बसन्त🇳🇵

72.2K posts

बसन्त🇳🇵 banner
बसन्त🇳🇵

बसन्त🇳🇵

@BasantPande2

शब्दहरु कथाले मागे अनुरुप साथै भावनात्मक पनि हुन सक्छन् ! अर्को बाटो यतातिर छ है 👉 @basant____

बुटवल Katılım Şubat 2017
6K Takip Edilen21.2K Takipçiler
Sabitlenmiş Tweet
बसन्त🇳🇵
बसन्त🇳🇵@BasantPande2·
# तिमिले जस्लाइ जन्मिएदेखि नमरुन्जेल सम्म कत्ति पनि सम्मान गरेनौ भने ... मृत्यु पछिको फुलमाला र अबिरको कुनै औचित्य रहदैन ।
NE
28
520
874
0
बसन्त🇳🇵
बसन्त🇳🇵@BasantPande2·
मनिष, शुलभ, सस्मित जस्ता ब्याक्ती संसद छिर्दै गर्दा २/४ थान बेकामे ब्याक्ती पनि संसद छिर्ने मौका पाए, रास्वापाले तिनलाइ कसरि समाल्छ हेर्न बांकि छ ।
NE
0
0
1
109
ऋतु
ऋतु@dear_luri·
हिजो गुल्मी आज गोर्खा कस्ले बाजि मार्ला??🤔
NE
2
0
6
304
सन्ध्या
सन्ध्या@EveningNpn8·
महेश बस्नेत भन्दा नी गए गुज्रेका छन् कोही कोही घन्टेहरु ! ताल न बेताल संग थुतुनो चलाउने ! 😂
NE
10
1
25
2.4K
💞 काली 💞
💞 काली 💞@aneska002·
पिटे पनि आमै जाती पोले पनि घामै जाती 😁
NE
2
3
19
1.3K
बसन्त🇳🇵
बसन्त🇳🇵@BasantPande2·
@raj7sim आएर, खै जय ट्रफि कि के जाती खेल्दैछन् त केटाहरु ।
NE
1
0
1
7
Sir Raj David Khan
Sir Raj David Khan@raj7sim·
हाम्रो राष्ट्रिय क्रिकेट टिम विश्वकप क्रिकेट खेलेर नेपाल फर्कियो त ?
NE
1
2
2
33
__srizuu__🕊️❤️
__srizuu__🕊️❤️@123Srizuu·
घण्टीमा भोट नहाल्ने भए मलाई अन्टि नभनाओ....!!🙄🙂😒
NE
10
6
44
3.1K
बसन्त🇳🇵
बसन्त🇳🇵@BasantPande2·
@Pradippokhrel67 हिजो पार्टि अध्यक्ष जिते पछि त म झै ठुलो कोहि होइन भन्या छ त्यो पागल ।
NE
0
0
0
48
My Name IS TUNTUN YaDav
My Name IS TUNTUN YaDav@Pradippokhrel67·
७६ जना मार्ने हत्याराले अहिलेसम्म न त श्रद्धाञ्जली दियो न त घाइतेलाई गएर अस्पतालमा भेट्यो, उ प्रधानमन्त्री थियाे। एउटा पार्टीको प्रमुख हो। देश बदल्छु भनेर अघि बढेको र राजनीति नै गरेको नेता हो। ती शासकभन्दा धेरै अब्बल देखिए रवि लामिछाने मानवतामा पनि नेतृत्वमा पनि। धन्यवाद रवि दाई।
NE
2
0
5
334
बसन्त🇳🇵
बसन्त🇳🇵@BasantPande2·
रवि देखि एमालेलाइ कति डर छ भन्ने कुरा एमालेका कार्यकर्ताले सामाजिक सञ्जालमा पोख्ने अभिव्यक्ति बाट नै थाहा हुन्छ ।
NE
0
0
0
112
बसन्त🇳🇵
बसन्त🇳🇵@BasantPande2·
नहेर तिमिले घुरेर त्यसरि यो मेरो मन पोल्छ बेसरी कोमल छ यो मेरो हृदय खोइ समाल्ने पो कसरि
NE
0
0
1
151
बसन्त🇳🇵
बसन्त🇳🇵@BasantPande2·
दशै बिदामा भोलि घर जाने खुसि त छदै थियो, केटाहरुले WI लाइ जिते, झन खुसि आज रातभर निद्रा नलाग्ने भयो 😄
NE
0
0
0
174
बसन्त🇳🇵
बसन्त🇳🇵@BasantPande2·
आवेदक धेरै भए, टुडिखेलमा लगेर आर्मिको भर्ति जस्तो १०० मिटर र ५ कि.मि को दौड गराउनु पर्ने देखियो ।
NE
1
0
1
215
बसन्त🇳🇵
बसन्त🇳🇵@BasantPande2·
१० बज्न आधा घण्टा बाकि छ, समुह बनाएर लुटपाट मच्चाउने हो भने काठमाडौंमा लुटेर सकिसक्छन, दिउसै व्यावस्थापन लिनपर्ने अति नै ढिला भयो ।
Nepali Army@NepaliArmyHQ

नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरू तैनाथ हुने सम्बन्धमा... #PressRelease #NepaliArmy

NE
0
0
0
189
बसन्त🇳🇵
बसन्त🇳🇵@BasantPande2·
कैदि भगाउने काम भयो , यो त गलत नै भयो , देशका कयौ कारागारबाट हजारौ कैदिहरु भागिरहेका छन, रातभरमा अझै कति भाग्ने हुन त्यो थाहा छैन, कैदि भगाउने मुख्य दोषि रास्वपा नै हो ।
NE
0
0
1
89
बसन्त🇳🇵
बसन्त🇳🇵@BasantPande2·
@ManishJhaOffice कैदि भगाउने काम भयो , यो त गलत नै भयो , देशका कयौ कारागारबाट हजारौ कैदिहरु भागिरहेका छन, रातभरमा अझै कति भाग्ने हुन त्यो थाहा छैन, कैदि भगाउने मुख्य दोषि रास्वपा नै हो ।
NE
0
0
0
31
Manish Jha (सचिवालय)
Manish Jha (सचिवालय)@ManishJhaOffice·
वि.सं. २०८२ भदौ २४ ने.सं.११४५ ञंलागा द्वितीया आदरणीय आम नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु, सामूहिक राजीनामा देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित हिजो देखिको प्रदर्शनमा दर्जनौं युवाहरुको ज्यान लिने गरी सरकारले गरेको बर्बर दमनको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दल भर्त्सना गर्दछ। निहत्था नवयुवाहरूले गरेको शान्तिपुर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दै चेतावनी दिन्छौँ: आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ । वर्तमान सरकारको औचित्य पूर्णत: समाप्त भइसकेको परिप्रेक्षमा देहाय बमोजिम प्रस्ताव गर्दछौः १) प्रधानमन्त्रीको तत्काल राजीनामा २) घटनाको निष्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन ३) सर्वपक्षीय नागरिक सरकार ४) प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री साथै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्तीका साथै हिरासतमा लिई सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ । ५) संविधान संशोधनको प्रक्रिया आरम्भ वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै आगामी निकासका लागि शिघ्र अन्तरिम नागरिक सरकार गठनको प्रस्ताव गर्दै, सरकारबाट हत्या गरिएका जेनजी योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सबैको शिघ्र एवं निःशुल्क उपचारको पक्षमा रहँदै, देशको मुख्य सम्पति जेनजीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरु (साँसदहरु) ले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा संसदीय दल एकमत रहेको जानकारी गराइन्छ। १. रवि लामिछाने, संसदीय दलको नेता २. डोल प्रसाद अर्याल, संसदीय दलको पूर्वनेता ३. डा. स्वर्णिम वाग्ले, सदस्य ४. विराजभक्त श्रेष्ठ, संसदीय दलको उपनेता ५. सन्तोष परियार, प्रमुख सचेतक ६. निशा डाँगी, सचेतक ७. मनिष झा, सदस्य ८. सुमना श्रेष्ठ, सदस्य ९. गणेश पराजुली, सदस्य १०. सोबिता गौतम, सदस्य ११. डा.तोसिमा कार्की, सदस्य १२. शिशिर खनाल, सदस्य १३. हरि ढकाल, सदस्य १४. प्रा.डा. चन्दा कार्की (भण्डारी), सदस्य १५. असिम शाह, सदस्य १६. लक्ष्मी तिवारी, सदस्य १७. अशोक कुमार चौधरी, सदस्य १८. शिव नेपाली, सदस्य १९. बिनिता कठायत, सदस्य २०. विन्दवासिनी कांसकार, सदस्य डोल प्रसाद अर्याल, कार्यवाहक सभापति संसदीय दलको पूर्वनेता
Manish Jha (सचिवालय) tweet media
NE
18
29
105
6.7K
Mahesh Kafle
Mahesh Kafle@Jr_daka1·
वडा कार्यलय, नगरपालिका, प्रशाश जलायौ? अब भोलि जन्मदर्ता,मृत्यु दर्ता,नागरीकता,परीचया पत्र कहाँ बनाउछौ??अदालत जलायौ? भोलि न्याए कहाँ खोज्छौ??पुरातात्व विभाग जलायौ? ईतिहास कहाँ खोज्छ??कैदी बन्दी भगायौ? प्रहरी प्रशासन सब तोडफोड आगजनी गरेउ? गुहार कलाई माग्छौ??
NE
2
0
1
35
बसन्त🇳🇵
बसन्त🇳🇵@BasantPande2·
हजारौ कैदि भाग्ने,भगाउने काम भयो यस्मा केहि स्वार्थ समुहको स्वार्थ पनि पुरा भयो होला । देश भरि GenZ को माग भन्दा पनि अहिले मध्यरातमा आगजनि तोडफोड र निजि ब्याबसाय माथि बितण्डा मच्चिरहेको छ यो कदापि सहि भएन ।
NE
0
0
0
57
बसन्त🇳🇵
बसन्त🇳🇵@BasantPande2·
कयौं बर्ष लगाएर बनाएका ति त्यस्ता संरचना अहिले ध्वस्त बनाइराख्दा अब नयाँ आउने हाम्रो पुस्ताले पनि केहि समय त अवश्य नै लाग्ला । नयाँ पुस्ता नविनतम सोच भनिएता पनि प्रधानमन्त्री र राष्ट्रपतिको राजिनामा पछि अलिक समाल्हिनु पर्ने थियो, त्यसपछिको समयमा देशैभरि झनै उग्र बनिरह्यो,
NE
1
0
0
62
बसन्त🇳🇵
बसन्त🇳🇵@BasantPande2·
GenZ ले अगाडि सारेको मुद्धामा म पनि समर्थक नै हुँ ‌। तर हिजो सरकारले गरेको दमन र आज सरकारी सम्पत्ति "सानो वडा कार्यालय देखि सिंहदरवार सम्म जलिरहनु अलिक उचित र विवेकपूर्ण भएन"
NE
1
0
0
120