Nabin Khatiwada

8.3K posts

Nabin Khatiwada banner
Nabin Khatiwada

Nabin Khatiwada

@NabinKtm

Ordinary Human

Kathmandu Katılım Mart 2010
1K Takip Edilen14.3K Takipçiler
Nabin Khatiwada retweetledi
Nabin Khatiwada retweetledi
Amrita Lamsal امریتا لمسال ‎
कति पीडा ! कति मानसिक यातना ! यो के गरेको???? किन यस्तो, सरकार ?????
NE
4
20
52
2.5K
Nabin Khatiwada retweetledi
Saurav Dhakal
Saurav Dhakal@DhakalSaurav·
लुम्बिनीको मायादेवी मन्दिरभित्र तस्वीर खिच्न निषेध थियो करदातालाई, यसपटक खुला भएछ कि के हो करचुसक लाई ? तस्वीरहरू:लुम्बिनी विकास कोषको फेसबुक पेजबाट CC @basnyatdev @sarojpkr
Saurav Dhakal tweet mediaSaurav Dhakal tweet mediaSaurav Dhakal tweet media
NE
5
17
39
6.7K
Nabin Khatiwada retweetledi
Anup Acharya
Anup Acharya@AnupGaule·
२०३० सालमा दर्ता भएको जग्गा: २०३४ मा A लाई बिक्री २०४० मा B लाई २०५० मा C लाई २०५५ मा D लाई २०६२ मा E लाई २०७० मा F लाई सबै कानुनी रूपमा किनबेच हुँदै आएको सम्पत्ति… तर २०८३ मा आएर “अतिक्रमण” भन्दै घर भत्काइयो। कानुनी कागज बोकेर बसेको नागरिक दोषी र संजालमा ट्रोल। 🙏
NE
0
29
55
2.2K
B-Company
B-Company@brnpkrl·
@NabinKtm ना'आ'हा दाज्जु। मज्जाक् गर्नुभओ। संसार समबेदनाले नचल्नि रैच।
NE
1
0
0
113
B-Company
B-Company@brnpkrl·
मेहेनत गरेर बर्षौँ एक एक रुप्पे जोड्दै पैसा कमाउ, खाइ नखाइ रोगी बनि ग्यास्टृक पाली पैसा बचाउ, अनि चार आना घडेरीमा खन्याउ। बेकारको दु:ख। कब्जा गर कब्जा! आए सित्तैमा, गए आँशु बगाउने हजारौँ हुनेछन्।
NE
2
54
91
6.5K
Nabin Khatiwada retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
सवाल यह नहीं है कि बस्ती किसने जलाई, सवाल है कि पागल के हाथ में माचिस किसने दी -अज्ञात
Gajendra Budhathoki ♿ tweet media
हिन्दी
2
44
94
2.4K
Nabin Khatiwada retweetledi
narayan wagle
narayan wagle@narayanwagle·
सहरमा सुत्केरी स्याहार्ने हे सुकुम्बासी आमाहरु आफू सँधै कमजोर भएर कचौरामा तेल तताई सहरको पाखुरा तिमीहरुले कति बलियो बनाएछौ है ? आज त्यही पाखुराले तिमीहरुको घाँटी निचर्यो तिम्रो काखमा हुँदासम्म उनीहरू मान्छे थिए कुर्सीमा पुगेपछि मेसिन बने मेसिनले बुझ्दैन ममता! -राजु स्याङ्तान
NE
12
37
123
3.5K
Nabin Khatiwada
Nabin Khatiwada@NabinKtm·
@SiudiLeep @PrabinChhettri सत्ताका भरौटे देखेर हिजो पनि छक्क परेकै हो आज पनि छक्क पर्ने नै हो ।
NE
0
0
0
27
फिक्सन…
फिक्सन…@SiudiLeep·
परीपक्क उमेर पढेलेखेको मान्छे तर सोच किन यस्तो?हुनत जनताको दुखमा उत्सव मनाउदैको समुहलाई के दया के करुणा के सहयोग…… जनताले दुख नपाए हुने भन्दा आँसुको व्यापार लाग्नेलाइ('शैन्य डोजर गुल्म सरकार'को सुकुम्बासी बस्ती खाली गर्ने हुकुममा)कसैले सामान सार्न गरेको सहयोग अनौठो लाग्ने नै भो
भीष्म ( Bhismak1962)@BhismaK62

सुकुम्बासी थरी थरीका....! Video : Tiktok बाट

NE
7
11
38
4.1K
Nabin Khatiwada retweetledi
narayan wagle
narayan wagle@narayanwagle·
हामी तानाशाहीभन्दा पनि फासीवादतिर गैरहेका छौं। फासीवादमा जनता नै तानाशाहीलाई आफ्नो ठानिरहेका हुन्छन्। मैले अहिले सरकारको विरोध गर्दा मेरै साथीभाइ र आफन्तलाई चोट पर्छ! - दोभान राई
NE
36
73
261
16.1K
Nabin Khatiwada retweetledi
Sanjeev
Sanjeev@sanpokh·
'विचार' चाहिन्छ भनेर त्यसै भनिएको होइन । देश के हो ? कसको हो ? शासन व्यवस्था चलाउने को हुन् ? उनीहरूको जवाफदेहिता कसप्रति हो ? यस्ता स-साना प्रश्नका बारेमा स्पष्ट नहुने राजनीतिक दलले सुशासन र समृद्धिको जति कुरा गरे पनि अन्तमा हुने समयको बरबादी र जनतालाई कष्ट मात्र हो । पहिलेकासँग विचार थियो, विचारप्रतिको इमानदारिता थिएन । अहिलेसँग पहिलेकाहरूप्रतिको घृणामात्र छ । डोजर र अध्यादेशको बाढी पार्टी र पद्दतिप्रतिको घृणाका छुद्र अभिव्यक्ति मात्र हुन् । घृणालाई आधार बनाएर चलेको सरकार कतिको प्रभावकारी होला ? केही संकेत त देखिइसकेका छन् । रास्वपालाई केही भन्ने आवश्यकता छैन किनकि पार्टी निरिह छ । रास्वपाको काम प्रधानमन्त्रीको सनकमा लिपपोत गर्ने मात्र हो । आशा मात्र गर्न सकिन्छ कि बालेन शाहको बुद्धि फिरोस् । सरकारले विचारबारे पनि विचार गरोस् ।
NE
10
42
122
8.3K
Nabin Khatiwada
Nabin Khatiwada@NabinKtm·
@AmritaLamsal त्यस्तो हुँदै भएको छैन र हुने पनि होइन । यो मिडियालाई अल्मलाउने शैली मात्र हो । प्रमाण चाहिए बुनपा १० राजधानी पत्रिकाको कार्यालय उत्तरको सुकुम्बासी बस्तीना अहिले आएर हेर्नुहोस् ।
NE
0
0
1
103
Amrita Lamsal امریتا لمسال ‎
पहिले नै यति गरेको भए ती बालबच्चा, गर्भवती, जेष्ठ नागरिक…हरूको विचल्ली हुन्थ्यो त ! काम गर्न खोज्नु राम्रो! तर, बुध्दि र विवेक हराउनु भएन ! गल्तीबाट पाठ सिकौँ ! अब व्यवस्थापनको खाका बनेपछि मात्रै सुकुमवासीलाई हटाइने - कान्तिपुर ekantipur.com/news/2026/04/3…
NE
4
0
11
1.3K
Nabin Khatiwada
Nabin Khatiwada@NabinKtm·
@libangi13 हिटलर कै जन्मलाई त कसरी लय मान्नु र?!
NE
0
0
0
11
लीबाङ्गी 王龙
अहिले अध्यादेश पहिले झै निश्चित पार्टी, नेता, तप्काको स्वार्थ र निहीत घृणित स्वार्थमा आएको होईन यो सत्य हो तर, दुई तिहाई नजिक सरकारले संसद छलेर अध्यादेशबाट देश चलाउन खोज्नु राम्रो र लोकतान्त्रिक अभ्यास होईन म संसदिय ब्यबस्था पक्षधर होईन, बरु प्रत्यक्ष कार्यकारी बहस सुरु गरौ
NE
1
0
0
163
Nabin Khatiwada retweetledi
Rameshwar Bohara
Rameshwar Bohara@rambohara·
सरकार अध्यादेशबाट शासन गर्न उद्यत् छ, "सुपर सरकार" त देशव्यापी सर्कुलरमै लागिसक्याे। जे भए पनि शीतलनिवासले आफ्नाे लक्ष्मणरेखा नाघ्ने हाेइन, सरकारकाे सिफारिस बमाेजिम चल्ने हाे।
NE
0
2
15
660
Nabin Khatiwada retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
तकरिबन १५०० राजनीतिक नियुक्तिहरू एकैपटक हटाउने तयारी
Gajendra Budhathoki ♿ tweet mediaGajendra Budhathoki ♿ tweet media
NE
10
6
53
4.9K
Nabin Khatiwada
Nabin Khatiwada@NabinKtm·
बुनपा १० को सुकुम्बासी बस्ती नजिकै छु । मानिस रूँदै साना नानीहबाबु सहित बसाइँ सर्दै छन् । कतिको हतारमा जाने ठाउँ समेत टुङ्गो छैन । राज्य नामको आतङ्कको सामना गर्दैछन् । "चुपचाप खै के जस्तो रालो छाप बजाएका" घरको बार्दलीबाट रमिता हेर्दैछन् ।
NE
1
19
39
2.5K
Nabin Khatiwada retweetledi
Anup
Anup@AnupSubedee·
सुकुम्वासी जन्माउने सत्ताले सुकुम्वासीमाथि नै डोजर चलाउने हो । सिमानाकामा बाटो छेकेर घरायसी किनमेल गर्ने निमुखाहरूकै सामान खोस्ने हो ।.. घण्टी बजाउँदै बालेनको आरती उतार्नु बाहेक रास्वपाका ‘परिवर्तनकारी’ सांसदहरूसँग पनि अरू कार्यसूची छैन । 🔥 nepalviews.com/story/418987/b…
NE
10
24
65
3.5K