Sabitlenmiş Tweet
Saroj Thapa
40.3K posts

Saroj Thapa
@440MST
तलब विनाको वकिल र न्यायाधीश परिएन शब्द भए टुईट लेखिन्छ नत्र चुपचाप बसिन्छ;)😜
Twitter 👉को आभाषी दुनियामा👈 Katılım Mayıs 2021
3.8K Takip Edilen3.5K Takipçiler

@8Kaal हांस्नु पर्ने केहि त छैन यहाँ रमाउनु उनिहरुको अधिकार हो।उसको शारीरिक बनावटलाई लिएर
बनावटलाई मजाक बनाउनु भको भने भोलिका दिनमा तपाईंको परिवार पनि यहि बनावटका मान्छे आउन सक्छ।खैर भन्नु पर्ने थिएन तर पनि भने
NE

बेकदरको गन्ध पाउने बित्तिकै चिज कति महत्वपूर्ण छ त्यो म हेर्दिन चुट्टकिमा खतम
माया गर्ने कदर गर्नेसँग हो मुस्कुराएर बोल्ने अन्य त छोडिदिउ।@440mst❣️
NE

घरमा हुँदा वनमा छु भन्छु वनमा हुदा सहरमा छु भन्छु।
थाहा नै होला खुल्ला किताब र रहस्यको फरक
@440mst❣️
NE

साचै हो। रहेछ त्यसैले जोगाएर राखेको धेरै भयो
खालि भाँडो धेरै भयो
भिडियो चाहि धेरै समय अगाडिको
@440mst❣️
NE

@surendraparaj18 @PIJNAS_CA10 तिम्रो आमा होला तिमीलाई आँखा खोलिदिदै छिन्।
NE




