Rabin Giri

5K posts

Rabin Giri banner
Rabin Giri

Rabin Giri

@rabingiri

Former Editor, Himal Khabarpatrika, Nagarik Daily, https://t.co/PRN7ADoFPD

Nepal Beigetreten Mart 2011
990 Folgt2.2K Follower
Rabin Giri retweetet
Bhaktapurcommons
Bhaktapurcommons@Bhaktapurcommo2·
"सीमान्त र परिधिको पैरवी गर्नेहरू नै सार्वजनिक मञ्च, मीडिया र सामाजिक चेतनाको केन्द्र छाड्न नरुचाउनेहरू छन्।"
NE
0
1
0
99
Rabin Giri retweetet
Prabhakar
Prabhakar@meeprabhakar·
चार दशक कविता लेखनमा समर्पित लेखक श्रवण मुकारुङसँग अलि लामै गफ्फिएको छु है 😍🙏 @ShrawanMukarung nepalnews.com/2026/04/04/%E0…
NE
0
9
21
2.4K
Rabin Giri retweetet
Devendra Uprety
Devendra Uprety@devenuprety·
सन्धिकालः सामाजिक परिवर्तनका आधारभूमि पुस्तक लोकार्पण समारोहमा पुस्तकका लेखक लोकरञ्जन पराजुलीले दिएको मन्तव्य। nepalnews.com/2026/04/04/%E0… हामी बुद्धु हौँ कि बनाइएका हौँ? nepalnews.com/2026/04/04/%E0…
NE
1
16
40
5.6K
Rabin Giri
Rabin Giri@rabingiri·
सल्लाहकार IN पत्रकार OUT
NE
1
2
5
927
Rabin Giri
Rabin Giri@rabingiri·
दलितसँग क्षमायाचना यो बडो सुन्दर र स्वागतयोग्य छ। अब यस्तै क्षमायाचना महिला, मधेशी, आदिवासी जनजाती र संरचनात्मक विभेदमा पारिएका समुदायहरूका लागि पनि आउनुपर्छ। कार्यान्वयन त हेर्नु नै छ!
NE
0
0
0
97
Rabin Giri
Rabin Giri@rabingiri·
शासक भएपछि सम्झनू, देश Rap होइन, Rebuttal होइन, Rap Battle त हुँदै होइन। यदि देश कुनै गीत हो भने केवल लाेकगीत हो।
NE
0
17
64
5.4K
Rabin Giri retweetet
Nepal News
Nepal News@nepalnewsdotcom·
मुहान संरक्षणलाई अब स्थानीय प्रयासमा मात्र सीमित नराखी राष्ट्रिय मुद्दा नै बनाएर लैजानुपर्ने आवश्यकता बनेको छ। ~~~ ✍️ खानेपानीको मुहान व्यवस्थापनविज्ञ अञ्जु पण्डितसँग विद्या राईले गरेको बातचित- @BidhyaWrites #nepalnews #nepalinews #NNPlus #नेपालन्युज nepalnews.com/2026/03/22/sou…
NE
0
2
0
148
Rabin Giri retweetet
Nepal News
Nepal News@nepalnewsdotcom·
नेपालका लागि सबैभन्दा संवेदनशील पक्ष इन्धनमा पूर्णत: आयातमा निर्भर हुनु हो। पटक पटक इन्धन आपूर्तिमा संकट देखिए पनि हामीले दीर्घकालीन ऊर्जा सुरक्षा सुनिश्चित गर्न सकेनौँ। ~~~ ✍️ अर्थशास्त्री पारस खरेलसँग उद्धव थापाले गरेको बातचित- #nepalnews @Uddab_Aatraya nepalnews.com/2026/03/20/nep…
NE
0
3
1
324
Rabin Giri retweetet
Aruna
Aruna@Arunalimbu17·
I’m happy to share my recent piece, “Labour of Uncertainty: Indigenous Struggles Against a State-led Hydropower Project,” published on The Commons-Nepal. I would be grateful for any feedback. commons-nepal.com/labour-of-unce…
English
1
4
18
700
Rabin Giri retweetet
Nepal News
Nepal News@nepalnewsdotcom·
हातैले लुगा धुनुपर्ने बाध्यताले महिलाको समयसँगै स्वास्थ्यमा पनि प्रतिकूल असर, छैन कुनै कदर nepalnews.com/2026/03/08/the… ✍️विद्या राई (@BidhyaWrites) को रिपोर्ट #nepalnews #nepalinews #NepaliNewsToday #NNplus #नेपालन्युज
NE
0
3
0
345
Rabin Giri retweetet
Nepal News
Nepal News@nepalnewsdotcom·
रास्वपाले बुझ्नुपर्छ, उसले जति बढी जनमत पाएको छ, जनअपेक्षा पनि उति नै चुलिएको छ। अब पहिलेजस्तो कोरा गफ र आश्वासनले जनता मान्दैनन्। nepalnews.com/2026/03/08/sta… ✍️नारायण ढकालसँगको बातचित #nepalnews #nepalinews #NepaliNewsToday #NNplus #नेपालन्युज
NE
0
3
1
425
Rabin Giri retweetet
Nepal News
Nepal News@nepalnewsdotcom·
जेन–जी विद्रोहपछिको सुशासन र सेवाप्रवाहप्रधान नयाँ राजनीतिक चरणमा बालेन नायक बनेका छन्। nepalnews.com/2026/03/06/the… ✍️तुलानारायण ‍‍साह #nepalnews #nepalinews #NepaliNewsToday #NNplus #नेपालन्युज
NE
0
2
0
505
Rabin Giri retweetet
Bhaktapurcommons
Bhaktapurcommons@Bhaktapurcommo2·
एक अकेले हों, या उनके साथ खड़ी हो भारी भीड़ मैं हूँ उनके साथ, खड़ी जो सीधी रखते अपनी रीढ़ ~हरिवंशराय बच्चन
हिन्दी
0
1
0
100
Rabin Giri retweetet
Prashant Aryal
Prashant Aryal@Prashant68·
हिउँ पर्दापर्दैको मुस्ताङका मनमोहक तस्बिरसहित ल्याण्डस्केप फोटोग्राफर ⁦@Gorakhbista⁩ को लेखनी- नेपाल चिनौँ nepalnews.com/2026/02/28/win…
NE
1
14
33
2.1K
Rabin Giri retweetet
Nepal News
Nepal News@nepalnewsdotcom·
२००४ सालमा भएको यो निर्वाचनमा पूरै काठमाडौँ सहरलाई २१ वडामा बाँडिएको थियो। उम्मेदवार उमेर कम्तीमा २५ वर्ष र मतदाताको २१ वर्ष हुनुपर्ने प्रावधान थियो। nepalnews.com/2026/02/27/the… ✍️लोकरञ्जन पराजुली @parajulilr #nepalnews #nepalinews #NepaliNewsToday #NNplus
NE
0
3
1
244
Rabin Giri retweetet
Nepal News
Nepal News@nepalnewsdotcom·
‘पहिले थुन्ने अनि सुन्ने’ न्याय प्रणालीका कारण निर्दोष ठहरिनेलाई अन्यायसँगै थपिँदो छ राज्यको व्ययभार nepalnews.com/2026/02/18/the… ✍️भाषा शर्मा(@sb_language)को रिपोर्ट #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज #tortureofpretrail #detention
NE
0
2
1
96
Rabin Giri retweetet
Nepal News
Nepal News@nepalnewsdotcom·
२०४६ सालअघि नै नेपाली साहित्य अंग्रेजीमा अनुवाद थालेका हटको मूल्यांकनमा सुरुआती चरणका अनुवादहरू बाहिरी संसारका लागि प्रवेशिकाजस्तै थिए। ~~~ ✍️ प्रभाकर गौतमको रिपोर्ट- #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज nepalnews.com/2026/02/14/boo…
NE
0
8
3
488
Rabin Giri
Rabin Giri@rabingiri·
'हामीकहाँ अहिले नेतृत्व तलबाट होइन, माथिबाट भइरहेको छ, सोझो प्रवेश भइरहेको छ। फुत्त फुत्त किनारबाट आइरहेका छन्। पैसा, प्रसिद्धि र पावरको भरमा बलात् निर्वाचन क्षेत्र छिर्ने खेल खतरनाक हो।' nepalnews.com/2026/01/25/it-…
Nepal News@nepalnewsdotcom

प्रादेशिक वा स्थानीय राजनीतिक विषयवस्तुमा पनि संघीय पार्टीको हाइकमान्डले निर्णय गरिदिने सामन्ती प्रवृत्तिले गर्दा तलका सरकारहरू जनइच्छाअनुसार चल्न सकेका छैनन्। @BipinLAW सँग @rabingiri को बातचित nepalnews.com/2026/01/25/it-… #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus

NE
0
1
2
611