Santosh Kaji Thapa retweetledi
Santosh Kaji Thapa
5.7K posts

Santosh Kaji Thapa retweetledi

राम्रो र असल यत्नलाई प्रशंसा गर्ने हो, शंसयमा प्रश्न गर्ने हो। गलत हुँदा गलत भयो भन्ने हो। तर आज प्रधानमन्त्री बालेनले कुटनीतिमा जुन अभ्यास र स्तरियता देखाए, गजब गरे। कुटनीति बहुत् संवेदनशील विषय हो, हाम्रो जस्तो भूराजनीतिक अवस्था भएको देशमा। यसमा संयम् र सम्मानको हक अरुलाई पनि छ, र हाम्रो पनि छ। 'हाम्रो पनि छ है' भनेर देखाएकोमा बालेनलाई बधाई। सन्तुलन र संयमको सुत्र कहिल्यै नभुल्नू। कहिल्यै नमात्नु। र, कहिल्यै नतात्नु। 🙏

NE
Santosh Kaji Thapa retweetledi

पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल भन्छन्–
राजनीतिमा नयाँ पात्रहरूको प्रवेश भएको छ । मेरो ठाउँबाट हेर्दा नयाँ आगमन राम्रो हो, तर नयाँसँगै राम्रो राजनीतिक संस्कार पनि आइदिए अझ राम्रो हुन्थ्यो ।
#onlinekhabar #omprakasharyal
onlinekhabar.com/2026/04/190441…
NE
Santosh Kaji Thapa retweetledi

१)जालझेल र प्रपञ्चको जगमा खडा भएको हिमालयन रिइन्सुरेन्सको शेयर सर्वसाधारणलाई प्रिमियम मूल्यमा बेच्न कानून नै संशोधन गरिएको थियो।
कसरी रु. ६ अर्बभन्दा बढी उठाइएको थियो ? +
himalkhabar.com/news/138927
NE
Santosh Kaji Thapa retweetledi

@SulavKarki उहाँले नेताहरुको वास्तविक आयस्रोत के हो, त्यस्तो तडकभडकको जिन्दगी कसरी सम्भव छ भनेर पनि प्रश्न गर्नुभएको छ; यो पनि सोध्ने कि? कि आफ्नो भएसी पर्दैन?
NE

One of the first acts done by the new finance minister Swarnim Wagle was to initiate the process to scrap Department of Revenue Investigation and many other older laws. That Department in recent years had basically become a tool to extort money from businesspeople, here senior journalist Kuber Chalise explains about this. There are many such government agencies that needs to be scrapped and we have to put in a more efficient system in that place.
English
Santosh Kaji Thapa retweetledi

‘आजको बालेनजीको सफलताको कि फ्याक्टर कोही हुनुहन्छ भने भने उहाँ कुमार बेन नै हो। उहाँ रणनीतिक हुनुहुन्छ । सबै मोटिभेसन नै बेन हो,’ बालेनका ती नजिकका सहयोगीले शिलापत्रसँग भने, ‘मान्छेको मनोविज्ञान बुझ्नुहुन्छ। सोहीअनुसार रणनीति बनाउन माहिर हुनुहुन्छ।’
shilapatra.com/detail/182376
NE
Santosh Kaji Thapa retweetledi

नक्कली शरणार्थी निर्माताका ‘दागलागी’ नामहरू
कुनै नयाँ खाता खोल्नैपर्दैन। उजुरीकर्ता र प्रतिवादीले दिएका सप्रमाण बयानहरूमै सबै कुरा छँदैछ। कि ‘क्लिन–चिट’ देउ, कि ‘दागलागी’ पुष्टी गर। @registandiary
ukaalo.com/news/33225/
NE
Santosh Kaji Thapa retweetledi

सिंहदरबारमा कर्मचारीको ‘मौन चासो’: एकछिन-एकछिन भन्दै दुवाडीको गिरफ्तारी रोकियो, अनि रिजाल रिहा भए nepalpress.com/2026/04/01/709…
NE
Santosh Kaji Thapa retweetledi

To govt, with love– २४ भदौलाई कार्की आयोगले कम आँक्यो, अब झन् के होला ?
कार्की आयोगकै काम अपूरो रहेको अवस्थामा त्यति ठूलो घटनाबारे कस्तो छानबिन समिति बन्ला, निश्चित छैन।
कार्यकारीप्रति वफादार समिति बने त्यसले भदौ २४ का पीडितलाई न्याय मिल्दैन।
onlinekhabar.com/2026/03/190224…
NE
Santosh Kaji Thapa retweetledi

This line is true:
Ultimately, however, Nepal’s future will be determined less by geopolitics than by whether it can forge a new social contract.
japantimes.co.jp/commentary/202…
English
Santosh Kaji Thapa retweetledi

फरक विचार, धारणा, भिन्न राजनीतिक सोच राख्दैमा कसैको नैतिकता र चरित्रमाथि प्रश्न उठाउने, बलात्कारको धम्की दिने, खिल्ली उडाउने काम सभ्य नागरिक र स्वतन्त्र समाजलाई सुहाउँदैन । ekantipur.com/opinion/2026/0…
NE
Santosh Kaji Thapa retweetledi
Santosh Kaji Thapa retweetledi

@Lekhwrites अवश्य पनि! हजुरहरुलाई त बुझ्न यति कठिन छ, हामीजस्ताले बिस्तारै बुझौंला।
NE

@iSDBR अदालतको विरुद्दमा कसको नेतृत्वमा हो रे पोखराका चोकचोकमा उत्रिएका? कि एआइ थियो त्यो? विधिको शासनको सर्वोच्चता स्थापित यो पाराले होला?
NE

ओली, लेखकहरुले कानुनी लडाई लडे हुदैन? रबि लामिछानेले तेत्रो कानुनी लडाई लडेकै हो।
RSP ले रबि लामिछानेलाई थुन्दा बिध्वंस त गरेन ।
सधैको यो अराजकता किन? आखिरमा यो सबै सास्तिको मुल्य चुकाऊने जनताले नै हो।
Aryal Mukti@iSDBR
हामीले आन्दोलन मात्रै गर्ने हो सधै? सधैको आन्दोलनको? आन्दोलन बाहेक अरु जानेकै छैन हामीले? हाम्रो दिमागमा आन्दोलन बाहेक केहि नै छैन?
NE

@saralagautam1 लाज लाग्दैन थोरै? ज्ञानको दायरा बढाए आफ्नै भलो हुन्थ्यो कि!!
NE

@mukesh_Sindhuli @NCPurnaKhadka किसुनजीबाट दीक्षित भन्न पनि लाज लाग्नुपर्ने!!
NE

श्रद्धेय नेता @NCPurnaKhadka ज्यू,
सुर्खेत-१ बाट निर्वाचित विष्णु बहादुर खड्का लाई सहोदर भाइको रुपमा मात्र स्विकार्नु हुन्छ कि माननीय पनि स्विकार्नु हुन्छ ?
NE
Santosh Kaji Thapa retweetledi

अदालतको पक्राउ अनुमति र आदेशलाई हिजो प्रतिशोध भनियो।
आज अदालतको अनुमति विना जरुरी पुर्जी दिएर पक्राउ?! @hamrorabi @balen
कानूनको शासन पहिलो नमुना! बधाई!
NE
Santosh Kaji Thapa retweetledi

(शून्य समय)
जनादेशपछिको ‘साइत’का चुनौतीहरू @YubarajGhimire3
पढ्न: deshsanchar.com/2026/03/27/116…
#sunyasamaya #yubarajghimire #deshsanchar

NE


