धुर्कोटे
37.3K posts

고정된 트윗

@Neupane__hari यो दक्षता नाप्ने कस्ले कसरी होला दादा। को आफ्नै दक्षताले प्रगती गर्यो कस्ले अरुको प्रयोग गर्यो, कसरी थाहा पाउने??
NE

अहिले नेपो baby भनेको नेता/ हुनेखानेको छोराछोरी हुन भन्ने गलत बुझाइ छ।
आफ्नो औकात/ दक्षता केही नभएको र परिवारिक पहुँचका आधारमा माथि उठ्नेलाई नेपो baby भन्ने होला नि।
आफ्नो दक्षताले त जो पनि उठ्न पायो त।
के तपाई नेपो बेबी हो?
🙏🙏🙏🙏🙏🙏🙏🙏
शैलेन्द्र नेपाल (राजसभा सदस्य)@Shailendranepal
मन्त्रीको परिचय 😆😆😆 । अनि यिनै चुत्याहरु जयवीर देउवा, शृङ्खला खतिवडाहरु नेपो वेवी भन्दै चिच्याउंछन । हे घण्टे हो, बरु फर्सी कुहिन समय लाग्ला तर तिमारु कुहिन समय नै नलाग्ने भयो ।
NE

@iMaanthaa @DrMingmaSherpa @RaameshKoirala @nepali_resham हाकिमका ध्यान भरी खरिद बुझ्नै ठिक्क हुन्छ। उहाँले मिसोप्रोस्टोलको खरिद बुझ्दा बुझ्दै समय बित्यो, धन्न सफाई पाउनुभो।
NE

@DrMingmaSherpa @RaameshKoirala @nepali_resham आफै करीव करीव सर्बोच्च हाकिम भाको मान्छेले 'हाकिमले बुझेनन्' भन्न हुन्न । समयले बुझेन, नियतिलाई बुझाउन सकिएन भनम होला ! 🤭
NE

#Telemedicine का बारेमा सबैका आआफ्ना बुझाइ छन्।
नेपालमा २०१० टेलिमेडिसिनको पाइलटिङ गर्दा म मुगुमा थिएँ, र अझै पनि दैनिक यो प्राक्टिस गर्छु।
टेलिमेडिसिनबाट दुर्गमका मात्र होइन, विदेशमा रहेका नेपालीलाई समेत सेवा दिन सकिन्छ।
तर औषधिको उपलब्धता कसरी? यसलाई संस्थागत कसरी गर्ने?




NE

@ptkums यो केटाले मौसमी उत्सवको जालमा तीतोपन लुकाएर सामाजिक विषको प्रचार गर्ने कपटी तरिका हेर्नुहोस्। के यसलाई साँच्चै नयाँ वर्षको शुभकामना मान्न सकिन्छ? यो नैतिक दरिद्रताको लागि विलापपूर्ण प्रमाणको रूपमा खडा छ; घातक, अनुग्रहरहित, र आशा, दया र सामूहिक सुधारको आकांक्षी लोकाचारको पूर्णतया
NE

Behold the insidious manner in which this guy propagates societal venom, cloaking bitterness in the trappings of seasonal celebration. Can this truly be deemed a New Year’s greeting? It stands as a lamentable testament to moral impoverishment; malignant, graceless, and wholly antithetical to the aspirational ethos of hope, kindness, and collective betterment that the occasion ought to inspire.
Rabi Lamichhane@hamrorabi
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ,सहने शक्त्ति मिलोस्।धेरै शुभकामना।
English

@Neupane__hari सम्पत्ति बिवरण घोषणाहरू प्रायः कम भरपर्दो हुन्छन्; यसको विपरित, आन्तरिक राजस्व कार्यालयमा पेश गरिएको आय विवरणहरू र कर क्लियरेन्स रेकर्डहरूले वित्तीय अखण्डताको मूल्याङ्कन गर्न थप विश्वसनीय, पारदर्शी र प्रमाणित आधार प्रदान गर्दछ।
NE

सम्पत्ती अहिले देखाउने
बिस्तारै देखाए अनुसारकै कमाउने त हैन होला नि भन्दैथ्यो @Neupane__hari ले।।
NE

@Iampluripotent मिहिनेत गरेर, काम गरेर होइन
धनाढ्य परिवारमा जन्म लिएर मात्र कमाइ हुन्छ नेपालमा ।। तर जन्म र मृत्यु हाम्रो इच्छाले हुने कुरा होइन।।।।।
NE

@sapkl @Neupane__hari आलोचना एस्तो हुँदैन। सभ्य र सुसंस्कृत समाजलाई बिथोलेर मात्रै आलोचना हुन्छ भन्ने मानसिकता त्यागौँ।। राज्यको बिरोध गर्दैछु भन्दैमा आफ्नो लिमिट क्रस गर्नुहुँदैन। राज्य होस वा नागरिक सबै सभ्य बन्नुपर्छ।। बिरोध गर्ने यो भन्दा फरक तरिका छैनन??
NE

@DaakTor @Neupane__hari नागरिकले सरकारलाई अभद्र तरिकाले भने पनि सरकार निर्मम हुन पाउदैन । यदि नागरिक माथि कसैले अभद्र व्यवहार गर्छ भने सरकारले त्यसलाई कारवाही गर्नुपर्छ । लोकतन्त्रमा सरकार माथि आलोचना गर्न पाईन्छ ।
NE

सरकारलाई गालि गर्न पाइन्छ।
तर मा..... मु ..... चि ..... र... को छोरो भन्न त मिल्दैन होला नि?
एक पटक video हेर्नु भो?
च्याङ्वा@sapkl
प्रधानमन्त्रीलाई नै गाली गरेको भएतापनि नागरीकलाई यसरी पक्राउ गर्नु राज्यको ज्यादती नै हो । प्रधानमन्त्रीकै पार्टीका सर्टिफाईड कार्यकर्ताले आफ्ना विचारईतरका लागी तुच्छ बोलिरहेबेला तिनलाई कारवाही नगरी सरकार आफ्नो आलोचकलाई पक्राउ गर्नु सरकारको ज्यादती हो । nepalkhabar.com/koshi/271425-2…
NE

@sapkl @Neupane__hari उस्लाई नगर्या भएर एस्लाइ नि नगर्ने?
दुइटैलाई गर्नुपर्छ।।।
NE

@Neupane__hari सरकारका पार्टीका कार्यकर्ताले चै अरुलाई बलत्कारको धम्की दिदा नि केही नगर्ने? पहिला तिनलाई कारवाही गरियो कि नाई कुछ याद है ?
NE

I have seen a group of Kathmandu elites criticizing this work of #Balen_Shah.
Ayush Tiwari@ayush9050
More footpath redevelopment in Kathmandu, Nepal 🇳🇵
English

@DaakTor @yaktoyeti मापदन्ड पुराउनपरो भन्छ, सबै बन्द रे! मापदन्ड निर्देशिका अन्सार नेपालाँ क्रसर खोल्नी ठाउँ कहिँ पनि मिल्दैन 😂🤣 अनि नदिबाट मेसिन प्रयोग गरेर उत्खनन् गर्न नपाइने रे! अनि डोको मा भरेर त कसरी बाटो बन्छ र?? 😂
NE

@anjaanmaya @yaktoyeti अबैध क्रसर बन्द हो कि सबै क्रसर? कि सबै क्रसर अबैध हुँदारान?
NE

@yaktoyeti पिच को काम गर्न नेपालभरी अलकत्रा छैन, बाटो, पुल को काम गर्न क्रसर सबै बन्द गर्दिसक्यो, एसो नाली बनाएर, वाल लाएर बसुम भनेको खोलाबाट केइ निकाल्न नदिने अरे अनि के ले काम गर्नी हो? 😂😂
NE

#Rubi_Kumari Thakur, a 25-year-old member of the #Shram_Saskriti_Party, is certain to become the Deputy Speaker with a two-thirds majority support.
What a mesmerizing moment in Nepali politics!
🙏🙏🙏🙏🙏

English

@Neupane__hari Attack on Iran is the worst ... convey this message to your president !!!
English


