ST
3.5K posts


@uttambajra78742 यो वास्तविक कोर्स वा तालिम होइन।यो त राजनीतिक नेताहरूले आफ्नो वफादार आधार निर्माण गर्न र विरोधीहरूलाई समाप्त गर्ने एउटा माध्यम मात्र हो।कम्युनिस्ट नेताहरूले अनुशासन आयोग वा अन्य कुनै नाम दिएर प्रयोग गर्थे।कांग्रेसलाई ८०% कम्युनिस्ट बनाइसके त्यही अलिक फरक रूपमा नक्कल गरिरहेका छन्।
NE

एकैदिन २०,५०० ले बढ्यो सुनको भाउ: Gold price increases by Nrs. 20,500 & reaches 3,11,100 per tola today in Nepali Market. #News
English

@Rain___456 Chhetri: 0.39, shouldn’t be correct. If true this current gaand system will also collapse.
English

Standard of Living Index by ethnic group in Nepal (2011)
Newar: 0.61
Bahun: 0.52
Madheshi Brahmin: 0.48
Hill Janajati: 0.40
Chhetri: 0.39
Madheshi Other: 0.39
Terai Janajati: 0.38
Hill Dalit: 0.29
Madheshi Dalit: 0.28
National avg: 0.41
Source: idsn.org/wp-content/upl…
Indonesia

@uttambajra78742 It could be Ebola or hanta virus. He always go for refreshments and god might have just given greatest gift to Nepalese.
English

जनयुद्ध को नेता
ग़रीब को मसीहा
टेट्रो लड़ाई लडे को लाई निमोनिया त मामूली होला
घड़ी rolex
वाह वाह
Routine of Nepal banda@RONBupdates
रुघा खोकीसहित निमोनिया भएपछि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पताल भर्ना भएका छन्। #getwellsoon Source: Ganga Dahal
हिन्दी

@TechPanaNP ५% होस् वा १२%, समस्या भ्याटमै छ, पछुताउनुपर्नेछ।अर्थमन्त्रीको विचारलाई दुई-तिहाइ मत दिएका होइनन्.असफल नीतिहरू।रवि/बालेनले गरेका प्रतिबद्धताहरू बिर्सिइएका छन्.अघिल्लो सरकारले गरेका सुधारहरू उल्ट्याइएका छन्।शिक्षा, परराष्ट्र र अर्थमन्त्रीको कार्यशैलीले RSP लाई डुबाउने छ।
NE

सरकारले बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत् खपतमा १३ प्रतिशतका दरले भ्याट लगाउने निर्णय गरेको भन्दै मूलधारका सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचार भ्रामक पाइएको छ । techpana.com/2026/156976

NE

@Himal_Khabar यति धेरै किन दुःख गर्ने? अघिल्ला आन्दोलनहरूबाट त करोडौं कुम्ल्याइसकेका छौ। EU र US ले NGO फन्डिङ बन्द गर्दैछन्। अब जनतालाई फेरि उचालेर पैसा झार्ने अर्को स्किम खोज्नुपर्ला। स्वास्थ्यको नाममा करोडौं हिनामिना गर्ने त्यो बूढोले यही एउटा फोटोको भरमा आफ्नो छोरीलाई जागिर मिलायो।
NE

यो संविधान कुनै राजा, महाराजाको हुकुमी फरमानबाट जारी भएको होइन— नत कुनै आयोगले तयार पारेर घोषणा गरिएको दस्तावेज हो । संविधान मुलुकका विभिन्न समुदायहरूसितको सामूहिक वाचा–बन्धन र सहमतिको दस्तावेज हो।himalkhabar.com/144878
NE

Two brothers hated a woman simply because their father left their mother and married her. Later, both brothers cheated on their wives multiple times and still continue to have extramarital affairs.
Isn’t that strange?
UmdarTamker@UmdarTamker
Hit me with the darkest bollywood conspiracy theory you know !!
English

The flag was designed to show the country geography, the highest point on Earth is in their country.
Massimo@Rainmaker1973
Did you know? Nepal is the only country in the world that has a non rectangular/square national flag.
English

Story by @SharmaShova
दोस्रोमा रहेका पूर्वसैनिक अधिकारीलाई पहिलोमा ल्याउन कसरी गरियो झेल? setopati.com/politics/389609
NE

@NepalPressnp महाअभियोग नलगाऊ। नाटक चल्न देऊ। उनी कट्टर एमाले कार्यकर्ता हुन् र आफ्नै शंकास्पद विगतका कारण सजिलो निशाना बनेकी छन्। यस्तै पात्रहरूले एनजिओ गठबन्धनसहित कम्युनिस्ट र यो सडेको प्रणालीलाई झन् छिटो ध्वस्त पार्नेछन्।
NE

प्रधान न्यायाधीश सिफारिसविरुद्धका रिट दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश, न्यायिक प्रक्रिया अवरुद्ध गरेको ठहर
#nepalpress
nepalpress.com/2026/05/18/725…
NE







