Saroj Thapa

40.3K posts

Saroj Thapa banner
Saroj Thapa

Saroj Thapa

@440MST

तलब विनाको वकिल र न्यायाधीश परिएन शब्द भए टुईट लेखिन्छ नत्र चुपचाप बसिन्छ;)😜

Twitter 👉को आभाषी दुनियामा👈 Katılım Mayıs 2021
3.8K Takip Edilen3.5K Takipçiler
Sabitlenmiş Tweet
Saroj Thapa
Saroj Thapa@440MST·
जब विगतको गल्तीले वर्तमानको सपनालाई टुटाउने कोसिस गर्छ भने टुटाउने हिम्मतलाई समाप्त गरिदिदा राम्रो जस्तो लाग्छ तर सपना भने हमेशा देख्नु पर्छ;)
NE
23
80
166
0
Saroj Thapa
Saroj Thapa@440MST·
@8Kaal हांस्नु पर्ने केहि त छैन यहाँ रमाउनु उनिहरुको अधिकार हो।उसको शारीरिक बनावटलाई लिएर बनावटलाई मजाक बनाउनु भको भने भोलिका दिनमा तपाईंको परिवार पनि यहि बनावटका मान्छे आउन सक्छ।खैर भन्नु पर्ने थिएन तर पनि भने
NE
1
0
1
66
Saroj Thapa
Saroj Thapa@440MST·
दुश्मनको मनमा मात्र तिम्रो लागि नकारात्मक कुरा हुन्छ भन्नु यो तिम्रो भ्रम हो। जसले तिमीलाई नहेर पनि हेरि रहन्छ त्यो झन् भयानक दुश्मन हो।
NE
0
0
0
47
Saroj Thapa
Saroj Thapa@440MST·
बेकदरको गन्ध पाउने बित्तिकै चिज कति महत्वपूर्ण छ त्यो म हेर्दिन चुट्टकिमा खतम माया गर्ने कदर गर्नेसँग हो मुस्कुराएर बोल्ने अन्य त छोडिदिउ।@440mst❣️
NE
0
1
2
121
Saroj Thapa
Saroj Thapa@440MST·
घरमा हुँदा वनमा छु भन्छु वनमा हुदा सहरमा छु भन्छु। थाहा नै होला खुल्ला किताब र रहस्यको फरक @440mst❣️
NE
0
0
0
35
Saroj Thapa
Saroj Thapa@440MST·
म्यासेज आको छ है।DM मा रिप्पाई गर्दा हुन्छ। आज कता कता टुईटर खोलेको थिए। म्यासेज पनि गरे भ्यासै लगाएर;)
NE
0
0
0
65
Saroj Thapa
Saroj Thapa@440MST·
साचै हो। रहेछ त्यसैले जोगाएर राखेको धेरै भयो खालि भाँडो धेरै भयो भिडियो चाहि धेरै समय अगाडिको @440mst❣️
NE
0
0
0
55
Saroj Thapa
Saroj Thapa@440MST·
थकान र थकान पछिको निन्द्रा 😘😌
NE
0
0
1
49
Saroj Thapa
Saroj Thapa@440MST·
परिधिमा हुदा हो केन्द्रको कुरा वाह वाह लाग्ने।
NE
0
0
1
70
Saroj Thapa
Saroj Thapa@440MST·
झट्का 😀
हिन्दी
0
0
0
27
Saroj Thapa
Saroj Thapa@440MST·
मौसम ☁️
हिन्दी
0
0
0
30
Saroj Thapa
Saroj Thapa@440MST·
महाशिवरात्रि 🙏 जय महाकाल
NE
0
1
1
51
sagar sharma
sagar sharma@surendraparaj18·
@PIJNAS_CA10 कुन चाँहि मुखाले 🐕️नी रहिछे😡
NE
3
0
0
283
𝑺𝒂𝒏 𝒋𝒊𝒑
𝑺𝒂𝒏 𝒋𝒊𝒑@PIJNAS_CA10·
झापामा केपि ओलिको बिदाई कार्यक्रम सुरु...😜
NE
22
50
284
13.4K
Saroj Thapa
Saroj Thapa@440MST·
चिसो ❣️ चिसो मौसमलाई भनेको होईन @440mst
NE
0
1
1
64
𝗗𝗲𝘀𝗶 𝗩𝗮𝗶𝗱𝘆𝗮
गणित के विद्वान हाज़िर हो और इसका सही उत्तर बताएं ....?
𝗗𝗲𝘀𝗶 𝗩𝗮𝗶𝗱𝘆𝗮 tweet media
हिन्दी
1.6K
49
472
113.7K
Saroj Thapa
Saroj Thapa@440MST·
आत्याचारि समाजमा दुनियादारि गए भाडामा मेरो लागि म हो यति कुरा तिमीले आफुले आफुलाई भनेनौ भने र तिमीमा पाउलपन छैन भने बुझ कि तिमी दुनियाँबाट प्रत्यक्ष या अप्रत्यक्ष रुपमा तिमी मर्दै छौ त्यसैले छाड दुनियादारि आफ्नो काममा फोकस गर दोस्रोको भाग नखोस् बस् यति हो।
NE
0
1
2
84
Saroj Thapa
Saroj Thapa@440MST·
त्यो घरको उ नोकर होईन उ बिरामी हुँदा नसक्दा दुनिया भरको काम गर्नु पर्ने र सबैलाई रिझाउन पर्ने। र अन्तमा यो नन्द र आमाजु तिम्रो यो दोस्रोलाई उचाल्ने बानि हटाउनु पर्यो।
NE
0
1
1
44
Saroj Thapa
Saroj Thapa@440MST·
आमा या आमा जस्तो बहिनि हो या बहिनी जस्तो दिदि या दिदि जस्तो मतलब तिमी माथि अत्याचार सासु ससुरा/नन्द/आमाजुले गर्दै छ भने कि वार कि पार चाहे घरबार नै टुटोस् मतलब भएन तर सहने होईन सहय भने टाउकोमा टेकेर मार्छ। अर्को कुरा कसैको छोरि विवाह गरेर कसैको घरमा गए पछि
NE
1
1
1
54
Saroj Thapa
Saroj Thapa@440MST·
भिडियो पुरा हेरेर👇 तलका शब्द सबै पढ्नु होला। (Rest in Peace) शुशिला घिसिङ घटना आत्महत्या आत्मा दाह या हत्या हो मलाई थाहा छैन तर कुरा यति मात्र हो। मेरो माईति पक्षले के भन्ला समाजले के भन्ला र सम्बन्ध निभाउने चक्करमा ,👇
NE
1
1
1
76