Arjûn Sharma🇳🇵

10K posts

Arjûn Sharma🇳🇵 banner
Arjûn Sharma🇳🇵

Arjûn Sharma🇳🇵

@sArjun48

Be patient. Be persistent. Be passionate.

गण्डकी प्रदेश । 가입일 Ocak 2013
2.6K 팔로잉1.7K 팔로워
고정된 트윗
Arjûn Sharma🇳🇵
Arjûn Sharma🇳🇵@sArjun48·
You Never get Second chance to make First Impression.... !
English
3
20
59
0
Narayan Amrit
Narayan Amrit@amritna·
मेरो सम्पतिले त म मन्त्री त के मन्त्रीको पिए हुन पनि अयोग्य रैछु हौ। 🤣
NE
14
11
75
16.3K
Arjûn Sharma🇳🇵
Arjûn Sharma🇳🇵@sArjun48·
संस्थान विनिवेशीकरण गर्नु बेचेर खानु हैन, व्यापार गर्नु माफिया हुनु हैन, राज्यले ऋण लिनु आफैमा नराम्रो हैन, विदेशी लगानीकर्ताहरू देश लुटन आएका होइनन, यो वुझेकाले क्षणिक लाभका लागी अनर्थ लगाउनाले राष्ट्रिय भाष्य नै गलत बनेको छ । वुझाइदेउ कसैले ।
NE
0
0
3
48
Arjûn Sharma🇳🇵
Arjûn Sharma🇳🇵@sArjun48·
SEE को उत्तरपुस्तिका सोहीदिन जांचेजस्तै मतदानकै दिन ५ बजे पछी मतदान केन्द्रमै मतपेटिका खोलेर गणना गर्ने व्यवस्था गर्नेहो भने मतगणना सहज हुने सम्भावना रैछ ।
NE
0
0
3
129
Arjûn Sharma🇳🇵
Arjûn Sharma🇳🇵@sArjun48·
@mahatsujit चितवनका मान्छेलाई पहाड घर किन सोध्नुपर्छ भन्ने कारण पनी हो यो Tweet 😀
NE
0
0
0
178
अजातशत्रु
अजातशत्रु@mahatsujit·
पर्यटन मन्त्री गनेश पौडेलले फेरी मन जिते, कार्यकक्षमा मोबाइल निषेध गरेर। मन्त्रीको काम (अ) सामाजिक सञ्जालमार्फत देखाउन चाहनेहरूलागि ङिच्च गरेर फोटो खिचिबस्ने हैन। महिनादिन जति झेलेपछि गभर्नर डा. विश्व पौडेलले पनि निषेध गरेका छन्। संयोगले दुवै कास्कीका पौडेल।
NE
7
3
123
11.2K
Ďrelsæng
Ďrelsæng@dchozomdrelsang·
Officially a Civil Servant🫡
Ďrelsæng tweet mediaĎrelsæng tweet mediaĎrelsæng tweet media
English
10
2
71
4.9K
नूर
नूर@Noor_maayaa·
पोखरामा विदेशी संलग्न ट्रान्स पार्टीमा छापा: १२ जना पक्राउ, ९ प्रकारका लागुऔषध बरामद लौन यो ट्रान्स पार्टी भनेको केहो ? मलाई बताइदेओ न ।।
NE
15
0
41
14.1K
Arjûn Sharma🇳🇵
Arjûn Sharma🇳🇵@sArjun48·
@anilkathmandu @chghimire धेरै समयपछी राष्ट्रिय मनोविज्ञानमा अलिकति सकरात्मक आभाषको छनक मिलेको छ ।
NE
0
0
7
365
Anil Giri
Anil Giri@anilkathmandu·
धेरै बर्ष पछि ठुलो संख्यामा बिदेशी सरकार प्रमुखहरुबाट बधाई र शुभकामना पाउने प्रधान मन्त्रि बनेका छन् बालेन्द्र शाह ! उनको international recognition गजबै देखियो ! देशको घट्दो साख, गिर्दो छबि, कमजोर पास्पोर्ट्को सुचकलाई माथि उचाल्न अब ठोस कुटनीतिक रणनीति अख्तियार गर्न जरुरी छ !
NE
9
31
255
10.7K
Arjûn Sharma🇳🇵
Arjûn Sharma🇳🇵@sArjun48·
@dil_nisani पैसा लिंदैनन समयमा (३५ दिन भित्र)गर्ने हो भने । हामिले समयमा गर्दैनौ भन्ने वुझेर विधायकहरूले ढिला गर्नेलाई शुल्क लिने प्रावधान भने राखेका छन ।
NE
0
1
0
37
Arjûn Sharma🇳🇵
Arjûn Sharma🇳🇵@sArjun48·
@amritna चुनौतिहरू नहुने त कुरै भएन तर यो राम्रो आयोजना हो ।
NE
1
0
1
74
Arjûn Sharma🇳🇵
Arjûn Sharma🇳🇵@sArjun48·
@chghimire वढुवा भएका उम्मेदवारहरूको पदस्थापना मात्रै होला । क्रमागतरूपमा छनौटको अवसर दियर गरेको पदस्थापना राम्रो हो है ।
NE
0
0
1
81
Arjûn Sharma🇳🇵
Arjûn Sharma🇳🇵@sArjun48·
@TweetPRK प्रयोगात्मक परिक्षा दिनेकामका लागि एकपटक कार्यालय त पुग्नैपर्ने होला ।
NE
1
0
0
30
Arjûn Sharma🇳🇵
Arjûn Sharma🇳🇵@sArjun48·
सवारी चालक अनुमतीपत्र घरमा पठाउने हैन मोबाइलमा पठाउने हो Online बाट चेक गर्ने हो, अत्यावश्यक/ वैदेशिक प्रयोजन बाहेक Physical Card आवश्यक छैन है भन्ने कुरामा मेरो मत अझै कायम छ है । #शासकीय_सुधार ।
NE
0
3
19
761