Sabitlenmiş Tweet
Hemanta Ban
69.6K posts

Hemanta Ban
@Bibas_H
जिन्दगीमा नमरुञ्जेल बाच्ने रहर छ 🤘
Kathmandu from solukhumbu Katılım Eylül 2014
294 Takip Edilen9.5K Takipçiler
Hemanta Ban retweetledi
Hemanta Ban retweetledi
Hemanta Ban retweetledi

सुधनले छाडे पनि उनकै टिमले चलाइरहेको छ गृह मन्त्रालय nepalkhabar.com/politics/27263…
NE
Hemanta Ban retweetledi
Hemanta Ban retweetledi

नागार्जुनमा अपार्टमेन्ट, वाग्मतीमा सुकुम्बासी ! onlinekhabar.com/2019/12/821857…
NE
Hemanta Ban retweetledi
Hemanta Ban retweetledi
Hemanta Ban retweetledi
Hemanta Ban retweetledi
Hemanta Ban retweetledi

@anandanepali99 किराना पसल अघि होईन चस्मा पसल अघि चोरी भएको हो । 😂
NE

🚨दुध चोरबाट साब्धान ‼️
मैतीदेवीबाट प्राप्त CCTV फुटेजमा एक व्यक्तिले स्थानीय किराना पसलबाट दूधका प्याकेट चोरी गरिरहेको देखिन्छ, जुन डेलिभरी ट्रक त्यहाँबाट निस्किएको केही समयपछि भएको हो। ती व्यक्ति क्रेटहरू नजिक गएर छिटो–छिटो धेरै दूधका पाउच झोलामा हाल्दै केही सेकेन्डमै घटनास्थलबाट फरार भएको देखिन्छ।
यस घटनाले स्थानीय पसलधनीहरूबीच सुरक्षा र निगरानीबिना राखिएका सामानमा भइरहेका साना–साना चोरीका घटनाबारे चिन्ता बढाएको छ।
NE
Hemanta Ban retweetledi

नसुतेको भए पढ्नुस् है : धितोपत्र बोर्डको गोप्य प्रतिवेदनको खुलासा : तीन अर्ब ५० करोडको इन्साइडर ट्रेडिङमा दीपक भट्टदेखि शेखर गोल्छासम्म
ukeraa.com/news/detail/17…
NE
Hemanta Ban retweetledi
Hemanta Ban retweetledi

आजको समाचारपछि नयाँ जार्गन सिकियो-
“investigative journalism” होइन,
“investment journalism” 😊
राजन दादा@ADH_RAJAN
कुनै पनि बिचौलियाले राज्यका ३ अंगमा मात्र आफ्नो प्रभाव पारेर आफ्नो चाहना बमोजिम काम फत्ते गराउन सम्भव नै थिएन/छैन। चौथो अंग छुटाउनै मिल्दैन थियो।😀😀 बिचौलिया–पत्रकार गठबन्धन : लघु बीमाको नीतिगत भ्रष्टाचारमा मिडिया र पत्रकार साझेदार dainiki.com/403511/
Hemanta Ban retweetledi

कुनै पनि बिचौलियाले राज्यका ३ अंगमा मात्र आफ्नो प्रभाव पारेर आफ्नो चाहना बमोजिम काम फत्ते गराउन सम्भव नै थिएन/छैन। चौथो अंग छुटाउनै मिल्दैन थियो।😀😀
बिचौलिया–पत्रकार गठबन्धन : लघु बीमाको नीतिगत भ्रष्टाचारमा मिडिया र पत्रकार साझेदार dainiki.com/403511/
NE
Hemanta Ban retweetledi

अनुसन्धान निष्पक्ष हुन्छ कि हुँदैन ? दोषी जो कोही भए पनि कानुनको दायरामा आउँछ कि आउँदैन ? मिडिया विज्ञापनको डरभन्दा माथि उठेर प्रश्न सोध्छ कि चुप लागेर बस्छ ? यी प्रश्नहरू म स्वयं र म आबद्ध दैनिकीमाथि पनि हो । यो प्रश्न मेरो मात्र हैन समाजको पनि हाे । dainiki.com/403511/

NE








