corazón de oro

891 posts

corazón de oro

corazón de oro

@corazndeoro1

Katılım Mart 2014
15 Takip Edilen7 Takipçiler
Aakanchya 🔮
Aakanchya 🔮@scarabwitchh·
how effed up it is that the only way you can listen to your PM, that YOU elected is through a facebook status or a tweet!
Balen Shah@ShahBalen

धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्“विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्‍यो।” वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बने।योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो। राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ।तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो ,शिक्षालयमा दलको झण्डा निषेध।कर्मचारीतन्त्रमा दलको झोला निषेध।यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ। हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन।कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन।हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो।यो भविष्य बचाउने प्रयास हो।यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो।शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो।त्यसैले तपाइहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौ । हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ। तपाइहरु ढुक्क हुनुस, हामि जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।

English
21
6
72
5.2K
corazón de oro
corazón de oro@corazndeoro1·
@scarabwitchh You don't have to, if you really are looking for results. Politicians can talk, argue, reason, give logic its what they are good at. Look at oli, gagan, even harka... and many others, but what matters is delivery.
English
1
0
0
57
corazón de oro
corazón de oro@corazndeoro1·
@scarabwitchh We don't care where he says what as long as his intentions are well communicated and results are delivered. And its not only balen using social media platform to communicate his views, its been done by many others
English
2
0
14
502
BBC News Nepali
BBC News Nepali@bbcnepali·
एकैचोटि सयौँ राजनीतिक नियुक्ति खारेज भएपछि हुने नियुक्तिबारे तपाईँ के भन्न चाहनुहुन्छ? कृपया कमेन्ट गर्नुहोस् सम्बन्धित समाचार : bbc.in/4tRSxF2 #BBCNepali #BalenShah #NepalPolitics
BBC News Nepali tweet media
NE
16
0
24
3.5K
corazón de oro
corazón de oro@corazndeoro1·
@ShahBalen इमान्दार, मेहनती र सक्षम देशभक्तहरूले यसमा विरोध गर्दैनन्, पार्टीको संरक्षणमा फाइदा लिने "तरमाराहरू" तर्सिन्छन्। जनता यस कदममा सरकारको साथमा छ।
NE
0
0
1
411
corazón de oro retweetledi
Balen Shah
Balen Shah@ShahBalen·
धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्“विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्‍यो।” वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बने।योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो। राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ।तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो ,शिक्षालयमा दलको झण्डा निषेध।कर्मचारीतन्त्रमा दलको झोला निषेध।यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ। हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन।कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन।हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो।यो भविष्य बचाउने प्रयास हो।यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो।शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो।त्यसैले तपाइहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौ । हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ। तपाइहरु ढुक्क हुनुस, हामि जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।
NE
269
584
2.8K
102.1K
corazón de oro
corazón de oro@corazndeoro1·
@NoNext_Question Why give space to this भगौडा? PM should be questioned and anyone can question but don't give space to such attention seeker
English
0
0
0
72
No Next Question
No Next Question@NoNext_Question·
Activist Miraj Dhungana has strongly criticized the government over its handling of landless people. He said, “प्रधानमन्त्रीले status लेखेर मात्र हुन्छ? के यो मजाक हो? आज पनि सामाजिक सञ्जालमा स्टाटस नै लेख्ने, त्यो अब कस्ले लेखिदिन्छ, तपाईं आफैंले हो की होइन?”
No Next Question tweet media
8
3
35
2.1K
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
राष्ट्रपतिले पुनर्विचारको लागि फिर्ता पठाएको संवैधानिक परिषद (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्न नेपाल सरकारले राष्ट्रपति समक्ष पुन सिफारिस गर्ने निर्णय गरेको छ । #News
Routine of Nepal banda tweet media
NE
11
13
216
9.1K
corazón de oro
corazón de oro@corazndeoro1·
@AkashElite1 @thapagk Kindly allow Jack Dai to speak on behalf of CPN (UML). The comrades are feeling left out and ideologically insecure without a white-skinned foreigner validating their revolution. Don't be cruel, let the poor leftists have their daily dose of foreign approval.
English
0
0
1
406
Elite Akash (en elite class)
Can anyone explain what the fuck is going on with Congress 2.0 ? @thapagk I don’t think any decent Nepali would support this nonsense.
English
24
28
130
7.6K
corazón de oro
corazón de oro@corazndeoro1·
@TanujaPandey_ Relating with lines by some foreigners won't justify your actions. - Captain America
English
0
0
2
265
Tanuja pandey
Tanuja pandey@TanujaPandey_·
“Being hated by idiots is the price you pay for not being one of them.” - Jean Cocteau
English
54
13
115
12K
Prakash Rimal
Prakash Rimal@rimalprakash·
जे होस “बालेन, बालेन, बालेन …” भन्दै गुटुटु मोटरका पछि दगुर्ने जनताका भ्रम तोडीदिए बालेनले।
NE
26
13
56
6.7K
corazón de oro
corazón de oro@corazndeoro1·
एक्समा प्रयोगकर्ताहरूका तर्कहरू देख्दा त बालेन नबोलेकै ठीक जस्तो लाग्न थाल्यो—के बोल्नु, कति बोल्नु, के।
NE
0
0
0
19
राजन दादा
पत्रकारिता अघि student politics कुन दलबाट गरेको नखुलाए पनि M. Phil. in Miscommunication भनेपछि कडै हुन पर्छ भनियो😂😂
राजन दादा tweet media
3
3
19
10.7K
राजन दादा
गोविन्द प्रसाद भण्डारी, a.k.a. अखण्ड भण्डारी दादा पनि बेरोजगार हुने भए रे त! तर तिनले त अदालतलाई मनाएर भए नि फर्कन्छन् जस्तो लाग्छ। देशको संविधानले नै ‘पूर्ण प्रेस स्वतन्त्रता’ ग्यारेण्टी गरेको छ f.f.s.😂😂 (हिजो भर्खरै अरुलाई नियुक्ति दिएर गोरखापत्रको फ्रन्टपेजमा यसरी छाएथे)
राजन दादा tweet media
NE
1
1
18
2.6K
corazón de oro
corazón de oro@corazndeoro1·
समाज भड्कायो, बैंकको ऋण चाॅही नतिर्ने—क्या काइदाको आइडिया! यसका पनि दिन आउँछ, तर मान्छे स्याल छ—फसिने सुइँको पाउनासाथ भारत फरार। धमिलो पानीमा माछा मार्ने माझी हो यो।
NE
0
0
0
18
corazón de oro
corazón de oro@corazndeoro1·
@HeemaRai It’s not that urgent, if you’re willing to risk a few more lives in the upcoming monsoon, couple of months from now. In a way, that would seem less cruel, because there would be no life left to suffer.
English
0
0
1
98
Heema Rai
Heema Rai@HeemaRai·
Cruel, inhumane, short-sighted, foolish, vain! That's what Balen's sukumbasi drive is. Even if there's a rationale for this(I don't agree), among tens and hundreds of problems Nepal has, was this the most urgent and most pressing? It doesn't even crack the top 100!
English
8
15
67
2.1K
corazón de oro
corazón de oro@corazndeoro1·
@GokulPBaskota प्रदीप र विष्णु सुकुम्बासीको पनि घरमा डोजर चलाउ, एमाले तयार छ भन्नुन काका?
NE
0
0
0
113
Gokul Prasad Baskota
Gokul Prasad Baskota@GokulPBaskota·
सुकुम्बासीको छोरो बाहेक सबको घरमा डोजर चलाउ सरकार- जनता तिम्रो साथ छ! अब्यबस्थित बस्तीमा आगो लगाउ सरकार- जय गान गाउन जनता तयार छ! अध्यादेशको थुप्रो लाउ-विपक्षीको सातो उडाउ!मेरो माग है हजुर।अरु केही मागिएन।
NE
15
23
183
6K
corazón de oro
corazón de oro@corazndeoro1·
@baabajee हिजोका दिनदेखि आजसम्म कति narrative परिवर्तन भयो हेर्दा हुन्छ: विदेशी एजेन्ट, अपरिपक्व नेतृत्व, सहकारी ठग, गजेड़ी, अमेरिकी सेना नेपाल आउने, सत्ता कब्जा… आदि। अब त अझ हजारौं narrative बनाउन chaos मा लुटी खानेहरू तयार छन्। आफ्नो आफ्नो रोजगारीको कुरा हो, लोकतन्त्रमा बोल्न पाइन्छ
NE
0
0
3
656
बाबाजी
बाबाजी@baabajee·
अब हुन्छ वास्तविक"सत्ता कब्जा"! २०६४/०६५ मा माओवादीले नसकेको कुरा २०८३ मा रास्वपाले गर्ने भो ! जुन कुराका लागि अरु दलहरुलाई बर्षौँ लाग्यो र सोही गलत बाटोले अरु दलको आजको अवस्था आएको छ, सोही बाटोमा हिँडिरहे रास्वपालाई पतन हुन ५ बर्ष पनि नलाग्ने भो ! हेर्दै जाम् के के रमाइलो हुन्छ!😄
Nepal 🇳🇵 NE
13
9
53
9.1K
corazón de oro
corazón de oro@corazndeoro1·
स्वास्थ्य अवस्था, मानसिक अवस्था र अत्यावश्यक जीवनयापनको आधारमा सुकुम्बासीहरूलाई प्राथमिकता दिई छिटो समाधानतर्फ काम गरिनुपर्छ। यस पहलमा म सरकारलाई समर्थन गर्छु, तर यसको द्रुत र प्रभावकारी कार्यान्वयनको माग पनि गर्दछु। @ShahBalen
NE
0
0
0
32
Janak Poudyal
Janak Poudyal@JanakPoudyal·
सम्पूर्ण नागरिकको तर्फबाट हामी आह्वान गर्दछौं, सैन्य बलमा संविधान मिचेर गरिने सबै कार्य तत्काल बन्द गरियोस् ।
Setopati@setopati

नागरिक समाजले भन्यो- सुकुम्बासी व्यवस्थापनमा संवैधानिक हक र मानव अधिकारको बर्खिलाप नगर setopati.com/social/388072

NE
26
5
10
20.6K