Sabitlenmiş Tweet

अकस्मात केही पनि हुन्न। सबै कुरामा कारण असर हुन्छ तर सबै कुरा हाम्रो मन ज्ञानले देख्दैन। हामीले भनेको कर्मचारी, परिवार छोराछोरीले मानेनन् भन्ने लाग्दा हाम्रो अहङ्कारमा चोट लाग्छ र हामी दुखी हुन्छौॅ। अहङ्कार दुःखको बिऊ हो, जसको कारण हामी आफैं हौॅ। #KarmaTheoryByOSHO #Cause&Effect
NE




























