Kalpana Bhandari

6.1K posts

Kalpana Bhandari banner
Kalpana Bhandari

Kalpana Bhandari

@imagineim

A simple human being #Enthusiastic reader #Travel lover #Jolly person #Happy-mom

Katılım Mayıs 2010
485 Takip Edilen4.1K Takipçiler
Sabitlenmiş Tweet
Kalpana Bhandari
Kalpana Bhandari@imagineim·
म आफ्नै संसार बनाएर रमाउने प्राणी हुँ।मेरो बिचार, आस्था र सिद्धान्तमा कसैकोendorsement जरुरी छैन।मेरै बिचार मान्न पर्छ भन्ने कसैलाई जबरजस्ती पनि छैन ।तर नमस्कार गर्नेले नै हो नमस्कार फिर्ता पाउने, तिरस्कार गर्नेले होईन 😊🙏
NE
5
2
37
2.8K
Kalpana Bhandari
Kalpana Bhandari@imagineim·
संसद बैठकमा मान्य सदस्य, मान्य सदस्य भन्ने शब्द सुन्दा सुन्दा वाक्क लाग्ने। यसमा पनि नयाँ छिटो छरितो शब्द प्रयोग गरे हुने। माननिय सदस्य को सट्टा सभामुखले मा.स. भन्दा हुने बनाउँ के। जस्तो तपाईंलाई कति घण्टाको समय चाहियो मा.स.?😜
NE
0
0
0
64
Kalpana Bhandari
Kalpana Bhandari@imagineim·
पूर्णबहादुरहरुले नयाँ पार्टी बनाउने,चिन्ह चाहिँ सारङ्गी राखे हुने, सुपरडुपर हिट हुन्छ।शंख त उहि घाटमा फुक्ने जस्तै होला र परमधाम होलान् यसो सुझाब देको।अनि गगन थापा चाहिँ पार्टी मिलाउँछु भन्दै नअल्झेर खुरुखुरु हिँडे हुने!भन्या त यी दुईटै ईतरकाले मान्ने होईनन्, तर पनि भन्देको के😄
NE
0
0
0
53
Kalpana Bhandari retweetledi
Birat Aanupam
Birat Aanupam@birat_anupam·
काफल काण्डः मेयर मोहनमायाले आर्थिक क्षतिपूर्ती दिइन् र भनिन् गल्ती भएकै हो । प्रमुख प्रसाशकिय अधिकृत लक्ष्मी प्रसाद बास्कोटाले पनि सूचना निकालेर कारबाही हुने बताए । यस्तो मानवीयता बालेन्द्रले कहिल्यै देखाएनन् । न त तिनका कार्यकर्ताले...
Birat Aanupam tweet media
NE
11
43
179
9K
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
साथी सुजीत @mahatsujit ले जुटका बोरामा हालेर कुटेछन्, त्यो पनि भिजाइ भिजाइ ।😆😆😉😉
NE
7
3
43
7.3K
Kalpana Bhandari
Kalpana Bhandari@imagineim·
यो उहिलेको कुरा हो। समय अनुसार परिवर्तन हुन सक्नुपर्छ अनि मात्र मानछेको अस्तित्व हुन्छ survival of the fittest क्या
Bishnu Sapkota@Bishnusapkota

भीडले मन पराउने कुरा गर्ने मान्छेलाइ नेता भनिदैन; भीडलाइ बाटो देखाउने साहस भएकोलाइ भनिन्छ नेता ।

NE
0
0
0
28
Kalpana Bhandari
Kalpana Bhandari@imagineim·
प्रधानमन्त्री फेसबुकमा स्टाटस लेखेर देश चलाउनी, पत्रकारहरुले फेसबुकमा समाचार शेयर नगरे सम्म कसैले नपढ्नी।अरु नेता, सांसद जो जो छन्, तिनले पनि फेसबुकमा नलेखी,नबोली कसैले सुन्दै नसुन्नी।मलाई यत्ती डर छ जुके दाईले कुनै दिन फेसबुक बन्द गरिदिए भने हामी कति अन्धकारमा बाँच्नुपर्ला 😔😠
NE
0
0
3
87
Kalpana Bhandari retweetledi
Birat Aanupam
Birat Aanupam@birat_anupam·
यस्ता चिजलाई लुकाउन देखाइएको हो 'डीडीसीको चिज'... आशिका र ज्वालाको कुरा नगरौ। तोसिमा, सोबिता, समिक्षाहरुको मौनतालाई इतिहासले याद गर्नेछ । महिलाको advocacy को NGO दोकान चलाएर यस्ता कुरामा मौन दिज्जुहरुको पनि इतिहास ले याद गर्नेछ!
NE
19
116
300
19.4K
Kalpana Bhandari
Kalpana Bhandari@imagineim·
हाम्रो प्रधानमन्त्री ब्रो 😄😊
Kalpana Bhandari tweet media
NE
0
0
0
67
बाबाजी
बाबाजी@baabajee·
प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई छ! सेतो जुत्ता-कालोकोट, जुरुक्क उठेर हिँड्न छुट र क्लास बंक (आफ्नो Attire, Attitude र Arrogance)मा सबैको ध्यान तानेर सबैभन्दा बढी छलफल हुनुपर्ने रास्वपा सरकारको पहिलो एकल नीति तथा कार्यक्रमबारे सोसाइटीमा महत्त्वपूर्ण छलफल हुनै दिएनन् ! उनको मिसन यही नै थियो किनकि यत्रो बलियो सरकारको आशा गरिएको नीति तथा कार्यक्रम थियो नै त्यस्तो कि जो इतिहासमा स्मरण गर्न योग्य पनि छैन!🙏
Nepal 🇳🇵 NE
8
5
69
8.2K
Girish Pokhrel
Girish Pokhrel@jaya_hos·
@smadixit @hamrorabi @ShahBalen क्यार्न जवाफदेही हुनपरो ? पहिले-पहिलेका प्रम बोलेको बोलेई बोलेको बोलै गर्थे माखो मार्दैन थे अहिले बालेनले केका लागि जवाफदेही हुन परो? पार्लियामेंट र सिटिज़न नचिनेका बिष्ट हुन् र ? 🤣🤣
NE
2
2
18
1.5K
Sameer Mani (A) Dixit, PhD🇳🇵
नयाँ सरकारले गरेका धेरै कार्य जनताको चाहना अनुरुप छन्, र हालैको आन्दोलनको मर्मसंग जोडिएका छन् । कामहरुले निरन्तरता पाउन् ! तर रास्वपा सभापति @hamrorabi ले अब प्रम @ShahBalen संग citizen/parliament engagement बारे गम्भीर छलफल गर्नुपर्ने देखियो । प्रम नियमित रुपमा जवाफदेही हुनैपर्छ !
NE
9
8
92
8.1K
Kalpana Bhandari retweetledi
Bhimarjun Acharya
Bhimarjun Acharya@BhimarjunPhD·
…यो वारेस पठाउॅंने विषय होइन । संसदको डिग्निटी र डेकोरमको हेक्का राखौं । अति नगरौ!
NE
12
41
240
18.6K
Kalpana Bhandari
Kalpana Bhandari@imagineim·
नेपालमा Bigg Boss, Season 1 सुरु भाको रैछ नि त, Don't miss it hai guys. It’s quite interesting 😊🤔
English
0
0
1
114
Kalpana Bhandari
Kalpana Bhandari@imagineim·
@Bipendraa ईमर्जेन्सी मेसेज थ्यो रे क्या
हिन्दी
0
0
1
42
Bipendra
Bipendra@Bipendraa·
संसद बैठक चलिरहँदा मोबाइल चलाउन पाइन्छ ? अझ राष्ट्रपतिले नै सम्बोधन गरिरहँदा मोबाइल चलाइराथेँ भनेर गर्वका साथ भन्ने ? प्रधानमन्त्री बीचमै उठेर हिँड्ने, दोस्रो बरियताका मन्त्री राष्ट्रपतिले सम्बोधन गरिरहँदा सदनमै मोबाइल चलाउने... मर्यादा कोही कसैले उहाँहरुबाट सिकोस् !
NE
3
8
33
2.1K
Kalpana Bhandari
Kalpana Bhandari@imagineim·
ए प्रधानमन्त्रीलाई आलोचना लगाउने कार्यक्रम जति सबै बन्द गरौं है अबदेखी 😄😄
NE
0
2
16
469
Kalpana Bhandari
Kalpana Bhandari@imagineim·
@bijayamalla96 @tikaramyatri एउटा स्टाटस वा पोस्ट हेरेर कसैको पनि मुल्यांकन गर्न मिल्दैन जस्तो लाग्छ मलाई! बाँकी यहाँको बिचार🙏
NE
0
0
0
4
bijaya malla (biru)
bijaya malla (biru)@bijayamalla96·
@imagineim @tikaramyatri टीका दाइ रास्वपा को सुचना अधिकारी हो क्या । पत्रकार हैन ।
NE
1
0
0
9
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
सम्माननीय प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनु भएको थियो,त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनु भएको हो,उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ। - प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार !
Tika Ram Yatri tweet media
NE
75
17
244
23.8K
Kalpana Bhandari retweetledi
Madhu Raman Acharya
Madhu Raman Acharya@MadhuRamanACH·
“कूटनीतिमा प्रोटोकल नहुने। काँटाचम्चा कसरी चलाउने कुन पोशाक लाउने अनि कसरी सम्बोधन गर्ने? जसरी भए पनि खाए लाए र बोले हुन्न?” गुरुले पूजामा मलाई भन्नु भयो। मैले भनें, “हजूरले कुनै कुरा नपुगे कुश राखेर काम चलाउनु हुन्छ। कुश नभए कुनै घाँस राख्न मान्नुहुन्छ?” त्यही हो “प्रोटोकल”!!
NE
14
47
245
13.5K
Kalpana Bhandari
Kalpana Bhandari@imagineim·
तर रफु भर्न अलि कम गर्नुस। यस्तो चाप्लुसी त मेरो छोराले चकलेट खान पनि गर्दैन😜यती भन्दा पनि सरकारको विरोधी होस, बौद्विक स्तरहिन होस तँ भन्नुन्छ भने, हजुरहरुलाई बालेन मलाई बालै भएन😊🙏❤️
NE
0
0
0
17
Kalpana Bhandari
Kalpana Bhandari@imagineim·
मैले दरखास्त हालेर जन्मेको हो र भन्ने पुस्तालाई पिताश्री, पुजनिय र दण्डवत प्रणाम जस्ता शब्द र अर्थ कसरी सिकाउनु र ।परिवारका आदर्शहरु भत्कदै गर्दा देशको आदर्श पनि भत्काईनुपर्छ भन्ने जमातले कहाँ पुगौंला हामी। सरकार सबल, मर्यादित र जिम्मेवारीका साथ अगाडी बढाउन सचेत शुभेच्छुक सबै बनौ
NE
1
0
0
19
Kalpana Bhandari
Kalpana Bhandari@imagineim·
धेरै पर होईन, यो भन्दा अघिल्लो सरकारको पालामा महाराज हजुर त कस्तो राम्रो देखिबक्स्या छ भन्दै एक हुल रैतीहरुले महाराजलाई नाङ्गै हिंडाए, फेसबकका स्टाटसमा रफु बाहेक केहि हुन्थेन। महाराजको दुर्दशा गराएर अहिले खोपीभित्र राख्याछन्। ए यसो नगर भन्दा हामीलाई झम्टिन आउँथे।
NE
1
0
0
75