💞 काली 💞

63.2K posts

💞 काली 💞 banner
💞 काली 💞

💞 काली 💞

@aneska002

आफूले आफैलाई प्रेरणा दिनुहोस् ,🤞 अरूले दिने भनेको त चुनौती मात्र हो🙏

🇳🇵🇳🇵 बुटवल🇳🇵🇳🇵 Katılım Ekim 2017
2.4K Takip Edilen17K Takipçiler
💞 काली 💞 retweetledi
Ankala Baram
Ankala Baram@Ankalabaram89·
बस्ती हटाउँदा वैकल्पिक व्यवस्था, पुनर्स्थापना वा उचित प्रक्रिया अपनाइएको छैन। गर्भवती महिला, बालबालिका, ज्येष्ठ, अपाङ्गता भएका व्यक्ति, एकल महिला जस्ता अति संवेदनशील समूहलाई अमानवीय तरिकाले विस्थापित गरिएको छ। सुकुम्बासीहरूलाई दीर्घकालीन रूपमा कसरी बसोबास गराउने भन्ने स्पष्ट नीति वा योजनाको अभाव छ। यो कार्य असंवैधानिक, अवैध र मानवअधिकारविरुद्ध छ आम नागरिक।
NE
7
6
60
14.9K
💞 काली 💞 retweetledi
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
यात्रा गर्दा side काे‌ सिटमा राम्रि केटि पर्नि त फिल्ममा मात्र रैछ रियलमा त उल्टि गर्ने अान्टि र भाेला‌ खाने अंकल मात्र पर्छन् 😏
NE
0
3
16
609
💞 काली 💞
💞 काली 💞@aneska002·
मेरो नाम मा पनि यक टुक्रो जग्गा छैन सरकार नदी किनारमा नबसेको मात्र हो 🥺
NE
0
1
10
282
𝐁𝐢𝐫_𝐌𝐚𝐡𝐚𝐫𝐚
एक जोडि नयाँ लुगा किन्न लाई कम्तिमा ७ पटक सोच्ने मान्छे म सन्जाल तिर नया मान्छे भेटने बितिकै जिस्किने र मस्किने काम गर्छु होला त? म 🤣🤣🤣
NE
3
5
19
566
💞 काली 💞
💞 काली 💞@aneska002·
सुकुम्बासी बस्ती जसरी तिम्रो मन पनि खाली गरायौं हैन??
NE
0
0
6
185
rizz daddy
rizz daddy@tirimiridai·
अबका गृह मन्त्रीको रूपमा कसलाई देख्न चाहानुहूँच?
NE
46
3
15
10.9K
💞 काली 💞
💞 काली 💞@aneska002·
केही कुरा गुमाएको जस्तो केही कुरा हराए जस्तो फेरी दिमाग ले भन्छ त संग के नै थियो र गुमाउन लाई अनि ढुक्क हुन्छु !!
NE
1
0
3
186
💞 काली 💞 retweetledi
सम्झना उपाध्याय
नाई नाई बाबा ,म माया लाउदिन फुर्सद छैन …दिन दिनै...रोईरहन पाउदिन 😁 #हल्कारमाईलो 😉
NE
4
6
34
1K
💞 काली 💞 retweetledi
Uttam Bichar
Uttam Bichar@utamb41·
"सातु बाड्नेहरूभन्दा सातो काढ्ने खराब हुन्" -आजको दिन सबैको शुभ होस् ।।
NE
1
3
12
623
💞 काली 💞 retweetledi
भारद्वाज
भारद्वाज@kushals55·
कसैलाई भेटिने बितिकै कुनै निर्णय नगर्नुहोस् मानिस हो पत्रैपत्रमा खुल्ने गर्छ।
NE
0
3
19
559
💞 काली 💞 retweetledi
Hemraj Dhungana
Hemraj Dhungana@HEMRAJDHUNGANA·
कपडा र पुरुष दुबै उस्तै उस्तै हुन, सिधा बनाउन स्त्री नै चाहिन्छ रे ! 😂😂😂😂😂
NE
1
4
19
381
💞 काली 💞
💞 काली 💞@aneska002·
जिन्नगिमा धेरै मान्छे भेटे तर आफू जस्तो राम्रो बानी भएको कोही भेटिन
💞 काली 💞 tweet media
NE
0
0
4
97
💞 काली 💞
💞 काली 💞@aneska002·
नजिक भएका सबै आफ्ना हुँदैनन् अगुल्टो ले पनि त अगेनो आफ्नो बनाउन सक्दैन !!
NE
0
3
14
609
💞 काली 💞 retweetledi
मसिने केटो ❣️❣️
माया र भरोसा धेरै दिनु गलत होइन, तर गलत मान्छेलाई दिनु नै सबैभन्दा ठूलो गल्ती हो !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
NE
5
26
107
5K
💞 काली 💞
💞 काली 💞@aneska002·
यदि कुनै दिन मेरो झुक्केर Call Sms आयो भने सम्झनु की मोबाइल हाङ छ🧐
NE
1
5
16
1K
💞 काली 💞 retweetledi
🇳🇵 रोजिना 🇳🇵
"हिजो ‘म त छु नि’ भन्नेहरू, आज चुपचाप हराए… अनि मैले बुझें— शब्द होइन, समयले मान्छे चिनाउँछ “
NE
0
7
13
716
💞 काली 💞 retweetledi
Deepika Parajuli....❤️🕊️
Deepika Parajuli....❤️🕊️@Deepika44439954·
मान्छे सबैभन्दा निःशब्द त्यो बेला हुन्छ, 🥹 जुनबेला भन्नु पर्ने धेरै हुन्छ तर बुझिदिने कोही हुँदैन..🥹💔
NE
0
12
58
2.2K
💞 काली 💞 retweetledi
C.N. Khadga🇳🇵
C.N. Khadga🇳🇵@KhadgaCN·
नजरबाट हराएकाहरू बिस्तारै मनबाट पनि हराउँदा रहेछन् ।
NE
0
2
10
484
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
Pulchowk को एउटा पसलमा आज एक जना मान्छेले रिचार्ज कार्ड माग्यो र Payment त्यहाँ रहेको QR मा गर्यो, त्यहाँ कसैले पनि अचम्म मानेन तर म हाँसो खप्न नसकेर त्यहाँबाट निस्किए 😂😂
NE
14
8
143
22.9K
💞 काली 💞
💞 काली 💞@aneska002·
घण्टै पिच्छे फोन गर्थिस पहिले त नम्बर पनि भूलिस कि अहिले त!! #डोके🧏
NE
0
2
18
701