Sabitlenmiş Tweetलोफर✨@loaferites·31 Temअब त मलाई पनि मेरै जरुरत छैन...! ती दिन पनि थिए म तिम्रो जरुरत थिएँ । 💔💔Çevir NE26123550K11
स्यानि😍@samjana24·18 Nisउसको रिस आगो जस्तो अनी मेरो व्यहोरा पेट्रोल जस्तो अनि अन्तत सम्बन्ध भयो खरानि जस्तो 😜Çevir NE108431.5K1
लोफर✨@loaferites·9 Nisआफैभित्र हराउन मन लाग्छ आजभोली हुन त मेरो पहिलो जरुरत पनि म नै हो ❤️Çevir NE111252K3
Lørd@lord1769·7 NisOfflineKhabar.comले नेपालका ‘५० प्रभावशाली टुइटे २०८२’ को सूची सार्वजनिक गरेको छ। #50Twitte2082 #offlinekhabar #discord #routineofnepalkhullaÇevir NE551210134.9K8
SanDeep@g123sandip·29 Marएमाले मित्रहरु Kp Oli लाई रिहाई गर् होइन discharge गर् भन्नुस, उहाँ अस्पतालमा हुनुहुन्छ! 😂😂😂Çevir NE104225
निर्दोष@Acharyaji_0·29 Marप्रहरीलाई गृहमन्त्री सुधन गुरुङको आदेश : अर्को आन्दोलनमा आउन नसक्ने गरी ठोक्नू !Çevir NE11714513.5K
❣️राधा पियारी❣️@Chakletigirl·29 Marगड्याङ गुडुङ आकाश पानी परेको बेला ! तिमी छुट्टियौ ठ्याक्कै बानी परेको बेला ..!! तिमीलाई थाहा थियो म मायामा मासिने मान्छे हुँ! खुसी रहनु भन्छौ दिल खरानी परेको बेला..!!Çevir NE414432.1K
कान्छी महारानी 🦚💟@meappie·27 MarSudhan: love me or hate me’ m your Home Minister 😹😹😹Çevir English4015463
Sana 🔴 🐦@Real_kamlu2·28 Marइन्काउन्टर गर्ने सम्भावना कत्तिको छ पुर्व गृहमन्त्री र प्रधानमन्त्रीको !!Çevir NE404658
लोफर✨@loaferites·1 Marतिमी राम्री लाग्यौ सायद आकर्षण थियो तिमी पछि कोही राम्रो लागेन यो प्रेम हो । :)Çevir NE0316965
Manshara 🎀@iManshara_·1 Marनेपालीहरुले space मा कुवेत बनाउन थाली सके कि बाकी नै छ ??? 🤭🤭🤭Çevir NE308577
लोफर✨@loaferites·26 Şubमैले तिमीलाई प्रेम गरेरै सकिएको हुँ अब मलाई कसैको प्रेमले भर्न सक्दैनÇevir NE010261.4K1
लोफर✨@loaferites·22 Şubतिम्रो बिहेको तस्विर पनि देखें खुसी छु, भाग्यमानीलाई देख्न पाएँ 💔💔Çevir NE312422.2K2
लोफर✨@loaferites·20 Şubतिमी चाहन्छौ तिमीसंग छुटेर पनि खुसी भएर रहूँ मतलव हावा पनि चलोस, दियो पनि जलिरहोसÇevir NE08371.8K2
SanDeep@g123sandip·12 ŞubDon’t be disappointed yet, guys… we still have 2 more matches. Plenty of disappointment left to come!Çevir English114345
लोफर✨@loaferites·13 Şubखुट्टामा सुहाउनेलाई शीरमा राख्न खोजें एकाध कमजोरीहरु त मेरा पनि छन । 😉Çevir NE0411713