Nobody☠️☠️☠️

18K posts

Nobody☠️☠️☠️ banner
Nobody☠️☠️☠️

Nobody☠️☠️☠️

@NobodyD39

☠️ Sarcasm in shadows 😏 |

Nepal Katılım Aralık 2021
498 Takip Edilen725 Takipçiler
बाबरी☘️
बाबरी☘️@babari_nana·
यो पृथिवी रहुन्जेल यो देश रहीरहनु पर्छ र चन्द्र सूर्य अङ्कित हाम्रो झन्डा पनि रहिरहनु पर्छ...
NE
3
1
8
280
Nobody☠️☠️☠️
देश अराजक मुद्दा चक्रमा फसेको छ ! अ मलाई यस्तो लाग्छ 😴
NE
0
0
2
28
सुमन !!
सुमन !!@SGnepal·
हेल्लो @VictorPaudelx ब्रो हजुरले चलाउने मिडिया @RONBupdates ले किन ब्लक गर्छ ? मिडिया चलाउनेले पाठकले आलोचना /प्रतिक्रिया दिए भन्दैमा ब्लक गर्नु कतिको उचित हो ? सबैलाई अनब्लक गर्न अनुरोध गर्द्छु।
NE
11
1
43
7.7K
साहिबा🌹
साहिबा🌹@themoon128·
अनुहार देखेसि दया जागिहाल्ने फेरि, सरकार कैदिहरुको अनुहार मलाई नदेखाउ 🤭
NE
4
4
26
1.1K
Nobody☠️☠️☠️
@Cheell77 हुन्न नि भाई जलाऊने र मार्नेक‍ो काहानी कति पढ्नु 🤣😂
NE
0
0
0
40
Cheell 🦅
Cheell 🦅@Cheell77·
@NobodyD39 पत्रीका सङ्ग साट्ने हो दाइ? 😂😂
NE
1
0
0
25
Nobody☠️☠️☠️
एसो किताब साट्ने कि ?? सोसल मिडिया केहि समय पर रखदिम झै लाग्दैछ गाईच 🤣
Nobody☠️☠️☠️ tweet media
NE
1
0
1
55
Nobody☠️☠️☠️
@123Srizuu पोकै रेछ नि टेन्सनको 😂आलुको भाउ के छ त्येता तिर ??🤣😂
NE
0
0
0
43
__srizuu__🕊️❤️
किचन खोल्योः ग्याँसको टेन्सन् Twitter खोल्योः देशको टेन्सन् TikTok खोल्योः लाइफस्टाइलको टेन्सन् Facebook खोल्योः मनिटाईजेसनको टेन्सन् Snapchat खोल्योः अनुहारको टेन्सन् Bank account खोल्योः पैसाको टेन्सन् जिन्दगी मा टेन्सनै टेन्सन् छ हेर्नुस् 🤣🙏
NE
4
12
48
2.3K
BISHNU POKHAREL
BISHNU POKHAREL@55Kthm·
हेल्लो सरहरु @hamrorabi,@ShahBalen यो सिधै पार्टीको ब्राण्डिङ्ग गरेको जस्तो भएन र?? अहिले आम नागरिक लाई चाहिएको भनेको सरल र सहज यातायात सेवा हो। दलिय स्वार्थ भन्दा माथी उठेर सबैको अपनत्व हुने गरि यातायात सेवा बिस्तार गरियोस्।
BISHNU POKHAREL tweet media
NE
37
16
144
21.3K
uttam B
uttam B@uttambajra78742·
looking for partime job and ready for interview
uttam B tweet media
English
22
3
173
3.5K
मुड मास्टर
फल चिन्नुस् र मलाई नि चिनाउनुस् ल , के भन्छन् यसलाई भनेर 😄
मुड मास्टर tweet media
NE
6
1
4
264
Nobody☠️☠️☠️
@uttambajra78742 Rabi balen जस्ता बिद्वत राजनितिज्ञ कलेज स्कुलबाट होईन तपाई हामि जस्ताले बनाउने हो ,जाबा ति गगन ,स्वर्णिम,झाक्रि योगेश जस्ता किन चाहियो देशलाई ... दाजु 😂🤣
NE
1
0
3
795
uttam B
uttam B@uttambajra78742·
college बाट राजनीति बंद भए भविष्य मा गगन झाक्री को उत्पादन बंद
हिन्दी
20
17
229
26.4K
Nobody☠️☠️☠️
हेरम्ला हेरम्ला तिमेर्का चुरिफुरी कति दिन टिक्छ 😂🤣
NE
0
0
1
34
Nobody☠️☠️☠️
@bijaydamase ति दोषि नै हुन कार्वाही हुनै पर्यो मुख्य कुरा देश जलाउने लाई पुरस्कार दिन्छन कि नाई 😂🤣
NE
0
0
1
14
Bijay 🇳🇵
Bijay 🇳🇵@bijaydamase·
मलाई लाग्छ गृहमन्त्री सुदन गुरुङ काविल छन् । पृष्ठभूमि होईन, अब के गर्छन् त्यो हेर्नुपर्छ । उनले जेन-जी आन्दोलनलाई धोका दिंदैन्न । कडा मिजासका छन् र हक्की छन् । बेइमान गर्दैनन्। छिट्टै भदौ २३ गतेका दोषी र नरसंहारकारी पक्राउ गरिसक्नेछ्न। यो जनादेश सुधनलाई छ, पूरा गर्नैपर्छ।
Bijay 🇳🇵 tweet media
NE
7
4
70
2K
मुड मास्टर
अब एउटै इच्छा बाँकी रह्यो । हृदयन्द्र शाहले "म राजा भएर हैन, नागरिक भएर देशको सेवा गर्न चहान्छु । सेवा गर्ने मौका दिनुहोस् ।🙏" भन्दै जुम्लाबाट चुनावमा उठेर जितेको हेर्ने । अर्को आम निर्वाचनमा ? 😊
NE
2
1
9
295
मुड मास्टर
मनिश झा र सागर ढकालको लागि रुँदै रहेछन् कोही कोही । सबै मन्त्री भए विभिन्न शक्तिशाली संसदीय समितिका अध्यक्ष चाहिँ को बन्ने नि ? होमवर्क गरेर मिलाएका होलान् त सबै । नआत्तिनुस् 🤣
NE
2
3
38
4.4K
मुड मास्टर
आज चर्चा सुधन गुरुङको छ सबैतिर । 😀 आम जनमानस अलिक सशंकित पनि देखिए, कतै आलोकाँचो खेल त भएन भनेर । त्यसो नहोस् । २३/२४ भदौको जेनजी आन्दोलनलाई निकास दिनमा उनको अहम् भूमिका थियो। जेनजी शहीदहरूलाई न्याय दिलाउन सायद उनले मात्रै सक्छन्। उनलाई सफल कार्यकालको मुरीमुरी शुभकामना ! 🎉
NE
1
0
2
119
बाबरी☘️
बाबरी☘️@babari_nana·
हेर्दै जाने हो आगे आगे होता है क्या...😂
हिन्दी
2
0
5
294
Nobody☠️☠️☠️
हल्ला नगरौ अलिक पिरो खाँउ माहौल अनुसार को 😂🤣
Nobody☠️☠️☠️ tweet media
NE
2
0
2
64