मै पनि एमाले, सै पनि एमाले
1.5K posts

मै पनि एमाले, सै पनि एमाले
@UML_hero
राजनीतिको सुधार केन्द्र भन्नुहुन्थ्यो बाले कुन पार्टी रैछ त्यस्तो भन्दै हिँड्न थाले संगठन नि बलियो हजुर,सिद्धान्त नि बलियो त्यसैले नै मेरो मनले एमाले नै रोज्यो
Nepal Katılım Eylül 2014
382 Takip Edilen535 Takipçiler
मै पनि एमाले, सै पनि एमाले retweetledi

पोहोरतिर कहिले हो तत्कालिन उद्योगमन्त्रीले मन्त्रीको कक्षमा मोबाइल निषेध भन्दा चटके निलो ग्याङले भक्कु गाली हान्दैथिए।
आज उनकै मन्त्रीले यसो भन्दै रहेछन्
"डिल" गर्न समस्या परेकै कारण त होला नि? नत्र फोटो खिचेर आकाश खस्ने भन्ने त हुन्न।
के हो निलो ग्याङ प्रवक्ता @Pradippokhrel67?

NE
मै पनि एमाले, सै पनि एमाले retweetledi

@patrioticnepali तिम्रा निरिहमन्त्रीले पनि अरुले दिएर वाचन गरेको सुनेकै हो क्या भाइ।
हिजो त अरूलाई पढ्न नजान्ने गवार भन्थ्यौ। एकचोटी निरिहमन्त्रीले अरुले लेख्देको आफूले पढ्या वाचनशैली सुन है।
NE
मै पनि एमाले, सै पनि एमाले retweetledi

जसको बारेमा प्रश्न उठेको छ। उसको बारेमा बोल्दा न आकाश खस्छ न पाताल भासिन्छ।
नेपाली सेनाको भाद्र २३-२४ गतेको भूमिकामाथि प्रश्न उठेकै छ र जगजाहेर छ।
मानवअधिकार आयोगको प्रतिवेदन पनि पढ्दा हुन्छ। निकम्मा गौरी कार्कीको भन्दा स्पष्ट छ प्रतिवेदन।
प्रतिशोध कहिले सकिन्छ @ShahBalen सरकार?
NE
मै पनि एमाले, सै पनि एमाले retweetledi

यसपालि त तोडफोड गर्नु पर्ने संरचना नि बाकि छैन । घण्टेहरु कसरी सम्हालिएलान ? 😂😂

Bipin Sapkota@bipinsapkota213
बालेन सरकारले गर्दा तेल बढ्यो रे सेयर मार्केट घट्यो रे, हे भगवान् समचार नि हेर के झोले हो, विश्व भर अहिले यस्तै छ, बालेन सरकार हैन ट्रम्प सरकारलाइ सराप 😍
NE

@bijaydamase तपाईँ घण्टाको चिन्ता गर्नुस्, एमालेका लागि हामी छम्।
NE

@BabuLalBhandar2 @DanKatuwal1 निषेधित क्षेत्र संसद माथी रड, भाला लिएर आक्रमण र पुलिसको ज्यान नै दागेर ढुंगा प्रहार भयो भने सेक्युरिटी फोर्सले के गर्छ र बिश्वका अरु देशमा के प्राक्टिस छ भन्नेकुरा यो एडभोकेट, मास्टर र फ्रील्यान्सरले थाहा नपाउनुको कारण चै पोर्न कन्टेन्टहरु रिपोस्ट गर्दै फुर्सद नमिलेर त होला नि !

NE
मै पनि एमाले, सै पनि एमाले retweetledi

@sunsaribaraha हेल्लो घण्टीको झोले @SGnepal
सम्झाउ है केटाकेटीहरूलाई!!!
सामाजिक भाइरसहरू।
NE

@bijaydamase किन??
भाद्र २४ मा मार्न पाइएन भनेर चिन्ता लागेको हो?
NE
















