977 commentary🇳🇵

7.5K posts

977 commentary🇳🇵 banner
977 commentary🇳🇵

977 commentary🇳🇵

@977_commentary

"समय आउदै छ"

Nepal Katılım Ekim 2025
10 Takip Edilen339 Takipçiler
977 commentary🇳🇵 retweetledi
सुमन !!
सुमन !!@SGnepal·
सरसर्ती हेर्दा लाग्छ– बिचौलियाहरुसँग नजोडिएका मान्छे भेट्टाउनै मुस्किल । साँच्ची, भदौ २३/२४ गते अघि यो देश, सरकारले चलाइरहेको थियो कि बिचौलियाले ?😮
NE
4
10
37
1.1K
977 commentary🇳🇵 retweetledi
Onlinekhabar
Onlinekhabar@Online_khabar·
सुरक्षा प्रमुखहरू डाकेर प्रधानमन्त्रीले भने- ‘आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’ #onlinekhabar onlinekhabar.com/2026/04/191635…
NE
6
12
77
8.1K
977 commentary🇳🇵 retweetledi
Bipin
Bipin@bipindhungana95·
प्रधानमन्त्री बालेन शाहले सुदनको गुरुङको छिनोफानो नहुन्जेल गृहमन्त्री कोही पनि बनाउनु हुदैन | दोषी भए त कारबाही हुनुपर्छ होइन भने क्लिन सिट पाए सुदन गुरुङ नै गृहमन्त्री बनाईनु पर्छ | @ShahBalen
NE
5
9
36
1.6K
977 commentary🇳🇵 retweetledi
मृगशी
मृगशी@Gautamprativa·
Why Sudan Bro why 😭 ति बाह्र भाई र बिचौलियाहरुको ठेगान तिमीले नै लाउन पर्ने थियो । माईति देशले ति कपुत ग्याङहरुबाट मुक्ति नपाउने नै भ'को हो त
Routine of Nepal banda@RONBupdates

Breaking: Sudan Gurung has resigned from Home Minister post. #News

NE
3
4
12
597
977 commentary🇳🇵
977 commentary🇳🇵@977_commentary·
राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताले किन दुइ तिहाइ दिएका हुन् ? बिचौलिया र आतंककारी 12 भाइ मिडिया मठ मिलेर बिबादित बनाउदै जान्छन र तपाइँ हरुले मंत्री हटाउदै जानुस भनेर दुइ तिहाइ दिएका हुन ? @hamrorabi @ShahBalen
NE
0
1
2
50
977 commentary🇳🇵 retweetledi
Manish Jha (सचिवालय)
राष्ट्रपति कार्यालयबाट संघिय (दुवै) सदनको अधिवेशन आव्हान।
Manish Jha (सचिवालय) tweet media
NE
3
9
68
3.2K
977 commentary🇳🇵 retweetledi
Sulav Karki 🇳🇵
Sulav Karki 🇳🇵@SulavKarki·
This is the editorial from Shilapatra back on Ashoj 28, 2077. I won't be shocked if this article gets deleted from the website too. विद्यार्थी संगठनहरू खारेज गराैँ shilapatra.com/detail/43535
2
23
43
1.5K
977 commentary🇳🇵 retweetledi
Bibash Dharel
Bibash Dharel@blinkbibash·
जसले नेपाली जनतामा आशा देखाए 🙏 हामि फेरि देख्ने छौँ।
Bibash Dharel tweet media
NE
1
2
35
894
977 commentary🇳🇵
977 commentary🇳🇵@977_commentary·
आतंककारी 12 भाइ मिडिया मठको प्रेसरमा आएर सुदनले राजिनामा दिनु गलत निर्णय हो I
NE
0
0
1
35
977 commentary🇳🇵
977 commentary🇳🇵@977_commentary·
गगनको झोलेगिरी र चाकडी गरेर यति धेरै बिबादित हुनुभन्दा कमण्डलु बोकेर गुजारा चलाउ - @basantabasnet
NE
0
1
3
47
977 commentary🇳🇵 retweetledi
977 commentary🇳🇵 retweetledi
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
सानो थप खुलासा- विवादित तरिकाले अनुमति पाएका स्टार र लिबर्टी माइक्रो इन्स्योरेन्समा १०-१० हजार कित्ता शेयर लगानी गर्नुहुने निदा दुन मल्ल हुनेवाला प्रधानन्यायाधीस सपना प्रधानकी बुहारी हुनुहुन्छ। लगानी स्वतन्त्रता हो । स्वार्थको द्वन्द्व हुने हुनुभएन,निर्णयमा प्रभावित पार्न भएन ।
Ramesh Kumar tweet mediaRamesh Kumar tweet mediaRamesh Kumar tweet media
NE
10
129
238
44.1K
977 commentary🇳🇵 retweetledi
रोशन शिबाकोटी 🙏
राजा ज्ञानेन्द्रले मिडिया हाउसमा सेनाको बुट बजारे भनेर नेपाली जनताको दिमाग भुटियो तर गणतन्त्र आएपछी ब्ल्याकमेल गरेर भ्रान्तिपुरले नै चन्द्रागिरी, NRIC को शेयर हत्यायो,पछी अरु धेरै पत्रुकारले त्यही सिको गरे|कांग्रेस एमालेका बाँकी झोलेहरुले बल्ल पत्तो पाएछन!😻
NE
3
46
165
3.7K