고정된 트윗
Kalpana Bhandari
6.1K posts

Kalpana Bhandari
@imagineim
A simple human being #Enthusiastic reader #Travel lover #Jolly person #Happy-mom
가입일 Mayıs 2010
485 팔로잉4.1K 팔로워
Kalpana Bhandari 리트윗함

संसदबाट भाग्ने सरकार
बरु संसद खारेज हान्देओ।
संविधान च्यातेर, जनप्रतिनिधिमूलक व्यवस्था भन्न छाड।
धिक्कार
Achyut 😉@absolon373
हैट के हुदै छ ? 😡😡
NE

Kalpana Bhandari 리트윗함

साथी सुजीत @mahatsujit ले जुटका बोरामा हालेर कुटेछन्, त्यो पनि भिजाइ भिजाइ ।😆😆😉😉
NE

यो उहिलेको कुरा हो। समय अनुसार परिवर्तन हुन सक्नुपर्छ अनि मात्र मानछेको अस्तित्व हुन्छ survival of the fittest क्या
Bishnu Sapkota@Bishnusapkota
भीडले मन पराउने कुरा गर्ने मान्छेलाइ नेता भनिदैन; भीडलाइ बाटो देखाउने साहस भएकोलाइ भनिन्छ नेता ।
NE
Kalpana Bhandari 리트윗함

प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई छ!
सेतो जुत्ता-कालोकोट, जुरुक्क उठेर हिँड्न छुट र क्लास बंक (आफ्नो Attire, Attitude र Arrogance)मा सबैको ध्यान तानेर सबैभन्दा बढी छलफल हुनुपर्ने रास्वपा सरकारको पहिलो एकल नीति तथा कार्यक्रमबारे सोसाइटीमा महत्त्वपूर्ण छलफल हुनै दिएनन् !
उनको मिसन यही नै थियो किनकि यत्रो बलियो सरकारको आशा गरिएको नीति तथा कार्यक्रम थियो नै त्यस्तो कि जो इतिहासमा स्मरण गर्न योग्य पनि छैन!🙏
Nepal 🇳🇵 NE

@smadixit @hamrorabi @ShahBalen क्यार्न जवाफदेही हुनपरो ? पहिले-पहिलेका प्रम बोलेको बोलेई बोलेको बोलै गर्थे माखो मार्दैन थे अहिले बालेनले केका लागि जवाफदेही हुन परो? पार्लियामेंट र सिटिज़न नचिनेका बिष्ट हुन् र ? 🤣🤣
NE

नयाँ सरकारले गरेका धेरै कार्य जनताको चाहना अनुरुप छन्, र हालैको आन्दोलनको मर्मसंग जोडिएका छन् । कामहरुले निरन्तरता पाउन् !
तर रास्वपा सभापति @hamrorabi ले अब प्रम @ShahBalen संग citizen/parliament engagement बारे गम्भीर छलफल गर्नुपर्ने देखियो । प्रम नियमित रुपमा जवाफदेही हुनैपर्छ !
NE
Kalpana Bhandari 리트윗함

@bijayamalla96 @tikaramyatri एउटा स्टाटस वा पोस्ट हेरेर कसैको पनि मुल्यांकन गर्न मिल्दैन जस्तो लाग्छ मलाई! बाँकी यहाँको बिचार🙏
NE

@imagineim @tikaramyatri टीका दाइ रास्वपा को सुचना अधिकारी हो क्या ।
पत्रकार हैन ।
NE
Kalpana Bhandari 리트윗함







