Atman Drifter
1.4K posts

Atman Drifter retweetledi
Atman Drifter retweetledi

नाका खुल्यो रे उता, यसो कुटनीतिक नोट सम्म त पठाएको भए हुन्थ्यो होला ! कि डर लागिरा’छ ??
Rabi Lamichhane@hamrorabi
अतिक्रमणमा परेको नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको भुभागलाई नेपालको नक्सामा पुनः समेट्ने मन्त्री परिषद्को निर्णयको स्वागत गर्दछु।अबको लडाइँ आफ्नो भुभाग नै फिर्ता गर्ने तर्फ सबैले केन्द्रित गरौ। धन्यवाद नेपाल सरकार, धन्यवाद प्रधानमन्त्री ज्यु। @PM_Nepal
NE
Atman Drifter retweetledi

As you can see in the video,KTM police carry the kids in the humane way possible,but propagandist from the socialist congress uses just one frame for outrage
NC has spent years failing to give these families land deeds,but all they have given us is outrage factory
Socialist 🤡🤡

Bishodip@bishodip
म नेपाल हासेको हेर्न चाहन्छु ! चमेली FUCK YOU.
English

@Rejinaakhadka12 We should prioritize the safety of displaced people and speak up for dignified, long-term solutions for those who own nothing in their name.
English

@Rejinaakhadka12 So I have to pay rent to live in Kathmandu, while others can simply encroach on public land and settle for free? Are you justifying this illegal practice? Why are the numbers of sukumbasis increasing every year, even after the government has already
English

@Rejinaakhadka12 distributed thousands of bighas of land to them?
English

@Rodivys @Mahendr82132602 @RabindraMishra जन्मिदा सानो र समयक्रम संगै वयस्क, बुढो त समयले वनाइहाल्छ अव त्यसलाइ परिवर्तन मान्न त पक्कै सकियो। साक्षरता आजपनि ७५-७८% को हाराहारी छ, २० वर्ष अगाडी ५०-६०% आसपास थ्यो। यो साच्चै शिक्षामा तिव्र सुधार भएर आएको परिणाम होला त प्रविधिको युगमा?
NE

@AtmanDrifter @Mahendr82132602 @RabindraMishra हो ३० बर्षमा हनने जति भएन तर १२ बर्ष देश द्वन्दमा नि थियो .. संसारमा द्वन्दमा गको देशको हालत कस्तो हुन्छ ? सुडान देखी हाईटी सम्मका उदाहरण छैनन? उदाहरण दिएका सिंगापुर या भारत या चीन द्वन्दमा गए?
NE

अरूले चिन्ता गरेको ठिक छ, तर
३५ वर्षदेखि विधिको शासन नचाहिएकालाई
३५ वर्षदेखि पदको बाहेक राजनीति नगरेकालाई
३५ वर्षदेखि सुकुम्वासीमाथि राजनीति गरेकालाई
३५ वर्षदेखि सुकुम्वासीको मर्यादा नखोजेकालाई
३५ वर्षदेखि दशौँ लाख गरीव मार्ने राजनीति गरेकालाई
३५ वर्षदेखि गरीवको पीडाले रत्तिभर नछोएकालाई
एकाएक
गरिवको आँसुले भिजायो, गरीवको आँसुले रूवायो
र काठमाडौँमा मानवताको वर्षा भयो!
अनि मैले निधारमा मन्दिरको टीका लगाएर, कालो चस्माले आँखा छोपेर, मुस्कुराएको फोटो प्रेषित गर्ने निर्णय गरेँ।

NE

@Rodivys @Mahendr82132602 @RabindraMishra जग खन्ने समय त लुटको साम्राज्य खडा गरेर खेर फाले। जति गुन्योले छोपेपनि समयक्रम र नेपालीले बिदेशमा रगत पसिना बगाएको भएर एक धर वस्त्र गतिलो लगाउने हैसियत वनाएका हुन। राज्यको भर हुन्थ्यो भने आजपनि अधिकांसको खुट्टामा चप्पल लगाउने हैसियत हुने थिएन।
NE

@AtmanDrifter @Mahendr82132602 @RabindraMishra नेपालमा समुन्द्र छ? कमनै स्रोत छ ? ३० बर्ष अगाडी सिंगापुरमा घरघरमा टेलिफोन थियो तेरो घरमा थियो कि थिएन ? बाटो कति थियो ३० बर्ष अगाडी , बिजुली? स्कुल ? शाक्षरता? घर बनाउदा जग खन्न समय लाग्छ कि गारो लाउन ?
NE
Atman Drifter retweetledi

सरकारले १ हप्ताको समय दिएर सुकुम्बासी बस्तिका असलि सुकुम्बासिलाई दर्ता गर्न आउनु ,हुकुम्बासी भए आफ्नो थातथलोमा फर्किनु भनेर भने राम्रो हुन्थ्यो ,धेरैले सरकारले हतार गरेको महसुस गरेकाले सरकारले लागत संकलन गरेर मात्र घर भात्काउने कार्य अघी बढाओस । @ShahBalen @party_swatantra
NE

@narayanwagle 🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡
QME

@KoiralaSatish संक्रमणकालका नाममा पुर्व आतंककारीहरुलाइ अव संरक्षण होइन कानुनी कारवाहीको वाटो समात्नु सहि हुनेछ।
NE

@Rodivys @RabindraMishra तेरिमा लण्ठु। तिस वर्षमा मलेसिया। सिङ्गापुर कहाँ बाट कहाँ पुग्यो। था छ ? यत्रो वर्षमा banana हेरेर बसेको? जनताले मत र कर देका थिएनन्?
NE

@arjunsigdel94 गरिब रह्यो भने न गरिबका नाममा राजनिती गर्न पाइन्छ।
NE

@narayanwagle You take your own responsibility. You don’t represent me.
English

सम्पूर्ण नागरिकको तर्फबाट हामी आह्वान गर्दछौं, सैन्य बलमा संविधान मिचेर गरिने सबै कार्य तत्काल बन्द गरियोस् ।
Setopati@setopati
नागरिक समाजले भन्यो- सुकुम्बासी व्यवस्थापनमा संवैधानिक हक र मानव अधिकारको बर्खिलाप नगर setopati.com/social/388072
NE
Atman Drifter retweetledi

@AncientHearings @joraman100 मासु विना गास नजाने अनि एता glorification of violence.

Kul devta are worshipped like this in Pahad of Nepal. #Khas 🙌
Pahadi haven't forget their culture🔥
English

@Pradippokhrel67 त्यहि गरेनन भनेर नै नयाको हातमा सत्ता सुम्पेका हुन जनताले। तर कार्यान्वयन पटक्कै योजना बनाएर गरेको जस्तो देखिएन। यत्रा सुकुम्वासी आयोगले के गरे, नगरेको भए अर्को पावरफुल एकाइ वनाएर ५ वर्ष सम्मै गर्नुपर्ने काम हो, देशभरकै समस्या हो। काठ खाल्डोको मात्रै समस्या होइन ।
NE


@yadavrranjan777 नेपाली जनताको वुद्दि रसातलमा हुंदासम्म नेपाल सधै प्रयोगशाला नै भैराख्छ।
NE









