Basanta Ghimire

29.5K posts

Basanta Ghimire banner
Basanta Ghimire

Basanta Ghimire

@basantaplp

Undone

In your ❣️ Beigetreten Aralık 2010
385 Folgt18.6K Follower
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
शासकीय सुधारसम्बन्धी १०० कार्यसूची मन पर्यो... र सबैभन्दा महत्वपूर्ण र अत्यावश्यक बुदा ❤️
Basanta Ghimire tweet media
NE
6
2
23
2K
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
202 चाहियो ।
हिन्दी
0
0
0
313
बाघ
बाघ@Tranquil1Spirit·
@basantaplp अमेरिका भनेको हो दाजु😁( नेपालमा त म पनि छु असल😉)
NE
1
0
0
47
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
सुन्नुस् त !! यो देशमा असल मुन्छे केबल "बसन्त घिमिरे" मात्र रहेछ ।😂🫣
NE
7
0
13
1.5K
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
@bijaya_bandana हजुरलाई राम्रो मान्छेको ३ लम्बरमा राख्छु भनेको अब नराख्ने ।
NE
0
0
1
20
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
@kadel_geet9 तपाई त स्वयं एमाले पर्नु भो क्यार 😂
NE
0
0
0
81
ठुली
ठुली@kadel_geet9·
हाम्रो क्षेत्रमा नि रडाको मच्चाएछन् 😂😂
NE
1
0
1
187
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
ए एमालेहरू, तिमीहरूले गर्न सकेनौ, वा खोजेनौ पनि । सरकारले तिमीहरूकै बिग्रिएको नेतृत्व सुधार्न खोज्दा सडकमा किन निस्किन्छौ ? धन्यवाद दिनुपर्ने सरकारलाई किन विरोधको नाटक गर्दैछौ ?? 😂🙏
NE
1
24
117
3.5K
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
एक अनुरोध, मेरो Tweet र त्यसको sarcasm बुझ्न अलिकति मगज र सुझबुझ चाहिन्छ। मेरो Tweet सडकछाप गोवरहरूका लागि होइन। त्यसैले आफुभित्र सामान्य चेतना छैन भने कृपया मेरा Tweet नपढ्नुहोला। नबुझेरै जथाभावी Comment गर्नेहरू मेरो लागि पशु भन्दा पनि गएगुज्रेका हौ। कम्तिमा मान्छे बनेर आउ 🙏😂
NE
6
0
31
5.6K
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
जब कुनै देशमा जननिर्वाचित संसद र सरकार भन्दा माथी, सुरक्षा निकाय हावि हुन्छ देश ~पाकिस्तान~ बन्छ । ख्याल गरौ है ...।🙏
NE
14
7
79
7K
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
एउटा गल्ति भै सक्यो । नतिजा अगाडी छ । अब एमाले काँग्रेसले सडकमा गएर अर्को गल्ति नगरून् । अदालतलाई विश्वास गर्नु नै वुद्धिमानी कदम हो !! 🙏🙏
NE
16
33
249
14.4K
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
कर्मको फल । भुगतलो 🙏
NE
0
0
2
495
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
केहि दिन हेरौ 🤔
NE
0
0
1
579
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
Dear Girls, look here - this is called perfect matching! Golden Name and Golden nameboard ✨ 🫣😂
Basanta Ghimire tweet media
English
3
0
39
3.5K