Boreal Reverie

12.1K posts

Boreal Reverie banner
Boreal Reverie

Boreal Reverie

@Rodivys

|Tea aficionado |Tired but hopeful | World champion in procrastination |***Not following your toxic trends ***|

Earth शामिल हुए Temmuz 2022
1.3K फ़ॉलोइंग1.4K फ़ॉलोवर्स
पिन किया गया ट्वीट
Boreal Reverie
Boreal Reverie@Rodivys·
❤️ ❣️ 💕
QME
18
84
280
66.4K
Bishodip
Bishodip@bishodip·
नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा nepalpress.com/2026/05/03/719…
NE
14
46
108
8.6K
Boreal Reverie
Boreal Reverie@Rodivys·
@gpluprety सामान्य त्रुटी? ल तँपाई same modus operandi मा काम गर्नुहोस सक्नुहुन्छ ? अरुको पैसा siphoning गरेर कम्पनि चलाउदाँ त्यसको MD बन्दा संसारको कुन/ कुन मुलुकले छुट दिन्छ? तपाई बसेको ले दिन्छ?
NE
0
0
1
75
Onlinekhabar
Onlinekhabar@Online_khabar·
टिकट पाउन हम्मेहम्मे पर्ने अन्तर्राष्ट्रिय खेलमा अहिले भने खेलाडीहरूले नै ‘खेल हेर्नु आइदिनुस्’ भनेर गुहार माग्नुपर्ने स्थिति सिर्जना भएको छ । #Onlinekhabar #nepalicricketfan onlinekhabar.com/2026/05/192316…
NE
5
3
13
3.3K
Boreal Reverie
Boreal Reverie@Rodivys·
@unpopularnepali प्रधानमन्त्रीले त विगतमा ग्रेटर नेपालकै नक्सा राखेको है? नेपालको क्षेत्रफल बढ्छ अब?
NE
0
0
0
77
वकेन्द्र
वकेन्द्र@unpopularnepali·
यो हर्केलाई एकचोटी भारतमा गएर वार्ता गरेर आउन भनौँ न हो । यो जाँठा कम्युनिस्ट हरु निकै ठूलठूला कुरा गर्छन् पछाडी । लौ त भारतमा गएर वार्ता गरेर समस्या समाधान गरेर आउ त । हैन भने आफ्नो राजनीतिको नाममा गरिबलाई उचाल्ने र भारतलाई गाली गर्ने दुवै तिकडम हटाउ । कम्युनिस्ट धमिराहरु ।
Hark Sampang A revolution@hark_sampang

बिदेशी सेनाले हाम्रो भुमिमा परेड खेल्दैछ ! मेरो देशको सरकार र सेना सुकुमबासी, गरीब र बेसाहारा नेपाली सित यु्द्ध लड्दैछ । अहिले सम्म २ जनाको ज्यान गयो ,हजाराैँ घरबार बिहिन हुनपरेको छ। संसार मै नभएको अचम्मको घटना घटेको छ ।

NE
1
0
0
134
Boreal Reverie
Boreal Reverie@Rodivys·
@MilanPandey यी ठाँउ या राजदुत मध्ये तँपाईको नियुक्ति कतै भएनछ भने नयाँ नियुक्ति राजनीतिक नियुक्ति होईन भनेर पत्याउला !
NE
0
0
0
72
Milan Pandey
Milan Pandey@MilanPandey·
देश संस्थाहरू बलियो भए मात्र बन्छ… देश बनाउने नयाँ टीमलाई हार्दिक शुभकामना… देश निर्माणको प्रमुख आधार बलिया संस्थाहरू हुन्। अब यी संस्थाहरूमा हाम्रोभन्दा अझ राम्रो र सक्षम मानिसहरू आउन्। पुराना सक्षम व्यक्तिहरूलाई पनि नयाँ ऊर्जा र नयाँ सोचसहित पुनः नियुक्ति गरियोस्। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी अध्यादेशमार्फत, वालेन्द्र शाह नेतृत्वको सरकारको कदमसँगै १,५९४ पदाधिकारी पदमुक्त भई प्रशासनिक पुनर्संरचना अघि बढेको छ।
Milan Pandey tweet media
NE
6
2
31
1.5K
Boreal Reverie
Boreal Reverie@Rodivys·
एक थान झोले गए अर्कोथान अयोग्य महाझोलेहरुको नियुक्ति हुन्छ के नयाँ हो र ? कति अयोग्य आँउछन भन्ने मात्र हो.. आयरलेण्डमा पाते ढिडों बेच्ने महान्यायधिवक्ता नियुक्ति गरेको नदेखेको हो र ? न्यायसेवामा अकुतको छानविनमा परेको लाई आयोगको सदस्य बनाएको नि हुँदै हो ! महाझोले हरुलाई बधाई!
Onlinekhabar@Online_khabar

विभिन्न नियामक निकाय, सार्वजनिक संस्था र राज्यका अन्य निकायमा गरी १५ सय ३४ सार्वजनिक पदाधिकारी पदमुक्त हुनेछन् । #Onlinekhabar #Balenshah #adhyadesh onlinekhabar.com/2026/05/192332…

NE
1
2
5
857
Diwas Kandel
Diwas Kandel@diwaskandel·
@neorohit ऐेलेनी जग्गा र खोला किनारको अतिक्रमित जग्गा are two different things, no? Were the encroached lands in KTM ऐलेनी जग्गा?
2
0
5
488
Rohit
Rohit@neorohit·
‘उहाँको घर ऐलानीमा भएको कुरा सत्य हो, तर अतिक्रमण गरेर बनाइएको होइन । त्यो घर पनि उहाँका बुबा–आमाले आफ्नै लगानीमा बनाउनु भएको हो ।’ — केपी खनालका स्वकीय सचिव Can't this be said for the houses that have been demolished in Ktm? Why the double standard? nepalpress.com/2026/05/03/719…
NE
6
10
43
3.1K
Boreal Reverie
Boreal Reverie@Rodivys·
@bk_sangram ओली बा ले नियुक्ति गरेका गए , विगतमा ओली बा का भक्तिमा लीन भएका सर समयक्रम संगै उपिँयाले छोडे जस्तै छाडेर घण्टी भएका नयाँ झोले हरुले नियुक्ति पाँउछन ..
NE
0
0
2
60
बिके संग्राम
ल है १५३४ जना घन्टी मित्रहरुले एकमुस्ट नियुक्ति पाएर देश बनाउने अवसर पाउने भए । इतिहासमै सायद पैलो पल्ट यसरी कुनै राजनीतिक दलले पुर्ण रुपमा सत्ता कब्जा गर्ने भो। यति गरेर पनि देश बनाउन सकेनन र विरोध गर्नेले बनाउन देनन भन्नथाले भने टुकुचामा चोपलेर माथिबाट बिस्ट्याइदिए हुन्छ्😂😂😂
Onlinekhabar@Online_khabar

विभिन्न नियामक निकाय, सार्वजनिक संस्था र राज्यका अन्य निकायमा गरी १५ सय ३४ सार्वजनिक पदाधिकारी पदमुक्त हुनेछन् । #Onlinekhabar #Balenshah #adhyadesh onlinekhabar.com/2026/05/192332…

NE
7
10
30
6.2K
Boreal Reverie
Boreal Reverie@Rodivys·
@SanjeevSatgainy @mahatsujit Even Lalu Prasad Yadav, the so called the architect of JungleRaaz in Bihar Said: "जितना नेता और प्रधानमंत्री की जान की कीमत है, उतना ही आम जनता की जान की कीमत है।” For every leader, value of life for people are equal
0
1
2
98
Boreal Reverie
Boreal Reverie@Rodivys·
Don’t be happy over the misfortunes of others, for you don’t know at what moment your security may turn to panic, your health to illness, your beauty to ugliness, and your wealth to poverty.
English
1
3
8
242
Lowkeyhurt
Lowkeyhurt@uhtriad·
When you take a nap so good you thought you missed the school bus but its Sunday and you're 41
Lowkeyhurt tweet media
English
54
1.7K
19K
411.8K
Boreal Reverie
Boreal Reverie@Rodivys·
@SanjeevSatgainy @mahatsujit People Call him thief, corrupt politician or whatever but this speech carries the message of humanity ,that's what makes Lalu Yadav a seasoned politician
English
1
0
3
103
Sanjeev Satgainya
Sanjeev Satgainya@SanjeevSatgainy·
लालु मलाई धेरै पैला देखि नै बडो फ्यासिनेटिंग क्यारेक्टर लाग्छन्, यता फेरि आएछ @mahatsujit को फेरि पनि लालुकै कुरा! ukaalo.com/opinion/202407…
NE
2
4
19
2.3K
Boreal Reverie
Boreal Reverie@Rodivys·
@AtmanDrifter @Mahendr82132602 @RabindraMishra हो ३० बर्षमा हनने जति भएन तर १२ बर्ष देश द्वन्दमा नि थियो .. संसारमा द्वन्दमा गको देशको हालत कस्तो हुन्छ ? सुडान देखी हाईटी सम्मका उदाहरण छैनन? उदाहरण दिएका सिंगापुर या भारत या चीन द्वन्दमा गए?
NE
1
0
0
28
Boreal Reverie
Boreal Reverie@Rodivys·
@AtmanDrifter @Mahendr82132602 @RabindraMishra नेपालमा समुन्द्र छ? कमनै स्रोत छ ? ३० बर्ष अगाडी सिंगापुरमा घरघरमा टेलिफोन थियो तेरो घरमा थियो कि थिएन ? बाटो कति थियो ३० बर्ष अगाडी , बिजुली? स्कुल ? शाक्षरता? घर बनाउदा जग खन्न समय लाग्छ कि गारो लाउन ?
NE
2
0
0
30
Rabindra Mishra
Rabindra Mishra@RabindraMishra·
अरूले चिन्ता गरेको ठिक छ, तर ३५ वर्षदेखि विधिको शासन नचाहिएकालाई ३५ वर्षदेखि पदको बाहेक राजनीति नगरेकालाई ३५ वर्षदेखि सुकुम्वासीमाथि राजनीति गरेकालाई ३५ वर्षदेखि सुकुम्वासीको मर्यादा नखोजेकालाई ३५ वर्षदेखि दशौँ लाख गरीव मार्ने राजनीति गरेकालाई ३५ वर्षदेखि गरीवको पीडाले रत्तिभर नछोएकालाई एकाएक गरिवको आँसुले भिजायो, गरीवको आँसुले रूवायो र काठमाडौँमा मानवताको वर्षा भयो! अनि मैले निधारमा मन्दिरको टीका लगाएर, कालो चस्माले आँखा छोपेर, मुस्कुराएको फोटो प्रेषित गर्ने निर्णय गरेँ।
Rabindra Mishra tweet media
NE
41
77
413
15.1K
Bishwa Subedi
Bishwa Subedi@bishwasbdi·
Finally yeuta get record gariyo Sunera sath dinuhola 🫣
Română
1
0
1
163
Boreal Reverie
Boreal Reverie@Rodivys·
@PawanBarshaShah भाउजु ले हात नहालेको कुनै क्षेत्र बाँकी छ ?
NE
0
0
1
125
पवनबर्षा शाह
धमला भाउजूले Star boss भन्ने कफी पसल खोल्नु भएछ अगाडिको नाम र हरियो कलर देखेर म पनि झण्डै "Starbucks coffee" सम्झे छु र खुशी भएछु #वेकारमै!😋🤣😉
NE
4
0
15
1.8K
Boreal Reverie
Boreal Reverie@Rodivys·
@Mahendr82132602 @RabindraMishra त्यो अगाडी त नेपालमा सुनका डल्ला बर्सिन्थ्यो होला? तपाईका पिता पुर्खा त अरबपति थिए होलान हैन?
NE
2
0
0
45
Boreal Reverie
Boreal Reverie@Rodivys·
@SulavKarki The one filming this video has potential to be RSP leader ! She got all qualification!
English
0
0
5
656
Sulav Karki 🇳🇵
Sulav Karki 🇳🇵@SulavKarki·
Apparently this is from Nobel Medical College and while I don't know the full context, it is absolutely unacceptable under any circumstances to threaten our nurses and other Healthcare workers like this. If the patient party believes something wrong has happened then there is a proper avenue to complain but threatening is never the answer and those people should be punished. Also, few days ago our Health ministry issued a press release about not recording video inside the hospital but that's also being ignored. How can nurses, Doctors and other Healthcare workers work in a environment like this??
English
16
24
106
10.8K
Boreal Reverie
Boreal Reverie@Rodivys·
@Prabhas733 @RabindraMishra सद्दे दिमाख भाको मान्छे यस्तो देख्दा कसरी हाँस्न सक्छ होला , जति नै सम्पति भए , दरबार मा बसे नि मन त हुन्छ होला जस्तो लाग्थ्यो , नहुने रहेछ। यस्तो मान्छेलाई मैले मेरा आफन्त संग २/२ पटक भोट मागीदेको। कस्तो लज्जाबोध भो x.com/ThapaRUmesh/st…
Umesh Raj Thapa@ThapaRUmesh

गरिब सुकुम्बासीलाई रुवाएर/मारेर दिने तिम्रा विकास चाहिएन रास्वपा र बालेन!

NE
0
4
8
449
Prabhas Raj
Prabhas Raj@Prabhas733·
@RabindraMishra गरिबकाे दु:खमा हाँस्ने मान्छे नरपिशाच हाे। म सदैव यस्ता नरपिशाचकाे मृत्युकाे कामना गर्छु। 🤬🤬🤬
NE
1
0
4
90