चोपेन्द्र

26.7K posts

चोपेन्द्र

चोपेन्द्र

@Chope1028

PHD

Bihar, India Katılım Eylül 2015
491 Takip Edilen6.4K Takipçiler
Sabitlenmiş Tweet
चोपेन्द्र
जग्गेमा फनफनी घुमिओरी ब्याअरेकाको त बर्षौँ पछि पारपाचुके हुन्च ह्याँ केट्केटिहरू अस्ति परेको लप छुट्यो भन्दै बिलौना गर्छन् गजप छ यार
NE
13
119
421
0
Dilip Sapkota
Dilip Sapkota@DilipSapkota1·
हत्यारा सरकार मुर्दाबाद !!!
Dilip Sapkota tweet media
NE
12
17
93
6.5K
चोपेन्द्र
सामाजिक न्याय र भुँइमान्छेको सवालमा माओवादीले जे जस्तो गरेपनी(परिस्थिति अनुसार) २०६३ साल अगाडिको कुरामा मेरो सधैँ समर्थन छ ! त्यसयताको समाजवाद, साम्यवाद, स्वास्थ्य शिक्षा फ्री, सबै बरावर बनाउने भन्दै झुटो सपना बाँडेको र हुँदै नहुने कुरो गरेर समाज भड्काएकोमा मेरो खेद छ जलान 🙏🙏
NE
0
0
0
340
Dilip Sapkota
Dilip Sapkota@DilipSapkota1·
केपी ओली लाई एकोहोरो लखेट्दा बनेको परिस्थिति पछि त यि मिश्र जीको कलाले नि खासै चर्चा पाउन छोडेछ । दुख्ख लाओ हेर्नुस 😂
Ravi Mishra@rabimishra

इन्फ्लुएन्सर इन्फ्लुएञ्जा ! नयाँ पत्रीका, साउन १६ #cartoon #nepal #nepalese #influencer

NE
1
0
1
248
चोपेन्द्र
@GaneshBravo @Yubraj_Koirala हैन दाजुको गल्ती छैन मैले त एसो हावा छेकेको मात्रै माफ पाउँ दाजु 🙏 🙏 १२ भाइ लगाएत उदेरूका मतियारलाई झ्याप्पै बिश्वास नगर्नुस भनेर हो
NE
1
0
0
15
कार्कीजी
कार्कीजी@GaneshBravo·
@Chope1028 @Yubraj_Koirala दर्तावाल न्यूजपोर्टलमा बाइलाइनसहित आएको समाचार पत्यार मान्दा पाठकका रूपमा मेरो गल्ति कमजोरी हुन्छ र ?
NE
1
0
0
8
अपरिचित केटो
सप्तरी जिल्लाको राजबिराज मा नि अनिश्चितकालीन कर्फ्यु !
अपरिचित केटो tweet media
NE
1
1
3
332
चोपेन्द्र
खरानेहरूले भदौ २३/२४ गते केपीओली र रमेश लेखक आफैँले गोली चलाएको जस्तो गरेर मिडिया उछाले ! ऐले आफैंलाई प्रतिउत्पादक हुँद बल्ल चेते
NE
0
0
0
108
चोपेन्द्र
@GaneshBravo @Yubraj_Koirala आधिकारिक website को पत्र देखाउँदा नि बिश्वास छैन दादा ? तपाईंले शेयर गरेको न्युजमा चलानी नम्बर राखेको छ, १४ दिनमा ३ सय बढी चलानी हुन कती काट्नुपर्छ एकदिनमा चिठ्ठी ?? चलानी कस्तो बेलामा राखिन्छ ??
NE
1
0
0
17
कार्कीजी
कार्कीजी@GaneshBravo·
@Chope1028 @Yubraj_Koirala अनि मैले डिलिट गरेको भन्ने प्रमाणित भयो त? माथिल्लो पत्र कीर्ते हो भनेर पनि खण्डन गरिसक्यो र ?
NE
1
0
0
17
चोपेन्द्र
@seto_bagh1 त्यै त बालेन नआउँदा रास्वपा भन्ने पार्टी नै थियन नि
NE
0
0
1
10
श्वेतशार्दूल
@Chope1028 हा हा समय ले भन्ला। बालेन रवी भन्दा ईमानदार छन राजनीतिमा ।रवी त टिक्दैन एक्लै।।
NE
1
0
0
23
चोपेन्द्र
@seto_bagh1 बालेन हावाहुरी हो रबी लामो रेसको घोडा हो as a यमाले तपाईं लाइ रबि राजनितिमा रहिरहे घाटा लाग्छ त्यसैले हुरी रोज्नुभो !
NE
1
0
0
23
Nabin Khatiwada
Nabin Khatiwada@NabinKtm·
यो मान्छेलाई किन स्पेस दिनुहुन्छ टिकाराम जी? हिन्दुका नाममा यो मान्छे आतङ्क फैलाउन उद्दत छ ! यो मान्छे हो चाहिँ को? अर्थशास्त्र, समाजशास्त्र, परराष्ट्र जता पनि यहि मानिस कसरी जानकार भयो?
Tika Ram Yatri@tikaramyatri

सुनसरीको कप्तानगञ्ज घटना तथा रणनीतिक अवस्थितिबारे अरुणकुमार सुवेदी @Arunkumarsubed1

NE
22
2
33
5.5K
चोपेन्द्र
पहिले सुकुम्बासी उचाल्न खोजे, त्यसपछि सहकारी पिडितलाई उचाल्न खोजे, त्यसपछि गणेश नेपालीको घटनालाई लिएर दलितहरुलाई उचाल्न खोजे, फेरि मिटरब्याजी उचाल्न खोजे सबै असफल भएपछि यो धार्मिक द्वन्द्वको अन्तिम अस्त्र प्रयोग गरेका हुन् ।
चोपेन्द्र tweet media
NE
0
1
0
116
चोपेन्द्र
@DnesKazi १४ दिनमा ३०० माथी पुग्छ चलानी ?? Fact check गरौँ है ब्रो फेरी च्यापिएला
NE
0
0
0
7
कार्कीजी
कार्कीजी@GaneshBravo·
@Chope1028 @Yubraj_Koirala मैले लेखेको के छ? बुझेको हो? डिलिट गरेको रै छ कि रैन्छ ? हेरेको हो? अनि कि योभन्दा अगाडि कुनै पनि जिल्लामा कर्फ्यू लगाउने बेला सिधै नेपाली सेना/फलानो गणलाई नाम तोकेर गोली चलाउन आदेश दिन मिल्ने हो? सेनाले देशभित्र गोली चलाउन मिल्ने हो ? तर्क सक्कियो र?? वाहियात
NE
1
0
0
38
चोपेन्द्र
@anika_sapkota १२ भाइको कुरा पत्याउन हुँदैन दाजु ! उदेरू त आफ्नो मनमा लागेको कथा फाल्छन् , सकियो 🙏
NE
0
0
1
32
कार्कीजी
कार्कीजी@GaneshBravo·
@Chope1028 @Yubraj_Koirala मेरोतिरका घण्टीका एक जिल्लास्तरीय नेताले लेखेको तपसिलको पोस्ट डिलिट गर्या हो, घण्टीहरू रक्तपिपाषु भएपनि कुर्सी छोड्न तयार हुँदैनन भनेर देखाउन । तरपनि स्थिति थप हिंसाग्रस्त नहोस् भन्ने सोचेर हटाको हो! एक बाउको छोरो भए डिलिट भ को अर्को पोस्ट देखाए भो त ! कुन चै डिलिट गरे
कार्कीजी tweet media
NE
1
0
0
41
चोपेन्द्र
५/६ बर्ष अगाडी महामहिम Legend @Mukun_dai को देश बनाउने शुत्र यस्तो थिएछ !
NE
0
0
0
135