Bidur Prasad Chaulagain

1.4K posts

Bidur Prasad Chaulagain banner
Bidur Prasad Chaulagain

Bidur Prasad Chaulagain

@BPChaula

∞🐝🥜🌊

Nepal Katılım Ocak 2009
2K Takip Edilen280 Takipçiler
Manish Jha (सचिवालय)
Manish Jha (सचिवालय)@ManishJhaOffice·
'पार्टी सभापति रवि लामिछानेको सन्देश" वि.सं. २०८२ भदौ २३ ने.सं. ११४५ ञंलागा पारु हार्दिक अपिल आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू, आज भदौ २३ गते कुशासन र भ्रष्टाचारका नाइकेहरुले १९ भन्दा बढी कलिला विद्यार्थीको रगत पिए र सयौँलाई घाइते बनाए। यी आततायीहरुलाई अब कुनै माफी दिन सकिँदैन, न अब बाँकी एक मिनेट पनि यिनलाई सत्तामा झेल्न सकिन्छ । आफ्नै बिन्दास संसारमा रमाउने उमेर का Gen Z लाई सडकमा आउन कसले बाध्य पाऱ्यो? यिनै आततायीका सनक, कुशासन र भ्रष्टाचारले । यिनीहरु अयोग्य, भ्रष्ट मात्र होइन अत्यन्त क्रुर पनि छन् भन्ने तथ्य स्कुले पोशाक लगाएका ती निर्दोष, निरपराध र अबोध बालबालिकालाई के थाहा? सिपालु सिकारीले चरा मारेझैँ यिनीहरुले कलिला केटाकेटीहरुलाई ताकि-ताकि गोली हानेर मारे। म स्तब्ध र विक्षिप्त भएको छु, यो नेपाली इतिहासको सबैभन्दा कालो दिन हो । Gen Z र सिंगो देशलाइ मेरो अपिल छ, अब आततायीहरुलाई एक मिनेट पनि सत्तामा रहन दिनुहुन्न । यिनीहरुकै वर्चस्व रहेको संसदसँग पनि अब जनादेशको वैधता छैन । आफ्नै अपराधबाट तर्सिएर बनेको र तर्साएर जोगाएको यो सरकार इतिहासकै कलंकित बनेर सकिएको छ । कालकोठरीबाट भएपनि जिम्मेवार राजनीतिक नेताका रूपमा यो विषम परिस्थितिमा मैले देशलाई केही समाधान सुझाउनैपर्छ। ती यस्ता छन् : १) सकेसम्म छिटो Gen Z सहितको अन्तरिम नागरिक सरकार गठन होस् । २) ०४६ सालपछिका सबै नीतिगत निर्णयको समीक्षा होस् । त्यसयताका सबै उच्चपदस्थ र तीनका परिवारको सम्पत्तिको छानबिन गर्ने गरी आयोग गठन होस् । ३) आगामी संसदबाट अनुमोदन हुने गरी संविधान संशोधन, परिमार्जन वा पुर्नलेखन लागि विज्ञहरुको उच्चस्तरीय समिति बनोस् । ४) आजको हत्याकाण्डको छानबिनका लागि न्यायिक आयोग बनोस् र त्यसले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मका अपराधहरुको अनुसन्धान गरोस् । यी आततायीलाई अझै यो देश लुट्न र जनताका सन्तानको हत्या गर्न दिन सकिन्न । देशलाई ३८ वर्षसम्म लुटेका यिनको अनुहार अब त निर्दोष, निरपराध र अबोध केटाकेटीका रगतले समेत राताम्य भइसकेको छ । यिनीहरु शासन होइन, दण्डका भागेदार हुन् । सबै Gen Z शहिदका परिवारप्रति मेरो हार्दिक समवेदना छ। सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। इतिहासले एक दिन यो बलिदानको हिसाब र न्याय खोज्नेछ । देश आन्दोलन होइन, क्रान्तिमा प्रवेश गर्दैछ भनेर हामीले शान्तिपूर्ण रुपमा उपस्थिति जनाएका थियौँ। यिनले सुनेनन् , टेरेनन् बरु उल्टो नागरिक आवाज बन्द गर्नतिर लागे । अझै पनि क्रान्तिलाई संयमित र शान्तिपूर्ण बनाउन सकिन्छ र म सबैलाई संयमित हुन हार्दिक अपिल गर्दछु । यो क्रान्ति केवल यी आततायीहरुलाई दण्डित गर्न मात्र होइन, देश बदल्ने तहमा पुग्नुपर्छ । नत्र Gen Z को बलिदान खेर जानेछ । मेरो हातमा हत्कडी लागे पनि तपाईँहरुका हातले यिनका हातबाट तस्करले दिएको घडी खोस्नुहोला । यिनले जोगाएका आफ्ना पार्टीका अपराधीहरू र यिनले बन्द गरेका फाइलहरूको धुलो टक्टक्याउनु होला। गृह मन्त्रालयको एउटा दराजमा मैले अनुसन्धान गर्ने भनी संसदमा प्रण गरेको २५ वटा काण्डको लिस्ट छ। खोज्नु होला, खोस्नु होला। नबिर्सनु होला, ममाथि लागेका सबै मुद्दाहरु रमेश लेखक गृहमन्त्री भएपछि मात्रका हुन् । प्रिय रास्वपाका सांसदहरू, उल्लेखित मागहरू पूरा नभए संसदबाट राजीनामा दिन पर्ने हुनसक्छ। तयार रहनुहोला। रवि लामिछाने सभापति नक्खु कारागार, ललितपुर (आज दिउँसो नक्खु कारागारबाट निजी सचिवालयसँगको टेलिफोन वार्ता पश्चात्, आज दिनभरि भेटघाट बन्द गरियो, ५ बजेपछि टेलिफोन सम्पर्क समेत बन्द गरिएको छ: सचिवालय)
NE
61
86
355
23.6K
Bidur Prasad Chaulagain
Bidur Prasad Chaulagain@BPChaula·
ट्रम्पले जित्दा नेपालका धुरण्धर डेमेक्र्याटहरुको सात्तो गयो जस्तो छ, कमलाले जितेको भए त पक्कै बुर्कुसी मारेर लेख्थे होलान ।
NE
0
0
1
31
Bidur Prasad Chaulagain
Bidur Prasad Chaulagain@BPChaula·
Children’s joy Chasing bubbles till they burst— Childhood disappears
Bidur Prasad Chaulagain tweet media
English
0
1
1
31
Bidur Prasad Chaulagain
Bidur Prasad Chaulagain@BPChaula·
@pallvika_ अब तक तो विष पिकर हि जि रहाँ हु। आगे देखा जायगा ।
हिन्दी
0
0
0
5
pallavi
pallavi@pallvika_·
भोजन के बाद पानी पीना विष के समान है ।
हिन्दी
53
804
3.2K
161.2K
Dr. CK Raut
Dr. CK Raut@drckraut·
जे हुन्छ राजनीतिबाटै हुन्छ। अरूले सकेन भन्ने तपाईं आउनु पर्यो, सामाजिक संजालमा खाली गाली गरेर मात्रै हुँदैन। - डा. सी. के. राउत, सत्य संवादमा
NE
26
44
425
31K
Bidur Prasad Chaulagain retweetledi
Sway
Sway@shraybans·
3/ Ray Dalio's First Principles Thinking Framework I consider this the Bible of problem-solving. • Understand the big picture and the details • Identify the cause-effect relationships • Develop principles for decision-making
Sway tweet media
English
1
8
31
9.4K
Bidur Prasad Chaulagain
Bidur Prasad Chaulagain@BPChaula·
Debris flows stops pilgrims and travelers reminding their own power after death— the force of life from death, like imbibed deadwood or the fossil from our forefathers, buried by either earthquakes or landslides, turned into fuel that drives our journeys. #journey #pilgrimage
English
0
0
0
35
Bidur Prasad Chaulagain
Bidur Prasad Chaulagain@BPChaula·
With the onset of monsoon rains, the dry roots imbibe water, swelling with life after three seasons of thirst. Scorching sun boils the water in soil and dead roots, creating vapor and latent heat that upheaves the ground, like tears upheave stony hearts.
English
1
0
0
25