Sabitlenmiş Tweet
Bishal Baral
16.6K posts

Bishal Baral
@BslBrl
@CricketNep 🇳🇵🏏 @Goal_Nepal. Cricket Lover साउन-३१ एक यात्री लिम्पियाधुरा/कालापानी नेपालको भुमि हो । जय चन्द्र सुर्य 🇳🇵
Jhapa,NEPAL Katılım Nisan 2019
4.3K Takip Edilen2.3K Takipçiler
Bishal Baral retweetledi

World’s Most Naturally Beautiful Countries
1. 🇯🇵 Japan
2. 🇳🇵 Nepal
3. 🇮🇹 Italy
4. 🇲🇻 Maldives
5. 🇮🇩 Indonesia
6. 🇮🇸 Iceland
7. 🇫🇷 France
8. 🇺🇸 United States
9. 🇨🇭 Switzerland
10. 🇨🇷 Costa Rica
11. 🇵🇪 Peru
12. 🇬🇧 United Kingdom
13. 🇿🇦 South Africa
14. 🇹🇿 Tanzania
15. 🇳🇿 New Zealand
• Best tourist destination: Japan
• Underrated hidden gem: Nepal
• Best for families: Italy
• Best for couples: Maldives
• Best for solo travelers: Indonesia
Source: Travel & Leisure

English
Bishal Baral retweetledi
Bishal Baral retweetledi
Bishal Baral retweetledi
Bishal Baral retweetledi

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।
माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।
जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना।
हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।
NE
Bishal Baral retweetledi

Bishal Baral retweetledi
Bishal Baral retweetledi

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥
हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्।
सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।
नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
NE
Bishal Baral retweetledi

Bishal Baral retweetledi
Bishal Baral retweetledi
Bishal Baral retweetledi

@55Kthm @sobita465 Chandragadi जाँदा सधै यो देख्थे,यै सोच्थे,कानुनी बाटो कस्तो छ थाहा छैन,सबै कानुनि प्रकृया पुरा गरेर काठ लाई सहि सदुपयोग गर्न सक्दा राज्य लाई आर्थिक रुप मा सहयोग पुग्थ्यो। आज तपाईले यो बिषय उठाईरहनु हुदा मेरो मन मा दशकौ देखि गाडिएको प्रस्न आज तपाईले गर्नु भयो।
@bslbrl
NE
Bishal Baral retweetledi
Bishal Baral retweetledi
Bishal Baral retweetledi
Bishal Baral retweetledi
Bishal Baral retweetledi
Bishal Baral retweetledi















