Shankar Bhandari

39.7K posts

Shankar Bhandari banner
Shankar Bhandari

Shankar Bhandari

@329shankar

Observer....

Nepal Katılım Kasım 2013
5.4K Takip Edilen6K Takipçiler
Shankar Bhandari
Shankar Bhandari@329shankar·
@ShahBalen अरूको नियुक्ति खारेज गरेर आफ्नो नियुक्ति गरेको होइन र? भाषा फरक गरे पनि तथ्य फरक त हुँदैन नी। नेपाल प्रधानमन्त्रीले भनेको अनुसार होइन संविधानले भनेको अनुसार चल्नुपर्छ। देशमा चेतना चाहिएको हो! शिक्षकले पढाएको मात्रै हुने भए नयाँ विचार कसरी जन्मिन्छ? प्रश्न कहाँबाट आउँछ?
NE
0
1
3
286
Balen Shah
Balen Shah@ShahBalen·
धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्“विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्‍यो।” वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बने।योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो। राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ।तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो ,शिक्षालयमा दलको झण्डा निषेध।कर्मचारीतन्त्रमा दलको झोला निषेध।यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ। हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन।कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन।हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो।यो भविष्य बचाउने प्रयास हो।यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो।शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो।त्यसैले तपाइहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौ । हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ। तपाइहरु ढुक्क हुनुस, हामि जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।
NE
205
416
1.9K
52.6K
Shankar Bhandari
Shankar Bhandari@329shankar·
नेपालले भारत र चीनको जस्तो कूटनीतिक भाषा नबोल्नुपर्ने। कुटनीतिमा कोहि तल माथि नभएपनि यसलाई कसरी प्रयोग गर्ने भन्ने बुझ्नुपर्छ । बालेनले विशेष दूत भारत र चीन एकैपटक पठाउन सक्थे , नेपालले नेपालीपनको कुटनीतिक संस्कृति विकास गर्नु पर्ने छ, खाँचो छ। गोर्खे पारा मलाई चित्त बुझेन।
NE
0
0
1
76
Shankar Bhandari
Shankar Bhandari@329shankar·
@MofaNepal अनि english र नीपाली दुवैमा सार्वजनिक गरौँ न!
NE
0
0
6
2.6K
MOFA of Nepal 🇳🇵
नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राका विषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा परराष्ट्र प्रवक्ताको जवाफ 🔗:mofa.gov.np/content/1802/t…
MOFA of Nepal 🇳🇵 tweet media
NE
282
365
1.4K
89.5K
Shankar Bhandari
Shankar Bhandari@329shankar·
एमाले काग्रेंस, माओवादीका नेताको क्रेडिविलिटि यति खस्कियो कि , यिनीहरूले जे बोल्छन् जनताले ठीक उल्टो बोल्न थाले! यस्तो घृणा कहाँबाट आयो?
NE
1
0
3
331
Shankar Bhandari retweetledi
Ishika
Ishika@ishxtweet·
Where is Sudan Gurung’s social activism when it’s needed the most? Based on his past experiences, why not mobilize volunteers and help people with shelter and food?
English
28
28
266
12.8K
Shankar Bhandari retweetledi
Anbika Giri
Anbika Giri@Aanbika·
सरकारलाई डिफेन्ड गर्ने तीन तरिका, एउटा वोनस पनि छ 🤭
NE
4
47
81
3.7K
Shankar Bhandari
Shankar Bhandari@329shankar·
सार्वजनिक जग्गामा महल ठड्याउनेहरुलाई कार्वाही पनि हुन्छ कि यसै छोड्ने हो? छाप्रो पनि उठाइएकाहरुको व्यावस्थापन ?
NE
0
0
1
36
Shankar Bhandari
Shankar Bhandari@329shankar·
बालेनको गीतले आफैलाई जिस्काएको छैन?
NE
0
0
4
145
Shankar Bhandari
Shankar Bhandari@329shankar·
पुरानाले विकास गर्न ढिला गरेका थिए तर विनास त गरेका थिएनन् नी !
NE
0
0
0
98
Shankar Bhandari
Shankar Bhandari@329shankar·
सरकार चुपचाप जनतासंग माफी माग्!!!
Shankar Bhandari tweet media
NE
0
0
1
61
Shankar Bhandari
Shankar Bhandari@329shankar·
चुपचाप जनतासँग माफी माग्!! आतंककारी #बालेन!!
Shankar Bhandari tweet media
NE
0
0
0
122
Shankar Bhandari retweetledi
Abhijeet Adhikari
Abhijeet Adhikari@abhi_esque·
हिजो गोली चलाउने आदेश नदिँदा केपी ओलीलाइ हत्यारा भनियो। हामिले पनि उनले नैतिक जिम्मेवारी लिनुपर्छ भन्यौँ। आज डोजर साहको आतङ्कको कारण एक युवाले झुन्डिएर आत्महत्या गरे। डोजर साहले त्यसको नैतिक जिम्मेवारी लिएर तत्काल राजिनामा गरोस। @PM_nepal_ @ShahBalen @hamrorabi
NE
2
14
58
1.5K
Shankar Bhandari
Shankar Bhandari@329shankar·
यसैलाई आधार बनाएर केही कानुन आउँदै छ, नत्र खल्तीको प्रधानमन्त्री छ आन्दोलन किन गर्न पर्यो? के कानुन बनाउन नाटक गरिराछन् पत्रकारले खोजे हुने!
NepalPress@NepalPressnp

लालीबजारको जस्तो नियति अरु फिल्मले भोग्न नपरोस् ः निश्चल बस्नेत #nepalpress

NE
0
2
4
319
Shankar Bhandari
Shankar Bhandari@329shankar·
मुल्याङ्कन गर्ने कस्ले हो? उसलाई जनताले जिम्मा दिएको बेला , खुरुक्क आफूसंग मिल्ने टिम बनाउने हो! प्रम भएर नि आफुले रोजेको ,खोजेको मान्छेसँग काम गर्न नपाए के को प्रम?
Tika Ram Yatri@tikaramyatri

पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदुत नियुक्त गर्ने सरकारको तयारी यहाँलाई कस्तो लाग्यो ? यो कदमका सकारात्मक र नकारात्मक पक्ष के के हुन्छन् ?

NE
0
0
2
97
Shankar Bhandari
Shankar Bhandari@329shankar·
digital पुस्ताले गफ होइन data हेर्ने हो ! दोस लगाउने होइन , जवाफ माग्ने हो!
Shankar Bhandari tweet media
NE
5
14
48
4.3K
Shankar Bhandari
Shankar Bhandari@329shankar·
@abhi_esque एउटा लोकतान्त्रिक अभ्यास गराउन नसक्ने भए, कम्युनिष्ट को जस्तो सर्वसम्मतले झन् ठूलो ध्रुवीकरण हुन्छ। फोहोरबाट उछिट्टिएर नालीमा लाने भए क्या हो?
NE
0
0
1
50