Angehefteter Tweet
साहिबा🌹
209.9K posts

साहिबा🌹
@themoon128
म नदि हुँ मलाई नक्सा अनुसार बगाउँन नखोज , म बग्छु तिमि नक्सा कोर....
Beigetreten Mayıs 2020
2.7K Folgt15.2K Follower

@themoon128 🌿
छल्किन नसकेको आँसु बिर्सिन नसकेको याद
#म_अनि_तिम्रो_शब्द
शुभबिहानी शुभपल
NE

@themoon128 🌿
प्रतीक्षा मै जीवन चल्ने रहेछ
#म_अनि_तिम्रो_शब्द
शुभबिहानी शुभपल
NE

@themoon128 मैले पहिल्यै भनेको थिएँ नि !
हार्नुस् चाहे जिन्दगीमा सबथोक, तर फेरि जीत्ने आशा थोरै बचाइ राख्नुहोस्...
NE
साहिबा🌹 retweetet
साहिबा🌹 retweetet












