Alternative Politics

425 posts

Alternative Politics banner
Alternative Politics

Alternative Politics

@Alternative4Npl

Kathmandu, Nepal Katılım Mart 2017
0 Takip Edilen18.5K Takipçiler
Alternative Politics retweetledi
Manavi Paudel
Manavi Paudel@ManaviPaudel·
लौ सरकारको अहिलेसम्मको उत्कृष्ट कार्य!! राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन्। setopati.com/kinmel/economy…
NE
8
9
106
9.4K
Alternative Politics retweetledi
Manavi Paudel
Manavi Paudel@ManaviPaudel·
अर्थ मन्त्री स्वर्णिम वाग्ले द्वारा कर्मचारीको इन्धन सुविधामा 50 प्रतिशत सम्म कटौती, कसको कति कटौती भयो? 🔹 सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारी • पहिले: १२५ लिटर • अब: ७० लिटर • कटौती: ५५ लिटर 🔹 सहसचिव स्तरका पदाधिकारी • पहिले: १०० लिटर • अब: ५० लिटर • कटौती: ५० लिटर 🔹 ३० जनासम्म कर्मचारी भएका कार्यालय (पुल सवारी) • पहिले: ७५ लिटर पेट्रोल + १०० लिटर डिजेल • अब: ३५ लिटर पेट्रोल + ५० लिटर डिजेल • कटौती: ४० लिटर पेट्रोल + ५० लिटर डिजेल 🔹 ५० जनासम्म कर्मचारी भएका कार्यालय • पहिले: ७५ लिटर पेट्रोल + १०० लिटर डिजेल • अब: ३५ लिटर पेट्रोल + ५० लिटर डिजेल • कटौती: ४० लिटर पेट्रोल + ५० लिटर डिजेल 🔹 प्रत्येक थप १०० कर्मचारी भएका कार्यालय • पहिले: ७५ लिटर पेट्रोल + १०० लिटर डिजेल • अब: ३५ लिटर पेट्रोल + ५० लिटर डिजेल • कटौती: ४० लिटर पेट्रोल + ५० लिटर डिजेल 🔹 दुईपांग्रे सवारी (मोटरसाइकल) • पहिले: १२ लिटर/महिना • अब: ८ लिटर/महिना • कटौती: ४ लिटर स्रोत: @RONBupdates
NE
10
10
81
8.3K
Alternative Politics retweetledi
सुमन !!
सुमन !!@SGnepal·
यदि यो सत्य हो भने यी घाँसहरुलाई बिदा गरौ। @hamrorabi @ShahBalen राजनीतिक नियुक्ति खाएकाहरूले राजीनामा दिनुपर्ने अवस्था अन्त्य ! स्वास्थ्य मन्त्रीको निर्णयले उठायो प्रश्न swasthyalive.com/56474/
NE
24
30
87
19.6K
Alternative Politics retweetledi
Manavi Paudel
Manavi Paudel@ManaviPaudel·
अर्थमन्त्री @SwarnimWagle जी, अर्थतन्त्र सुधारका धेरै पक्ष छन्, तर अहिलेका लागि डिजिटल कारोबारमा लाग्ने समान सेवा शुल्क तुरुन्त सच्याउन जरुरी छ। २० रुपैयाँ पठाउँदा पनि ८ रुपैयाँ, दुई लाख पठाउँदा पनि उही ८ रुपैयाँ, यो व्यवस्था न्यायोचित देखिँदैन। यसले साना कारोबार गर्ने सर्वसाधारणलाई अनावश्यक भार पारेको छ। त्यसैले, निश्चित सानो रकमसम्म सेवा शुल्क नलिने र त्यसपछि मात्र शुल्क लागू गर्ने व्यवस्था गर्नुपर्छ। साना सुधारले नै ठूलो सहजता दिन्छ। कृपया यो नियम पुनर्विचार गरियोस्।
NE
13
27
154
13K
Alternative Politics retweetledi
Setopati
Setopati@setopati·
सदनमा लामो बोलेर केही काम छैन, टु-दी पोइन्ट बोल्नुपर्छ: महावीर पुन
NE
1
2
34
5.1K
Alternative Politics retweetledi
Mahabir Pun
Mahabir Pun@MahabirPun·
Mahabir Pun tweet media
ZXX
32
54
650
16.4K
Alternative Politics retweetledi
Roshan Khadka
Roshan Khadka@roshankhadka3·
एक–दुई जना गलत काममा संलग्न व्यक्तिहरू पक्राउ पर्दैमा सेयर बजारमा दीर्घकालीन असर पर्ने होइन। अहिले अर्थतन्त्रको नेतृत्व विज्ञ अर्थमन्त्रीसँग छ, सरकार बलियो छ र सेयर बजारप्रति सकारात्मक दृष्टिकोण पनि देखिएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सुधारको प्रक्रिया अघि बढिरहेको छ। केही अनियमितता गर्ने व्यापारीहरू पक्राउ पर्दैमा न त बैंकहरू डुब्छन्, न त कम्पनीहरू धराशायी हुन्छन्। यस्ता घटनाले छोटो समयका लागि बजारमा दबाब पर्न सक्छ, जसका कारण NEPSE घट्न सक्छ। उदाहरणका लागि, केपी शर्मा ओली, रमेश लेखक र दीपक भट्ट पक्राउ परेपछि नेप्से १६७ अंकले घटेको देखिएको छ। तर, यस्तो उतार–चढाव अस्थायी हो। आगामी दिनमा मौद्रिक नीति, सरकारको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक हुने चरणमा छन्। यी नीतिगत पक्षहरूले बजारलाई फेरि सकारात्मक दिशातर्फ लैजान्छ नै । त्यसैले, केही समय बजारमा उतार- चढाव देखिए पनि दीर्घकालमा बजारको ट्रेन्ड माथि नै रहने आधारहरू छन्। बुल रन चलिरहेकै अवस्थामा अनावश्यक डर लिनुपर्ने कारण देखिँदैन- बुल बजार अन्ततः बुल नै रहन्छ।
NE
5
8
47
4.6K
Alternative Politics retweetledi
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
करिव करिव घाटमा पुगेको रास्वपालाई यो ठाउमा ल्याउन ठूलो योगदान त्यस पार्टिका अध्यक्ष रवी लामिछानेको छ! राजनितिमा शिशिर पछि बसन्त ल्याउन धेरै मिहिनेतको आबश्यकता पर्छ जुन लामिछानेले गरे ! आफू छायामा बसे दललाई शिखरमा पुर्याए !
NE
17
27
385
24.5K
Alternative Politics retweetledi
Victor Paudel
Victor Paudel@VictorPaudelx·
लाखौ लगानीकर्ता अनि यो सरकारको ठुलो समर्थक रहेको शेयरबजार दैनिक 100 अङ्कले घट्दा यो सरकार देख्दैन ?सुन्दैन ? सरकार छ है ,काम गर्दै छ है भनेर आत्मविश्वास दिलाउन सक्दैन ? आगोको झिल्को सुरुमा सानो नै हुन्छ!
NE
156
65
502
81K
Alternative Politics retweetledi
Onlinekhabar
Onlinekhabar@Online_khabar·
सभामुख अर्यालले भने : कम्तिमा दुई वर्ष सकारात्मक बोलौँ, सोचौँ र लेखौँ | DP Aryal | Onlinekhabar
NE
15
8
119
9.9K
Alternative Politics retweetledi
Manish Jha (सचिवालय)
Manish Jha (सचिवालय)@ManishJhaOffice·
वि.सं. २०८२ चैत्र २२ ने.सं.११४६ चौलागा तृतीया विज्ञप्ति राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति श्री डोलप्रसाद अर्याल व्यवस्थापिकाको सर्वोच्च पद प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित हुनु भएकोमा म व्यक्तिगत रूपमा तथा पार्टीको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। रास्वपाको तर्फबाट प्रस्तुत उक्त उम्मेदवारीलाई प्रतिनिधि सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। प्रस्तावकका रूपमा मैले तथा समर्थकहरू डा. स्वर्णिम वाग्ले, श्री सुनिल लम्साल र श्री सोबिता गौतमले समर्थन गरेको प्रस्तावलाई निर्विरोध रूपमा पारित गरी निर्वाचन सम्पन्न गर्न सहयोग पुर्‍याउनु हुने सम्पूर्ण राजनीतिक दल तथा माननीय सांसदहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी हार्दिक धन्यवाद व्यक्त गर्दछ। नवनिर्वाचित सम्माननीय सभामुख श्री डोलप्रसाद अर्यालज्यूले संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढंगले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सदनको कामकारबाहीलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी बनाउँदै संसदीय अभ्यासलाई सुदृढ गर्ने दिशामा उहाँले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्नु हुनेमा म विश्वस्त छु। साथै, सबै राजनीतिक दल तथा माननीय सांसदहरूसँग सहकार्य र समन्वय गर्दै संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी संस्थाका रूपमा स्थापित गर्ने उहाँको दृष्टिकोण सराहनीय छ। सभामुख पदलाई साझा व्यक्तित्वका रूपमा स्थापित गर्ने संसदीय परम्परा अनुरूप उम्मेदवारी दिएदेखि नै उहाँले पार्टीका जिम्मेवारीबाट अलग रहँदै उच्च राजनीतिक नैतिकता र संस्थागत प्रतिबद्धता प्रदर्शन गर्नुभएको थियो। यस ऐतिहासिक अवसरमा, सभामुखको हैसियतमा उहाँले निष्पक्षता, पारदर्शिता, विधिको शासन तथा संस्थागत मर्यादालाई केन्द्रमा राख्दै सफल र उदाहरणीय कार्यकाल प्रदान गर्नु हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु। साथै, ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्दै प्रारम्भिक चरणमा सदनको कार्य सञ्चालनलाई प्रभावकारी रूपमा अघि बढाउनु हुने माननीय अर्जुननरसिंह केसीज्यूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। रवि लामिछाने सभापति
Manish Jha (सचिवालय) tweet mediaManish Jha (सचिवालय) tweet media
NE
7
16
205
4.3K
Alternative Politics retweetledi
सुमन !!
सुमन !!@SGnepal·
वीरगन्ज बाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भन्नुभयो : ए तो सिर्फ ट्रेलर है , पूरा फिल्म तो अभि बाँकी है....।।
NE
3
28
282
13.1K
Alternative Politics retweetledi
s
s@saalu4m·
These days, the morale and self-confidence of Nepal Police officers is very high! The full credit goes to the Honorable Home Minister, Sudan Gurung.
s tweet media
English
3
20
369
10.7K
Alternative Politics retweetledi
Manavi Paudel
Manavi Paudel@ManaviPaudel·
आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु👇 १. डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि क्रमश: एशियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने। २. दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने। ३. नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन, सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने। ४. राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गर्ने। ५. पेट्रोलियम आपूर्तीमा उत्पन्न असहजताका कारण ०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने। ६. शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने। ७. डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने। ८. आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने।
NE
1
9
53
5.8K
Alternative Politics retweetledi
Manavi Paudel
Manavi Paudel@ManaviPaudel·
वृद्ध भत्ता पाउने उमेरबारे भएका टिकाटिप्पणीहरूमा कुनै सत्यता छैन। यस सन्दर्भमा मन्त्रालय र माननीय मन्त्रीज्यूले कुनै छलफल समेत नगरेको स्पष्ट पार्न चाहन्छौं।
Manavi Paudel tweet media
NE
3
12
50
3.4K
Alternative Politics retweetledi
सुमन !!
सुमन !!@SGnepal·
आदरणीय पार्टी सभापति @hamrorabi , सम्माननिय प्रधानमन्त्री @ShahBalen र पार्टी @party_swatantra लाई अनुरोध गर्दछु। गृहमन्त्रीको यस्तो हर्कत बन्द गराउनुस। कमसेकम पदको गरिमा राखिदिनुस। यति हल्का नि नबनाउनुस राज्यको प्रमुख पदहरुलाई। गृहमन्त्रीको यस्तो हर्कतले हामी समर्थकलाई नि असहज महसुस भएको छ।🙏🙏
सुमन !! tweet media
NE
134
71
524
60.4K
Alternative Politics retweetledi
Manavi Paudel
Manavi Paudel@ManaviPaudel·
ओहो! बिचौलियाहरुको भागाभाग छ त! यो देश बिग्रेको नेता, कार्यकर्ता भन्दा पनि बिचौलियाबाट हो। बिचौलिया नियमन गर्ने सरकारको कदम सहि छ। पहुचँको पावर देखाएर यिनिहरुले देखाएको उत्याचार त साच्चिकै अचाल्की नै थियो😡😡
NE
5
26
160
5.9K
Alternative Politics retweetledi
Manavi Paudel
Manavi Paudel@ManaviPaudel·
गृहमन्त्रीको पदमा नजानु कि त मन्त्री नै भईसकेपछी मन्त्रालयको प्रोटोकल अनुसार मन्त्रालयले दिएको गाडी सुरक्षामा हिडने पद सकिएपछी थपक्क फिर्ता गर्दिएर हिडे भैगो त। कति स्टण्डबाजी देखाईराको हो गृहमन्त्री ज्यू???
NE
29
15
162
15.5K
Alternative Politics
Alternative Politics@Alternative4Npl·
फसाद परेछ😂😂😂😂 एमालेको आन्दोलनमा गएर बालेनले अकदम राम्रो गरिराखेको छ रे😜😜😜😜
NE
1
1
6
900
Alternative Politics retweetledi
Manavi Paudel
Manavi Paudel@ManaviPaudel·
यो सरकारको अर्को ऐतिहासिक उपलब्धि👇 Gen Z पुस्तालाई लाई politics is dirty game भन्ने सोचबाट अपग्रेड गरेर सिधै संसद् लाइभमै “एडिक्ट” बनाइदियो, बालेन सरकारले!
NE
2
21
156
6.3K