च्याङ्वा

122.8K posts

च्याङ्वा banner
च्याङ्वा

च्याङ्वा

@sapkl

नो मोर फकिरवाला जिन्दगी

Kathmandu Katılım Ocak 2010
629 Takip Edilen6.2K Takipçiler
Sabitlenmiş Tweet
च्याङ्वा
घाम नदेखि झर्नुपर्ने नियति #पारीजातकोफूल
च्याङ्वा tweet media
NE
4
117
237
0
च्याङ्वा
मार्केटाँ तीलप्रसादलाई चिठ्ठा पर्ने हल्ला त व्यापक रहेछ
NE
0
0
0
509
च्याङ्वा retweetledi
Balkrishna Ghimire
Balkrishna Ghimire@ghimireab·
हाल नेपालमा दुईवटा संस्थाको अस्तित्व खतरामा रहेको स्थिति रैछ, एउटा नेपाली काँग्रेस र अर्को नेपाल फुटबल सङ्घ । दुवै संस्थालाइ सुझबुझका अगाडि बढी आफ्नो अस्तित्व जोगाउन सुझाव दिन चाहन्छु । हस्त धन्यवाद ;-)
NE
1
1
1
276
ठालु काजी
@sapkl @Die4gooner सपना,कुमार,हरि सबलाई रोकेर क्यारियर जजलाई प्र.न्या.बनाए हुन्छ।
NE
1
0
0
17
RajeshLuitel™®
RajeshLuitel™®@Die4gooner·
बालेन सरकारले दलिय भागवण्डाबाट सर्बोच्चको न्यायाधिस भएकाहरु मध्येबाटै अहिले प्रधानन्यायाधीस हुन लाईनमा बसेकालाई प्रधानन्यायाधीस हुनबाट रोकेर न्यायालयलाई राजनितिक अखडा बनाउने क्रम तोडोस् र सुशासनको थालनी गरोस्। बालेन सरकारले नियुक्तिमा कस्तो लगाउला युक्ति ? onlinekhabar.com/2026/03/189599…
NE
2
0
5
1.1K
च्याङ्वा retweetledi
दिपक पौड्याल
नेबिसंघ ले काङ्रेसको आधिकारिक भातृ संगठन हैन भन्नु राजनितिमा आएको भयानक परिवर्तन हो र काङ्रेसको राजनितिक भविस्यप्रतिको अविस्वास पनि हो :)
NE
3
4
37
4.9K
च्याङ्वा retweetledi
HyphenAB
HyphenAB@hyphenAB·
राज्य चलाउने जिम्मा पाएकाले आफ्नो तरिकाले काम गर्न पाउनुपर्छ। राजनीतिक नियुक्ति त्यसको अवरोध बन्नु हुँदैन, समय आएपछि बाटो छोड्नुपर्छ।
NE
0
1
2
273
च्याङ्वा retweetledi
HyphenAB
HyphenAB@hyphenAB·
शासन चलाउने जिम्मा जनादेश पाएकाको हो। राजनीतिक नियुक्ति त्यसको सहयोगी संरचना मात्रै हो, कसैको पनि स्थायी अधिकार होइन। त्यसैले परिवर्तनसँगै "परिवर्तन" आवश्यक हुन्छ।
NE
0
1
1
315
च्याङ्वा retweetledi
HyphenAB
HyphenAB@hyphenAB·
सहज नहोला, तर राजनीतिक नियुक्ति स्थायी होइनन्। लोकसेवा होइन, (पार्टीको) सिफारिसबाट आएका पद हुन्, त्यसैले सरकार र (राज)नीति बदलिएपछि जिम्मेवारी छोडी दिउनु भन्नु स्वाभाविक हो। जनादेश पाएकाले आफ्नै कार्यशैलीमा काम गर्न पाउनुपर्दछ । तब न जवाफदेहिता र परिणाम देखिन्छ।
NE
0
4
5
812
च्याङ्वा retweetledi
राजन दादा
शेरबहादुर देउवालाई ‘कांग्रेस सभापति’ नै लेख्ने र नलेख्ने मिडिया बिच कित्ताकाट हुनपर्ने देखियो। कसैले लेख्ने कसैले नलेख्ने गरेको देखियो😂😂
NE
2
1
37
3K
च्याङ्वा
कमसेकम विजय मिश्र, केदार कोईरालाहरुले स्वतन्त्र न्यायपालिका बारे गफ चट्न मिल्दैन ।
Setopati@setopati

‘जब दुई तिहाइ सरकार आउँछ, तब न्यायपालिकालाई सबैभन्दा पहिला प्रहार गर्ने प्रचलन रहेको छ।’ setopati.com/politics/384750

NE
0
0
0
198
च्याङ्वा retweetledi
सुदीप खनिया
समाज बुझ्ने सबसे नजिकको पेशा दुई लाग्छन्, यद्यपि दुबैमा समाजशास्त्रको शास्त्रीय ज्ञान नहुन सक्छ: पहिलो पेशा, शिक्षण दोस्रो, स्वास्थ्य त्यसपछि पक्कै नि राजनीति। कोरा रट्वादले किताबी ज्ञान त दिन्छ, तर समाज के चहान्छ भनेर बुझ्न पुनः पश्चिमी फन्डको अनुसन्धान खोज्छ !
NE
2
4
23
809
च्याङ्वा
यता आउनुस प्रतिभाशाली बाबु नानीहरुका कला हेरौ
च्याङ्वा tweet media
NE
0
0
4
138
च्याङ्वा retweetledi
Balkrishna Ghimire
Balkrishna Ghimire@ghimireab·
अरु कोई नपाएर रक्षा बम सँग रिस पोख्छन् मान्छेहरू ।
NE
0
3
3
359
च्याङ्वा
@ekaamnepali यिन्को माया लाग्न थाल्या छ आजकाल । यस्तो पिडा कसरी हुन सक्छ के मान्छेलाई 😉😉
NE
1
0
0
37
एक आम नेपाली
@sapkl यी दादालाई अलि गतिलो खाँबोको ब्यवस्था गर्देउ त दाजु 😂😂
NE
1
0
0
46
च्याङ्वा retweetledi
B-Company
B-Company@brnpkrl·
टाइमलाइनमा देखिइरनुन्च 'बिराट अनुपम' भन्ने नाम। यी पात्रलाइ 'पत्रकारिता' भन्ने ब्यवसायले नहटाएसम्म पत्रकारिता रिषी धमला भैरहने हो। पत्रकारिताको इज्जत तल गैरहने हो। पत्रकार हुँ भन्दा लज्जित हुन परिरहने हो।
NE
28
57
196
19.8K