मान्ठा

58.8K posts

मान्ठा banner
मान्ठा

मान्ठा

@iMaanthaa

Medical Professional | Scribbler | Photography Enthusiast | Tech Keen | 👉🏽 Experimentalist | Jack of all, master of some !

Nepalgunj Katılım Mayıs 2012
1.3K Takip Edilen19.2K Takipçiler
मान्ठा
मान्ठा@iMaanthaa·
भाषिक नवीनता हेर्ने हो भने नयाँ मन्त्रालयका नाम हर्क माननीयलाई राख्न लाउन पर्ने !! 😋😋 मलाई सबसे बान्की नमिलेको लागेको चैं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हो। यो त निधारमै 'हामी लास्टै गरिप् हुम्' लेखेजस्तो भो।
NE
0
0
3
448
मान्ठा
मान्ठा@iMaanthaa·
@NepWog Pines grew fast for timber & erosion control, but monocultures = 'green deserts' with no food for rhesus. No fruits, no shoots → monkeys hit farms hard. Success on paper, disaster for farmers.
English
1
0
2
21
Santosh Neupane
Santosh Neupane@NepWog·
@iMaanthaa If you get time, could you elaborate on “Monoculture 'green deserts' (pines) push rhesus to farms”.. what is it all about?
English
1
0
0
24
मान्ठा
मान्ठा@iMaanthaa·
Nepal's forest comeback is impressive ! community forestry + migration + LPG switch drove it. But the flip side? Monkey crop-raiding havoc is real: farmers losing 4-10% income, some abandoning fields. Monoculture 'green deserts' (pines) push rhesus to farms. Greenery gained, but rural livelihoods pay the price. Need balanced fixes!
Simon Kuestenmacher@simongerman600

Nepal faced a major environmental crisis in the 1970s as forests were degraded by grazing and fuelwood harvesting. After a 1993 law handed forest management to local communities, forest cover rebounded dramatically, rising from about 26% in 1992 to 45% in 2016 through community-led protection and natural regeneration. Source: science.nasa.gov/earth/earth-ob…

English
2
6
14
2K
मान्ठा retweetledi
शिवघाट
शिवघाट@nirab_gyawali·
कार्यालयमा लेखा शाखा सिंहदरबारमा अर्थ मन्त्रालय सबैभन्दा अवजस बाेक्ने । नबाेकी पनि नहुने कहिलेकाहीँ साेच्छु - अर्थमन्त्रालय भित्र केही निकै व्यवसायिक र क्षमतावान कर्मचारी नहुँदा हुन त याे देश यत्तिकाे पनि हुन्थ्याे हाेला ?
मान्ठा@iMaanthaa

सबैको रिस अर्थ मन्त्रालय तिरै छ। हुन पनि अपजसिया काम हो भँडारको चाबी लिएर बस्नु ! कैलेकाहिं आफैंलाई पुग्दैन। आफुलाई नपुग्ने नभएपनि माग गर्नेको अपेक्षा पुरा गरेर त सक्ने अवस्थै छैन। भाँडामा भए पो भान्सेले पनि ग्वाम्म डाडु उभ्याएर भागमा खन्याइदिनु! मन्त्रीको तेल निस्किनेवाला छ।

NE
1
1
0
987
मान्ठा
मान्ठा@iMaanthaa·
सबैको रिस अर्थ मन्त्रालय तिरै छ। हुन पनि अपजसिया काम हो भँडारको चाबी लिएर बस्नु ! कैलेकाहिं आफैंलाई पुग्दैन। आफुलाई नपुग्ने नभएपनि माग गर्नेको अपेक्षा पुरा गरेर त सक्ने अवस्थै छैन। भाँडामा भए पो भान्सेले पनि ग्वाम्म डाडु उभ्याएर भागमा खन्याइदिनु! मन्त्रीको तेल निस्किनेवाला छ।
NE
0
1
12
1.9K
मान्ठा
मान्ठा@iMaanthaa·
@hyphenAB दाजु कसको राजिनामा चाहिएको छ‌ हजुरलाई,‌नढाँटी भन्नुस त। 😀😀 बिहान देखि यै रट् लाईराख्नुभा'छ । 😋😋
NE
1
0
3
1.3K
HyphenAB
HyphenAB@hyphenAB·
लोकसेवा पास गरेर आएको होइन भने राजनैतिक नियुक्तीबाट आएको पद लाई जन्मसिद्ध अधिकार जस्तो बनाउनु ठीक होइन। सरकार बदलिँदा संरचना पनि बदलिन्छ, यही नै चलन हो।
NE
1
0
3
1.3K
मान्ठा
मान्ठा@iMaanthaa·
@hyRohini अब त काम्ला पनि दुर्लभ हुने भए। चाइनिस‌ ब्याङ्केट र फाइबर !
NE
1
0
1
39
ज्ञानी म!
@iMaanthaa राडी होलान् है जजुरकाँ त! काम्ला सम्म छन् हाम्राँ !
NE
1
0
1
44
मान्ठा
मान्ठा@iMaanthaa·
अचेल नानाभाँति 'प्रणाली' भनेर था पाउन थालिए पनि यो खासमा माघे झरी नै हो ।🤓 किलाइमेट चेन्ज हो कि के जातिले ठेल्दै ठेल्दै याँ सम्म ल्याइपुर्यायो, चैतमा गोरू बेचेर राडी किन्ने बनायो । 😊 अँ बजारको सबैभन्दा बिकाउ एजेन्डा पनि यहि हो सायद । यो नखोकि ग्रान्ट पाइन्न !! 🤭
NE
3
2
10
1.2K
मान्ठा
मान्ठा@iMaanthaa·
@rabndra @simongerman600 घरहरु उजाड छन्। एउटो सिंगो वस्तिमै एउटा घरले अस्तित्व धानिरहेको अवस्था छ। जंगल वस्तिसम्मै आइपुगेको छ‌। प्रकृति असरल्ल बढ्दा अस्तव्यस्त पनि देखिएको छ‌।हिजो गोरु चराउन जाने चउरहरु दिउसै किरो लाग्ने झाडी भएका छन्।‌ बाँदरको डरले 'जै घास' छरिन्छ, कोदो लहराउने बारीमा
मान्ठा tweet mediaमान्ठा tweet mediaमान्ठा tweet mediaमान्ठा tweet media
NE
0
0
3
103
मान्ठा
मान्ठा@iMaanthaa·
@SubarnaGtm @sudeepkhaniya ५० नभए ३०, २५, २० नै गरौं रे । तर ५ लाख भन्दा बढी कमाइस् कि तिरिस् वाला.... बन्धन पनि कडै भो कि !! परिवारलाई वचतबाट सुरक्षा मिल्छ, तर अर्थतन्त्रलाई खर्च गर्ने वानीले सुरक्षित बनाउँछ।
NE
0
0
1
14
Subarna G
Subarna G@SubarnaGtm·
@iMaanthaa @sudeepkhaniya ५० लाख भन्दा माथि कमाउने नेपाली % कति होलान् डा साब? यसरी देश उत्तानो पर्ला नी? तर, कर दायराको हेरफेर भने जरुरी छ है।
NE
1
0
0
15
सुदीप खनिया
सायद क्लिकबेटको लागि बनाईएको क्लिप होला। तर बुझे अनुसार मध्यमवर्ग त लोकतन्त्रको मेरुदण्ड हुन्। चलायमान हुन्छन्, मानेँ। तर त्यो गतिशीलताले नै देश, समाजलाई अगाडि लैजान्छ। यो वर्ग असन्तुष्ट हुन्छ, प्रश्न गर्न छोड्छ वा गर्न दिईदैन भने मात्रै लोकतन्त्रलाई खतरा हुन्छ।
Tika Ram Yatri@tikaramyatri

मध्यमवर्गबाट लोकतन्त्रलाई सधैं खतरा रहन्छ- अनिल गिरी @anilkathmandu

NE
2
3
21
2.9K
मान्ठा
मान्ठा@iMaanthaa·
@sudeepkhaniya बढी कमाउन दिने, बढी खर्च गर्न लगाउने । यदि अलिकति बेसी कमाउने बित्तिकै झ्याम्मै धेरै कर तिर्न पर्छ भने किन कमाउने ? समाजमा व्याप्त एउटा विचार यो पनि छ ।
NE
1
0
1
44
सुदीप खनिया
@iMaanthaa कम कर लगाएर देश कसरी बनाउने? ढुंगा मात्रै बोकेर देश बन्ला?😃
NE
1
0
1
147
मान्ठा
मान्ठा@iMaanthaa·
@hyphenAB 'कुन ठाम् हो?' ले पनि फरक पार्ला !! :)
NE
3
0
1
1.1K
HyphenAB
HyphenAB@hyphenAB·
सरकारी अस्पताल भइकन यतीको टल्कने भॅुइ सवैतिर नहोला 👍#impressed #bpkihs
HyphenAB tweet media
NE
2
0
5
1.3K
गौरव
गौरव@NomadChitwan·
सानै देखि यि पर परका पहाडहरु हेर्दै हुर्केको भएर होला तुँवालो धुलोले पहाडहरु नदेखिदा कस्तो कस्तो लाग्थ्यो! आज गज्जब खुलेको छ मौसम ! मन पनि फुरुङ्ग छ!
गौरव tweet media
NE
2
3
28
1.9K
मान्ठा
मान्ठा@iMaanthaa·
@NomadChitwan @gaunkomanchhey काउले र उल्लेरी प्राय सबै पहाडी जिल्लामा हुनेरैछन । यो चैं पर्वतको फलेवास वडा नं १० को । अरु यस्तै साझा नामहरू - पाङ्धुर, आँखेत (आँगाखेत), खोरिया... अरु थप्दै जानुहोला । :)  @RazendraC लौ चिन केटा के कता हो ? हुन छ 'डान्सिङ बोलो' भैसकिस् त !! 😄😄
मान्ठा tweet media
NE
2
0
0
84
गौरव
गौरव@NomadChitwan·
@gaunkomanchhey @iMaanthaa सुन्तालाघारी छ! कच्ची भए नि बाटो पुगेको छ! विद्यूत र इन्टरनेट हालसालै पुग्यो! यस्तै छ !
NE
2
0
0
43
मान्ठा
मान्ठा@iMaanthaa·
आफ्नो दोकान चलेन भन्दैमा अरु विक्रेता र उपभोक्तालाई के दोष 'लाउनु ? सबैले 'गर्नै खोज्ने' हुन। राजनीति कति ठूलो दाउ र कति ठूलो जोखिम हो भन्ने त भरखरै पुष्टि भाकै छ। महाढाँटहरुको बेहाल जगजाहेर छ। वाद/बाटा जे भएपनि गन्तव्य सुखकै कल्पना गरेको हुन्छ, भोट हाल्ने प्रत्येक नागरिकले।
Sharad Raj Pathak@SharadRPathak

राजनीतिलाई अत्यन्त नजिकबाट हेरेको २५ बर्ष भयो। त्यसभित्र आफै प्रत्यक्ष राजनीतिमा सकृय भएको ९ बर्ष भयो। त्यस आधारमा मेरो निष्कर्ष थप बलियो भएको छ: १/२ प्रतिशत अपवाद होला, नत्र नेपालको राजनीतिमा जसले जति धेरै आयतन र दूरीमा ढाँट्न सक्यो, उ त्यति नै 'सफल'। जो ढाँट्न सक्दैन, छलकपट जान्दैन, उसको राजनीतिक आयु धेरै लामो छैन। उ असफल। हामीकहाँ राजनीति भनेकै 'छल-नीति' भन्नेजस्तो स्थापित भएको छ, जसको दाग हरेकजसो राजनीतिक पात्रको अनुहारमा छ।

NE
2
1
14
2.3K
Kuber
Kuber@kbh022·
@iMaanthaa ajha haryo khursaani walaa piiiiiiiiro nun dalera...👌
Indonesia
1
1
1
174
मान्ठा
मान्ठा@iMaanthaa·
स्यलड र स्यालेड था छैन, काँक्रो चैं ठाडा चिरा पारेकै टेस् पर्नी !! 😺 अनि त्यो थ्यात्-थ्यात‌् थिचेको हरियो खुर्सानी/नुन।
मान्ठा tweet mediaमान्ठा tweet media
NE
4
0
14
974