SeaLord.base

3.7K posts

SeaLord.base

SeaLord.base

@Defiserve

web3 and technology explorer

Katılım Şubat 2013
384 Takip Edilen325 Takipçiler
SeaLord.base
SeaLord.base@Defiserve·
@dambarkhatiwoda Kasto Murkha ho yao? Mau badi aayeko 2051 ma Gyanendra Raja vayeko 2058 ma , Rajale janmako re maubaadi? Yesta ta chan Nepal ka k jaati vanauda haru
हिन्दी
0
0
0
8
dambar khatiwoda
dambar khatiwoda@dambarkhatiwoda·
ज्ञानेन्द्र शाहकाे मुर्खताले प्रचण्ड-बाबुराम उदाएका थिए। प्रचण्ड-बाबुरामकाे मुर्खताले ओली उदाए। ओली-देउबाकाे नालायकी र अधमताले बालेन चम्किए। अब बालेनकाे अपरिपक्वता, हताराे र नयाँ प्रकारकाे मुर्खताले अर्काे कुन फन्टुस उदाउने हाे। नेपाल शताब्दीओैदेखि दूर्भाग्यचक्रकाे चंगुलमा छ।
NE
52
19
139
6.8K
Sima
Sima@sealotus4u·
Journalist रे? Journalist पछि बन्लास पहिले मान्छे बन! निच प्राणि
लक्ष्मीपूजा@laxmilamsal

@LankaSharma हेरम् न, गँजेडीले फिर्ता ल्याउँछ कि ?

NE
6
1
54
6.5K
SeaLord.base
SeaLord.base@Defiserve·
@trailokyararyal Desh drohi kasari banne ,kasari desh ko suchana bechne vanne training ho yao. Laaj pacheka haru
हिन्दी
0
0
0
26
Trailokya Raj Aryal
Trailokya Raj Aryal@trailokyararyal·
यहि ट्रेनिंग अमेरिका वा चिनमा भाको भए पंकज भैया भूराजनीति भारत बिरोधि भन्दै बुर्लुक्क उफ्रेर लडेर टाउकोमा टुटिल्का निकलॆर मलाई भारत विरोधीले कुटे भन्दै रिपोर्ट गर्थे.. तै भारत् ले गरेको रहेछ..
Pankaj Das@pankajj_das

भारतको नयाँ दिल्ली स्थित सुषमा स्वराज विदेश सेवा संस्थानमा नेपालका कूटनीतिज्ञहरूका लागि विशेष तालिम कार्यक्रम आज उद्घाटन गरिएको छ। यस १० दिने कार्यक्रममा ३५ जना कूटनीतिज्ञहरू सहभागी छन्।

NE
3
4
45
3.8K
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
नेपाल सरकारले गुन्द्रुकको गुणस्तर मापदण्ड तोकेको छ भने अब बजारमा बेचिने गुन्द्रुक स्वच्छ, सफा, स्वाभाविक स्वाद र बास्ना भएको हुनुपर्छ साथै ढुसी, किरा, रौं, भुस, माटो, बालुवा, प्लास्टिक, सिसा जस्ता अशुद्धता हुनुहुँदैन। 😮 #News
Routine of Nepal banda tweet media
NE
4
12
178
7.8K
SeaLord.base
SeaLord.base@Defiserve·
@novemberbridges Yesko ghar banako thau pani ta earth Kai hussa hola ,tahe gayera banauda kaso hola
हिन्दी
0
0
0
18
Maanchhe
Maanchhe@novemberbridges·
त्यसो त वैधानिक सरकारले देको वैधानिक कागजलाई अरु केईले Override गर्ने हो भने त हरेक जग्गा सार्वजनिक सम्पत्ति हो पृथ्वीलोक पनि आख़िर सार्वजनिक सम्पत्ति नै त हो
Kantipur TV HD@KantipurTVHD

अतिक्रमित भनिएको जग्गा सरकारको हो भने ती जग्गामा बसिरहेका नागरिक कसका हुन् | Kantipur Samachar

NE
2
4
22
1.6K
Madhav Dhungel
Madhav Dhungel@MadhavDhungel·
‘मालपोत कार्यालय’को नाम अब ‘भूमि प्रशासन कार्यालय’ हुने भएछ। सायद मालपोत धेरै बदनाम भएर होला। नामसँगै यो कार्यालयको भ्रष्ट चरित्र पनि फेरियोस् !! दलितमाथिको अपमान हटाउन गान्धीजीले `हरिजन´ टाइटल दिए पनि विभेद नहटेजस्तै नहोस्।
NE
1
4
24
1.1K
SeaLord.base
SeaLord.base@Defiserve·
@Rocks_Suman1 Of course we know their soft tactical skills to create doubts and fears to rsp voters. In reality they never voted.
English
0
0
0
3
टुईटर मन्त्री™
खासमा “घण्टीमा भोट हालेर गल्ती गरिएछ” भन्नेहरू तिनै हुन् जसले घण्टीमा भोट नै हालेनन्। 🔔
NE
2
6
37
914
News Algebra
News Algebra@NewsAlgebraIND·
Howrah TMC leader Shyamal Mitra beaten by locals.
English
132
519
5.6K
193K
SeaLord.base
SeaLord.base@Defiserve·
@mahatsujit Lando jasto kuro garo landokai dukha vanya jasto, kamaunist yestai yestai Hawa kura garera aaja Sansar baata loop hudaichan
हिन्दी
0
0
0
16
NepalPress
NepalPress@NepalPressnp·
बाँकेमा स्कुल ड्रेसमै छोराछोरीसहित सडकमा निस्किए सुकुमबासी #nepalpress
NE
2
9
58
2.7K
SeaLord.base
SeaLord.base@Defiserve·
@birat_anupam 70 barsa dekhi usko sena cha taha lendupe, mahakali Gandhi garne harulai pathaunu parcha firta launa aba
हिन्दी
0
0
0
22
Birat Aanupam
Birat Aanupam@birat_anupam·
सेनाले सैन्य कूटनीति गरेर लिपुलेक मुद्दा सल्टाउनुपर्छ । होइन भने एक लाख सेना नेपालीले किन पाल्ने? भारतीय स्थल सेनाको मान्नार्थ प्रमुख भएको के अर्थ? सुकुमबासी बस्तीमा मात्र गस्ती गरेर सेनाको औचित्य पुरा हुन्न!
NE
17
17
107
6.7K
Aakanchya 🔮
Aakanchya 🔮@scarabwitchh·
@corazndeoro1 uslai cross question chai hamile kata gardiney, tyo ni bhandinu paryo sir/ma'am
Filipino
6
0
4
602
Aakanchya 🔮
Aakanchya 🔮@scarabwitchh·
how effed up it is that the only way you can listen to your PM, that YOU elected is through a facebook status or a tweet!
Balen Shah@ShahBalen

धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्“विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्‍यो।” वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बने।योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो। राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ।तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो ,शिक्षालयमा दलको झण्डा निषेध।कर्मचारीतन्त्रमा दलको झोला निषेध।यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ। हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन।कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन।हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो।यो भविष्य बचाउने प्रयास हो।यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो।शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो।त्यसैले तपाइहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौ । हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ। तपाइहरु ढुक्क हुनुस, हामि जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।

English
21
6
69
5.1K
SeaLord.base
SeaLord.base@Defiserve·
@scarabwitchh @corazndeoro1 Oli chande munde lai ,Nepali janatale kahele ra kasari cross question garthe? Kasto new kura sunna payencha jhole haru bata
Eesti
0
0
0
24
Onlinekhabar
Onlinekhabar@Online_khabar·
केटाकेटी पढिरहेको र खाना खाइरहेको अवस्थामा बुट बजार्दै बस्ती छिरेको प्रहरीले सुकुमवासीका घरघरमा छापा मारेको थियो । छापा मार्दा प्रहरीले न भुइँमान्छेको आत्मसम्मानको हेक्का राखेको थियो, न मानवीय संवेदनशिलता नै । #onlinekhabar Story by @KaushalKaphle onlinekhabar.com/2026/05/192508…
NE
3
26
49
1.6K
NepalPress
NepalPress@NepalPressnp·
सरकारलाई ठेकेदारहरूको ७ दिने अल्टिमेटम- मूल्य समायोजन र नीतिगत सुधार नगरे आयोजना ठप्प पार्ने #nepalpress nepalpress.com/2026/05/05/720…
NE
3
1
6
478
Setopati
Setopati@setopati·
अध्यादेश पास भइसकेपछि संसद बोलाउनु सरकारको बदनियतः भीष्मराज आङ्देम्बे
NE
6
4
30
3.2K
SeaLord.base
SeaLord.base@Defiserve·
@AllintheGameY0 Hey jholey ,their is someone called sarkarko probakta, he is breafing everything government is implementing. It is their for that purpose right?
English
0
0
0
76
Bikram Karki
Bikram Karki@AllintheGameY0·
Balen has joined Jinping, Putin, and Jong Un as media-managed leaders who almost never give unscripted interviews. He has learned from the very best. Hell might freeze over before Balen faces an unpredictable question from a journalist. 😭
Balen Shah@ShahBalen

काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा अवाञ्छित रूपमा अतिक्रमण भएको स्पष्ट भएका क्षेत्रहरूमा नेपाल सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियाका विषयमा विभिन्न टिप्पणी तथा व्याख्या सार्वजनिक भइरहेका प्रति सरकारको ध्यानाकर्षण भएको छ। उक्त प्रक्रियालाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहन बाध्य नागरिकहरूमा उठिबास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने तथा नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको सम्बन्धमा प्राप्त सूचनालाई सरकार गम्भीरतापूर्वक लिएको छ। यसै सन्दर्भमा दीर्घकालीन समाधान कार्यान्वयनमा अवरोधका रूपमा रहेका भूमिसम्बन्धी ऐन २०२१ का केही दफाहरू वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै अध्यादेशमार्फत खारेज गरिएको छ। उक्त कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा स्पष्ट आधारमा अभिलेख तयार गर्ने कार्य प्रारम्भ गरिएको छ। यस प्रक्रियाबाट भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दीगो समाधानतर्फ सरकार अघि बढिसकेको छ। ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ। अन्य भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिस र संकलित विवरणका आधारमा नेपाल सरकारले आवश्यक निर्णय गर्नेछ। नेपाल सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्। त्यसैले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध गरिन्छ। सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ। कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन।

English
8
3
44
4.5K
Kishore Nepal
Kishore Nepal@kishorenepal·
आजका तन्नेरी पुस्ता प्रम वालेनको भुलभुलैयामा पर्ने वाला छैनन । ओली सरकारले सामाजिक संजाललाई कस्ने ऐन ल्याउन खोज्दा देशले बिध्वंश भोग्यो ।सरकारले बिद्यार्थी संगठनमा रोक लगायो भने के के हुनेछ ? भन्न सकिदैन ।
NE
63
6
75
7K
SeaLord.base
SeaLord.base@Defiserve·
@kishorenepal Kohi sadak ma aaye janata uthera kutera lakhetne chan , kohi sunne wala chaina lutera haruko kura aba
Eesti
0
0
0
270