🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵

220.2K posts

🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 banner
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵

🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵

@SBN279

स्वार्थ र घमण्ड दुबै पालेको छु।यदि तपाइसङ्ग पनि स्वार्थ,घमण्ड र अलिकती धैर्यधारण गर्ने शक्ति छैन भने म देखि टाढै बस्नुहोला।

Nepal Katılım Kasım 2016
835 Takip Edilen17.2K Takipçiler
Sabitlenmiş Tweet
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵
अरुले के भन्छ भनेर सोच्नु भन्दा आफुले के गर्दा आफुलाई राम्रो हुन्छ भनेर निर्णय लिन सकियो भने जिन्दगीमा जतिपटक लडेपनी उठ्न सकिन्छ।।
NE
17
154
218
0
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweetledi
लीबाङ्गी 王龙
सुधन गुरुङ, आर्थिक मामिलामा बिवादित भएर राजिनामा दिए सम्पत्ति सुद्धिकरण देखि धेरै कुरा अगाडी बढ्लान तर तर २७ दिनमा जसरी उनले प्रहरी देखि प्रशासनमा पकड लिएर सबैलाई बिश्वास लिएर साथ लिएर अघि बढे २०औ बर्ष सम्म महिनौ पदमा हुदानि धेरै गृहमन्त्रीले यस्तो गर्न सकेनन नेतामा हुने गुण छ
NE
5
9
65
2K
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweetledi
रामेश
रामेश@RaameshKoirala·
ती माइक्रोइन्सुरेन्स र हिमालयन रिइन्सुरेन्समा फलानो फलानोको सेयर छ भनेर जनताले समाचारमात्र पढ्ने हैन कि, सरकारले यो कर्म पनि गिरीबन्धु वा भु.शरणार्थी वा वाइडबडी जस्तै नीतिगत भ्रष्टाचार थिए भनेर ती सबै कंपनीलाई नै अवैध घोषणा गरेर छानबिन गर्नु पर्छ। नत्र उही ढाक के तीन पात हुन्छ।🙏
NE
5
30
125
4.3K
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweetledi
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweetledi
Jogi ( Ultimate Bhogi ) 👨‍🌾
यसरी राजीनामा दिदा अनुसन्धानमा सहयोग पुग्छ । यो राम्रो भो । हतारमा लतार गरे आफ्नो ठाम्मा छ तर सुधनले पदमा हुंदा सरकार हल्लाउने बिचौलियाको बस्तीमै बुलडोजर हानेर जुन तरंग ल्याए त्यो चैं बहुत टेस पर्यो भट्टहरुको गर्दनमा हात पुर्याउनु चान्चुने काम चैं होइन । अब लहरोले पहरो तान्नेछ
NE
1
16
77
2.1K
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweetledi
Dipa Dahal🇳🇵
Dipa Dahal🇳🇵@DahalDeepa·
मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा काम शुरू गरेको छ। जाँचबुझ ऐन २०२६ बमोजिम कार्यसम्पादन गर्ने जिम्मेवारी पाएको आयोगको समय एक वर्ष तोकिएको छ। आयोगको कार्यसम्पादन सर्तसमेत स्वीकृत भएको छ।
Dipa Dahal🇳🇵 tweet mediaDipa Dahal🇳🇵 tweet media
NE
17
32
201
11.1K
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweetledi
Manish Jha (सचिवालय)
राष्ट्रपति कार्यालयबाट संघिय (दुवै) सदनको अधिवेशन आव्हान।
Manish Jha (सचिवालय) tweet media
NE
3
9
75
3.7K
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweetledi
सुजन
सुजन@sujnpandey·
काम त यिनले गर्दैछिन् क्या !👍 सहकारीका समस्या समाधान गर्न मन्त्री रावलले खोजिन् चार्टर्ड एकाउन्टेन्टहरूको साथ #pratibharawal
सुजन tweet media
NE
2
8
36
1.2K
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweetledi
Salokya
Salokya@salokya·
एउटा छानबिन समिति यो घाटामा रहेको नेपाल रिपब्लिक मिडियाको सेयर जारी गर्न अनुमति दिने, सेटिङ मिलाउनेहरुको पनि हुन जरुरी देखिन्छ। कहिले गर्ने हो पत्तो छैन, सर्वसाधारण लगानीकर्तालाई डुबाइसके पछि पो गर्ने हो कि ? nagariknews.nagariknetwork.com/social-affairs…
NE
8
99
177
7.4K
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweetledi
Manavi Paudel
Manavi Paudel@ManaviPaudel·
गृहमन्त्री सुदन गुरुङले आफुले गरेका कारोबारमा प्रश्न उठेपछी राजिनामा दिएर अनुसन्धानका लागि मार्गप्रशस्त गरे, त्यसमा खिसिट्युरी होईन मिहिन अनुसन्धान होस् र गलत देखिए कारवाही होस्, नियमसंगत ठहरिए पुन: गृहमन्त्री पदमा पदबहाली होऊन।
NE
4
22
107
3K
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweetledi
Nepal Police
Nepal Police@NepalPoliceHQ·
माननीय गृहमन्त्री श्री सुधन गुरुङज्यूको गृह मन्त्रालय, सिंहदरबारमा बिदाई कार्यक्रम ।
Nepal Police tweet mediaNepal Police tweet mediaNepal Police tweet media
NE
24
28
561
16.7K
Urmila Adhikari
Urmila Adhikari@Urmilaadhikar14·
love गर्नि dating जाने उमेर गयो मेरो सिधै मन्डप मा बस्नि भए मात्र message गर है केटा को नत्र no reply 🙅
Urmila Adhikari tweet media
NE
17
2
31
740
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweetledi
Manavi Paudel
Manavi Paudel@ManaviPaudel·
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा!!
Manavi Paudel tweet media
NE
2
1
8
673
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweetledi
Sudhamshu K.C.
Sudhamshu K.C.@Drsudhamshu·
वीर हस्पिटल ५ बजे सम्म खुल्ला हुन्छ । २ बजे पछि एकदम खाली प्राय हुन्छ । पत्रकार मित्रहरु खाना खाएर १० बजे हस्पिटल आउनुहुन्छ भिडको फोटो खिच्नु हुन्छ अनि लेख्नुहुन्छ "अस्तब्यस्त वीर हस्पिटल" ! कृपया २ बजे पछि आएर रिपोर्टिङ्ग गरेर ५ बजे सम्म खुल्छ वीर भनेर भन्दिनुस् न 🙏
NE
12
87
341
14.3K
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweetledi
Sudhamshu K.C.
Sudhamshu K.C.@Drsudhamshu·
केही मिडियाले २ दिन सार्वजनिक बिदा भएर वीर अस्पतालमा भीड बढेको र बिरामीले दुःख पाएको भन्ने भाष्य स्थापित गर्दैछन् तर सत्य के हो भने यो भीड हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ। भीड विदाले होइन, ब्यवस्थापकिय कमजोरी र मंत्रालयको अदुरदर्शीताले निम्त्याएको हो बिदा बहाना मात्र हो।
NE
2
25
103
3.4K
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweetledi
Basanta Basnet
Basanta Basnet@basantabasnet·
(शिलापत्र सिरिज–२) : पार्टीका वकिलहरू गर्छन् न्यायालयलाई अन्याय पेशाकर्मी कि पार्टीका सेना? our series @shilapatra by @BasnetManbdr shilapatra.com/detail/47103
NE
4
21
26
0
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweetledi
Ananda Nepali
Ananda Nepali@anandanepali99·
केही ठूला मिडिया र पत्रकारहरू किन सुदन गुरुङविरुद्ध लागिरहेका छन् भन्ने कुरा अब बिस्तारै स्पष्ट हुँदै गएको छ - सत्य बाहिरिँदै छ, बुझ्नेले बुझिरहेका छन्।
Ananda Nepali tweet media
NE
3
77
176
3.6K