How many Bollywood actors wished on Hanuman Janmotsav ?
They remember Hindu deities only during their movie promotion
Ram Charan proud of you for taking pride in your identity
@rosnithapa46859@SGnepal@Mission2087 तिमीहरु जस्ता मान्छे आफुले लुटिरन नपाए देश बनेको पनि देख्न नसकेर पोलीरहन्छ। के गर्छौ त। छुट्टिए छुट्टिन्छन् त के को रोईलो ? काम हुनुपर्यो ।
सबैले डिजे डिजे भनेर Meme बनाउँछन् तर म के भन्न चाहन्छु भने "एउटा खलासी,ड्राइभर,लेबर काम गर्नेमा पनि देश सम्हाल्न सक्ने साहस र क्षमता छ भने उसले प्रधानमन्त्री या गृहमन्त्री भएर काम गर्दा केही फरक पर्दैन बस देश अगाडि बढ्नुपर्यो।" धन्यवाद।🙏
Suhang Nembang says, "हामिले पार्टीभित्र रहिसकेपछी दलको नेता चयन गर्ने बेलामा लोकतान्त्रिक अभ्यासलाई मुल्यांकन गरेर हाम्ले त्यसलाई अवलम्बन मात्रै गर्ने प्रयास गरेका हौँ । यहाँ कुनैपनि दबाब भएको छैन । मैले जुन अपेक्षा गरेको थिए त्यो हिसाबको भएन भन्नपर्छ अथवा म भन्दा अर्को उमेदवार चाहिँ अझै संसदीय दलको नेता हुन अलि योग्य छ भन्ने ठानेर यो चाहिँ Result आएको छ त्यो Result आएको हुनसक्छ । हामिले यो प्रक्रियालाई त्यसरी नकारात्मक ढङ्गले हेर्नू हुँदैन ।"
@vickygc2001@GuptaPragnya@BBC@CNN Why don’t we stop this name calling and elevating THIS fight? When will this end? After the last Muslim or Hindu is dead? Can’t we treat stupid people like stupid n not give them an inch? Stupid people talk. Doesn’t mean we got to fill our soul with hate.
@_radus9@GuptaPragnya@BBC@CNN I didn’t start the name calling… If someone calls me, I’ll give it back with interest…Respect is earned, if they show it I show it… I don’t like ppl who are always speaking negative about our country and blow it out of proportion for brownie points…
Can this guy be identified and his whereabouts be shared?
Don’t think the GoI or the Govt of Bihar will do any justice to this girl. Kindly allow the people of Bihar do justice this time.
Th world must know that India is the most unsafest place to live or be in.
@BBC, @CNN@nytimes@guardian@AJEnglish@TheStatesmanLtd
@Donniecouger@Sam43525515@RONBupdates I still remember the man who burnt himself in front of the parliament because his life was literally blown by the government. Helping their stupid and goon friends get rich effortlessly would mean the honest and the skillful have to get out of their way.
@_radus9@Sam43525515@RONBupdates Yeah I saw that video like an hour ago in the timeline as well. We were under the rule of such inhumane politicians for decades. We as a nation suffered from the collective ignorance and denial of our fathers and forefathers. Kids like Nirmala and many others didn't deserve that.
@SGnepal वडा सदस्य नै चाहिन्छ र जनतालाई मद्दत गर्न? बरु त्यसको साटो रोजगारी श्रीजना हुन्छ। काम गरने ले काम पनि पाउने, काम नगरी भुँडि भर्दै मान्छे हल्लाएर बस्ने पनि टिक्न नपाउने।
“प्रत्येक वडा कार्यालयमा १ जना वडा अध्यक्ष मात्रै पर्याप्त, सदस्यको आवश्यकता छैन।
५० हजारको काम ल्याएर १० लाखसम्म भ्रष्टाचार भएको देखेको छु,”
-बालेन्द्र शाह
देशलाई आर्थिक भार पर्ने यो वडा सदस्य हटाएको नै राम्रो हो।🙏
@SajanNeupane12@SGnepal वडा सदस्य नै चाहिन्छ र जनतालाई मद्दत गर्न? बरु त्यसको साटो रोजगारी श्रीजना हुन्छ। काम गरने ले काम पनि पाउने, काम नगरी भुँडि भर्दै मान्छे हल्लाएर बस्ने पनि टिक्न नपाउने।
@SGnepal दादालाई वडा सदस्य बेतलबी हुन्छन् भन्ने थाहा नभएको हो क्या हो? थाहा पाउन त पढ्नु पनि पर्छ क्या!!!😂😂😂
यस्ता हावा कुरा कोट गरेर नबसम् है।
सहरी क्षेत्रका सदस्यको त म जान्दिनँ, गाउँतिर वडा सदस्यले आफ्ना जनतालाई धेरै कुरामा मद्दत पुर्याएका हुन्छन्।
@pigreen1@RONBupdates He is going to Jail too and will be replaced by Suhang after all. His family’s name is coming up right now in Nirmala Pant r**e case. I’m sure these guys have systematically tried to hide the rapists because they were close to the culprits.