🇳🇵Kiran 𝔇𝔢𝔲𝔧𝔞🇳🇵
66.7K posts

🇳🇵Kiran 𝔇𝔢𝔲𝔧𝔞🇳🇵
@Aagyat
पत्रकारिताको विद्यार्थी हँ । मनमा लागेको कुरा निर्धक्क लेख्छु। तथ्यको अघि तर्क गर्दिन। सत्यतथ्यको पक्षमा दृढताको साथ उभिन्छु। @Lfc @Fcb #AFA






केही थान मुर्धन्य कमरेडहरु हाम्रो घर आँगनमा..........

बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो? मैले भने; होइन। साथीहरूले फेरी सोध्नुभयो कसरी? मैले भने; प्रष्ट छ - अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ। यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन। कुरा स्पष्ट छ, अलमलमा नपरौं।

मूलधारे मिडियाले हिजोको एमालेको देशव्यापी प्रदर्शनलाइ खासै महत्व दिएको देखिएन। एमालेको प्रचार विभाग तोरी विभाग बन्यो भने प्रेस चौतारी त औतारीहरुले कब्जा गरिसकेका थिए।गतिलो भिडियो रिपोर्ट बनाउन नसक्ने प्रचार विभागको काम छैन।आफ्नै कार्यकर्ता मात्ररहेका फेसबुक पेज भरेर खास अर्थ छैन






