❣️राधा पियारी❣️

61.2K posts

❣️राधा पियारी❣️ banner
❣️राधा पियारी❣️

❣️राधा पियारी❣️

@Chakletigirl

अल्पज्ञानिले प्रत्येक कुरामा त्रुटि देख्छन् , ज्ञानिले प्रत्येक त्रुटिमा ज्ञानको रहस्य भेटाउँछन् ।।। Stay strong, be postive 🙏🙏

Katılım Şubat 2020
515 Takip Edilen19.8K Takipçiler
Sabitlenmiş Tweet
❣️राधा पियारी❣️
झिम झिम परेलीमा गाजल सुहाउँछ झरी पर्दा आकाशमा बादल सुहाउँछ हाम्रो दुई पाइला जहाँ जहाँ टेके पनि शिर माथी सजाउन नेपाल सुहाउँछ बजाउनलाई बाजा जे बजाए नि हुन्छ लोक लय झ्याउरेमा मादल सुहाउँछ मिलन पछिको बिछोड यात्रामा हुन्छ नै खुशी र आँसु बिसाउन गजल सुहाउँछ तलपनि 👇️
NE
314
1.6K
1.9K
0
❣️राधा पियारी❣️
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना ! यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ उमंग भरिदिओस् । परिवार र साथीहरूसँग हाँसो, माया र राम्रा सम्झनाहरू सिर्जना गर्ने अवसर बनोस् । शुभ नयाँ वर्ष ! 🎉
NE
0
0
2
328
❣️राधा पियारी❣️ retweetledi
❣️राधा पियारी❣️
इमान्दारी महंगो उपहार हो, त्यसलाई सस्ता मानिसहरू संग अपेक्षा नगर्नुहोस्।
NE
3
10
31
2.4K
❣️राधा पियारी❣️ retweetledi
❣️राधा पियारी❣️
धेरै होइन थोरै बोल्दा पनि हुन्छ तर मन लाग्दा होइन मन देखि नै बोल्ने गरौं।😊
NE
1
3
10
2.1K
पृथक् घिमिरे
मौनता प्रश्नहरूको भण्डार हो भने कोलाहल उत्तरहरूको अस्थिपञ्जर । के ले भरिएको हृदय चाहनुहुन्छ ?
NE
2
0
5
306
🌸फूल🌸
🌸फूल🌸@fulkumari55·
SEE को परीक्षा बिग्रेसी यता आउन भ्याइएन गाइच🤭😂
NE
5
1
20
732
ऋषि(Rishi)
ऋषि(Rishi)@Rishu5589·
त्यो अगम्य माया आफैसँग थियो अरूलाई दोष देखाउन किन दिए। #शुभ_प्रभात 🙏🙏🙏❤️❤️
NE
4
3
21
765
🌸फूल🌸
🌸फूल🌸@fulkumari55·
जिम्मेवारीले थिचेपछि रहरहरु हराउँदो रैछ आफूले मन पराएको केटालाई दुनिया केटीले आख लगाउँदो रैछ😂🤭
NE
6
11
44
1.8K
❣️राधा पियारी❣️
हल्लिन न जान्ने लाई नाच्न सिकाउँछन् यहाँ! आफै लाई न चिन्ने ले जाँच्न सिकाउँछन् यहाँ ! जो पलपल मरिरहेछन तर.......! उनी हरू नै बाँच्न सिकाउँछन् यहाँ !!
NE
2
2
11
1K
❣️राधा पियारी❣️
गड्याङ गुडुङ आकाश पानी परेको बेला ! तिमी छुट्टियौ ठ्याक्कै बानी परेको बेला ..!! तिमीलाई थाहा थियो म मायामा मासिने मान्छे हुँ! खुसी रहनु भन्छौ दिल खरानी परेको बेला..!!
NE
4
14
42
2.1K
Sana 🔴 🐦
Sana 🔴 🐦@Real_kamlu2·
बिहान बिहानै यता आइयो ल 😁
Sana 🔴 🐦 tweet media
NE
3
0
15
384
लोफर✨
लोफर✨@loaferites·
तिम्रो बिहेको तस्विर पनि देखें खुसी छु, भाग्यमानीलाई देख्न पाएँ 💔💔
NE
3
12
42
2.2K
🌸फूल🌸
🌸फूल🌸@fulkumari55·
कसैले फोन गरेनी फोन नै बाट तिमीलाई न्यानो अंगालो भन्न हुन्थ्यो।😂😂🤭 #प्रिय_मनहरु #गुड_मर्निङ #शुभ_बिहानी
NE
8
2
22
1.4K