

Nischal Shrestha
551 posts

@DakkuLanthu
NLP Developer Ex Artificial Intelligence Trainer @ Daraz (Alibaba Group) I Love Everything That Makes Me More Human. Author: https://t.co/jmmVte3JHs, https://t.co/Ylqt92AMc7








Nepal should see protests soon (and intensifying next year) asking for the King to be back. And for Nepal to be declared a Hindu state by the protestors. It will follow the pattern of protests in Sri Lanka and Bangladesh in the last few years. Using SM it may be blamed on India.


Youths Saving Culture: पोखराका २६ वर्षीय उत्तम बराल, पेशाले शिक्षकमात्र नभई, संस्कार, संस्कृति र सनातन धर्मप्रति गहिरो आस्था राख्ने एक समर्पित व्यक्तित्व पनि हुन्। सानै उमेरदेखि लोप हुँदै गएका पुराना भजन–कीर्तनहरूलाई पुनर्जीवित गर्दै धार्मिक चेतना फैलाउने उद्देश्यका साथ, उनी वि.सं. २०६४ सालदेखि यस क्षेत्रमा सक्रिय छन्। निरन्तर साधना र सेवाभावका साथ उनले आफ्नो गायनयात्रालाई नित्य अगाडि बढाउँदै आएका छन्। हाल उनी पोखराको तर्फबाट MRR टिममार्फत आयोजित विभिन्न आध्यात्मिक कार्यक्रमहरूमा प्रतिनिधित्व गर्दै, विगत दुई वर्षदेखि नियमित रूपमा भजन–कीर्तन गाईरहेका छन्। आफ्नो २६औं जन्मोत्सवको विशेष अवसरमा उनले १००० प्रति श्रीमद्भगवद्गीता वितरण गर्ने अभियान प्रारम्भ गरेका छन्, जुन धार्मिक जागरण र सशक्त समाज निर्माणको दिशातर्फ एक प्रेरणादायी कदम हो। ❤️






अफताव आलमलाई सफाई दिएका उच्च अदालत जनकपुरका न्यायधीस खुसीराम थारुलाई नेकपा (बहुमत)ले कालोमोसो दलेको छ







