।
NE
2
2
13
103