Ushakiran Timsena

13.5K posts

Ushakiran Timsena banner
Ushakiran Timsena

Ushakiran Timsena

@bhailiusha

Student of sociology, Dialectical Materialist . vegetarian.

ktm Katılım Şubat 2013
1.5K Takip Edilen9.8K Takipçiler
स्वामी (Swami-Ji) जी
@bhailiusha @ash00k_ एउटा पार्टी सुधार गर्न कति वर्ष लाग्छ मम्याडम? २००६ सालमा स्थापना भएको हैन ??? 😡
NE
1
0
0
20
Narayan Ghimire (अथर्ववेदाचार्यः)
बुद्धका चार आर्य सत्य रुट कज फोकस गरी यसरी लेखिन्छन् भन्ने सुनेको हो: १. दुःख छ। व्याख्या: जीवनमा असन्तोष, पीडा, र अपूर्णता हुन्छ। २. दुःखका कारणहरू छन्। व्याख्या: तृष्णा, आसक्ति, र अज्ञान दुःखका मूल कारण हुन्। ३. दुःखको निवारण गर्न सकिन्छ। व्याख्या: दुःखलाई अन्त्य वा कम गर्न सम्भव छ। ४. त्यसका उपायहरू छन्। व्याख्या: दुःख निवारण गर्ने बाटो वा अभ्यासहरू छन्।
NE
1
0
0
81
Ushakiran Timsena
Ushakiran Timsena@bhailiusha·
बुद्धका चार आर्य सत्य । १.दुःख छ। २.दुःखका कारणहरू छन्। ३.दुःखको निवारण गर्न सकिन्छ। ४. त्यसका उपायहरू छन्।
NE
15
28
127
5.8K
Ushakiran Timsena retweetledi
Uttam Babu Shrestha
Uttam Babu Shrestha@uttambabu·
असार १६, २०७८ मा मैले कान्तिपुरमा दलनविरुद्ध दिमाग र दिल शिर्षकमा लेखेकाे थिए-- यो देशमा पलपलमा पिल्सिरहेका ४० लाख रूपा सुनारहरूसँग माफी नमाग्ने प्रधानमन्त्रीज्यू ? थुप्रै प्रमहरू बने तर कसैले पनि आँट गरेनन् । अहिले बालेन शाहले गरे । ekantipur.com/opinion/2021/0…
NE
1
5
20
2.9K
Ushakiran Timsena
Ushakiran Timsena@bhailiusha·
@kamaltamang01 सर मेरो राजनीतिक स्वतन्त्रता मेरै मर्जी है । 🙏
NE
0
0
2
98
Mr. Kamal
Mr. Kamal@kamaltamang01·
@bhailiusha तपाईं पनि रास्वपा join गरे हुन्छ अब
NE
1
0
0
108
Ushakiran Timsena
Ushakiran Timsena@bhailiusha·
समानुपातिकमा आरजु राणा , बिनोद चौधरीहरुको नाम राखेर मन्त्री बनाउनेहरूलाई , सीता वादीको नाम राखेर, मन्त्री बनाएर, समानुपातिक प्रणाली कसका लागि चाहिएको थियो भन्ने अभ्यासमै देखाएर मन जित्यौ, रास्वपा पार्टीलाई मनैदेखि धन्यवाद। 🙏
NE
39
232
1.3K
35.9K
Ushakiran Timsena
Ushakiran Timsena@bhailiusha·
नयाँहरुलाई धेरै - धेरै शुभकामना । पुरानाहरुलाई धन्यवाद । 🙏👏
NE
0
1
16
2K
Usha Rajak 
Usha Rajak @UshaRajak·
Day 365: 365 आज अन्तिम दिन: ३६५। १ वर्ष ६ महिना लाग्यो पूरा गर्न, वाधा अड़चन सहित । साथको लागि धन्य । ३६५ दिन प्रकृति प्रतिबद्धताः पृथ्वी, जल, अग्नी, वायु र अन्तरिक्ष साक्षी राखी योग अभ्यास । शुभम् 🌸 #DAY365 #usharajak #usharajakyoga #yoga #nepal
NE
17
7
122
5.6K
Ushakiran Timsena
Ushakiran Timsena@bhailiusha·
जनता राणाहरु संग झुकेनन् , पंचायत संग झुकेनन् , तपाँईहरु जनताले दिएको पिठो , खोले खाएर यहाँ आईपुगेपछी जनता संग ‘लेभल’ नै नमिलेपछी के गर्नु त, कम्तिमा ४० औ हजार भोटअन्तर अन्तरघात होईन , जनताले नपत्याएका हुन् भनेर स्विकार्नु पर्छ । त्यहाँबाट सुरु हुन्छ सच्चिने बिषय । 🙏
NE
27
52
385
12.5K
Ushakiran Timsena
Ushakiran Timsena@bhailiusha·
@NCPurnaKhadka बृद्ध कांग्रेसी जनहरु तपाँईहरुको बिगतको योगदानको कदर गर्दै हजुरहरु घर बस्नुस् , अब शक्ति र सत्ता फर्कने लोभ नगर्नुस् । सबै भन्दा ठुलो योगदान यही नै हुने छ ।
NE
3
0
14
415
Purna Bahadur Khadka
Purna Bahadur Khadka@NCPurnaKhadka·
प्रतिनिधिसभाकाे निर्वाचनकाे परिणामले विशेष गरि सबैभन्दा बढि बिभिन्न तहमा विभिन्न जिम्मेवारिमा कृयाशिल हामी काँग्रेसिहरुलाई गंभीर सन्देश प्राप्त भएकाे छ हाम्रा भगवानरुपि परमअादर्णिय मतदाताहरुकाे निर्णयबाट! अब अाबेग,उत्तेजना,र बदलाकाे भावना बाट मुक्त भएर अत्यन्त संयम, जिम्मेवारि बाेधकासाथ हामी सबैले म म भन्दै बिगतकाे निर्मम समीक्षा गर्दै अस्वाभाविक महत्वाकाक्षा, अाबेग र अाग्रहबाट मुक्त भएर पार्टीको व्यापक-बृहत एकताका लागि निष्टा र समर्पण भावका साथ अगाडि बढ्नु पर्ने हामी सबैकाे नैतिक कर्तब्य र जिम्मेवारी छ🙏 हाम्रा अगाडि खडा भएकाे हिमालयन चुनाैतिकाे सामाना गर्ने यहिनै उपयुक्त बाटाे हाे त्यस्ताे लाग्छ तपाईंहरुकाे मलाई 🙏🌳
Purna Bahadur Khadka tweet mediaPurna Bahadur Khadka tweet media
NE
67
9
110
26.6K
Rabindra Mishra
Rabindra Mishra@RabindraMishra·
प्रिय @ranjudarshana_ जी, संभवत: मैले १०/११ वर्षअघि तपाईँको यही फोटो भएको लेख श्यर गर्दै, तपाईंको प्रशंसा र तपाईँप्रति आशा व्यक्त गरेको थिएँ। आज पुन: त्यही फोटो प्रेषित गरेर तपाईँलाई वधाई तथा शुभकामना दिन चाहन्छु। भ्रष्टाचार नियन्त्रण, सुशासन र रूपान्तरणप्रतिको तपाईँको इमान र दृढता सदा कायम रहोस्!
Rabindra Mishra tweet media
NE
83
136
1.7K
51.4K
Ushakiran Timsena retweetledi
Mani Dahal
Mani Dahal@Maninagarik·
अरूले भोलि जित्छन, सुशीला कार्कीले आजै जितिसकिन।
NE
13
131
821
23.9K