ɦɑղɕ¡ղɕ_0ղ
3.5K posts

ɦɑղɕ¡ղɕ_0ղ
@Hanging_0n
तिम्रो खुसीमा रमाउन चाहने तिम्रो एक प्रेमी......… O+
your heart my love Katılım Aralık 2024
39 Takip Edilen48 Takipçiler
Sabitlenmiş Tweet

फेक भिडियो, न्युज देखाएर आएका नयाँ को पारा
तिमीहरु को चर्तीकला बाहिर आउला भनेर दुनियाँ गर्न लागे फतौराफतौरि हरुले
RatoPati@Rato_pati
प्रतिनिधि सभामा अब फोटो खिच्नदेखि अडियो, भिडियो रेकर्ड गर्न नपाइने ratopati.com/story/558346/t…
NE

#NewProfilePic
सेम न्हाङरी थान्साम ङाला माया दा ग्रान गि ऐसे चाउ😍♥️
आनि माले खाइमाई ख्लासी ऐताई चु ङाला ग्रान ताजी लाउ♥️😘

NE

खासमा हाम्रो पार्टी पनि लास र दासको जस्तो लाग्यो रे प्रतीक ब्रो लाई भन्ने चै पक्का पनि काउरेसी होला 😂😂
Baahrakhari@12khari
सर्वत्र चासोको विषयमा नेताहरू किन मौन बसे भन्ने प्रश्नमा एक नेताले भने, ‘‘खासमा हाम्रो पार्टी पनि लास र दासको जस्तो लाग्यो।” baahrakhari.com/detail/485168
NE

आरजुको युलेन्स स्कुलसंग साझेदारी भनेर जलाईयो, जयविर देउवाको हिलटन होटलसंग भनेर जलाईयो, मिन गुरुङको एमालेसंग संबन्ध रहेको भनेर भाटभटेनी जलाइयो..तर सुदन गरुङको बिचौलिया दिपक भट्ट संग साझेदारी देखिंदा पनि घण्टेका 🐏हरू चुपचाप छन ..सुदनको सम्पत्तिमा आगो लगाउन चै नजाउ 🐏हरु
#cp
NE

@SiudiLeep माओवादी बाट अब केही पाइन्न भनेर यता लागेछ यो
बम्जन को सिडि बनाएर कमाउने फटाहा हो यो मान्छे
NE

बचाउमा पनि कस्ता कस्ता लाईन लागेर आउने हुन यार ! निर्मल पुर्जा देखि युवराज लामासम्म 🤣

yubaraj Lama@yubarajlama108
गृह मन्त्रीज्यू !! यस्ता बेतुका, बेहुदा, नालायक लाञ्छना–आरोप लगाएर काम गर्न नदिने विभिन्न ताण्डव मच्चाइरहेका छन् !! ऐन, कानून, नियमावली, निर्देशिका, कार्यविधि हेरेर खुरुखुरु काम गर्नुस्, परेको बेहोरे हुन्छ ।
NE






